पुरानो नगद लाभांश बुझिलिन रिलायन्स फाइनान्सको आग्रह
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आव २०७४/७५ र २०७५/७६ बाट पारित भएको नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।केहि सेयरधनी तथा हकवालाहरुले हालसम्म पनि सो अवधिको लाभांश रकम बुझिनलिएकाले त्यस्ता सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र आफूले बुझिलिन बाँकी रहेको नगद लाभांश...

