ङादी ग्रुप पावरको हकप्रदका लागि योग्य हुन आजसम्म सेयरधनी बन्नु पर्ने
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि योग्य हुन आजसम्म सेयरधनी कायम बन्नु पर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि मंसिर १८ गते बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

