सुनको मूल्य आजपनि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ ११ सय रुपैयाँले महङ्गिएको हो ।
TRENDING
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ ११ सय रुपैयाँले महङ्गिएको हो ।
काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु ,आवको दोस्रो त्रैमासमा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । रकम अघिल्लो आवको तुलनामा १२०.१६ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १ करोड ४१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । नाफासँगै कम्पनीको आम्दानी पनि बढेको छ । कम्पनीले ८ करोड १५ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम...
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको बुङ्गल हाइड्रोपावरले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २ करोड ७७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ११ करोड ९१ लाख रुपैयाँ घाटामा थियो ।कम्पनीले विद्युत बिक्रीमार्फत १८ करोड ५२ लाख आर्जन गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी २७...
काठमाण्डौ । ग्राण्ड सेन्ट्रल होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । माघ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन २९ गते इटहरीमा रहेको होटलको परिसरमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म नाफा बढाएको छ । कम्पनीले दोस्रो त्रैमाससम्म ७ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३३.३७ प्रतिशतले बढी हो ।कम्पनीले यो अवधिमा १५ करोड १४ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.७२ प्रतिशतले बढी हो ।
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आगामी फागुन ११ गतेदेखि कुल ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर’ जारी गर्न लागेको हो।निष्कासन गरिने कुल ऋणपत्रमध्ये ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि...
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास नाफा वृद्धि गरेको छ। कम्पनीले समीक्षा अवधिमा ४२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.७५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा ३१ करोड १६ लाख रुपैयाँ थियो।कम्पनीको नाफा वृद्धिमा विशेषगरी वित्त खर्चमा आएको उल्लेखनीय कमीको प्रभाव...
काठमाण्डौ । एपोलो हाईड्रोपावर लिमिटेडले आगामी फागुन ११ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।कम्पनीले गत माघ २० गते १४ करोड १० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका १४ लाख १० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...
काठमाण्डौ। बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वित्तीय सुधार देखाएको छ। कम्पनीको खुद नाफा १६.२५ प्रतिशतले वृद्धि हुँदै २२ करोड ५३ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको १९ करोड ३८ लाख रुपैयाँभन्दा बढी हो।विद्युत बिक्री आम्दानी १०.७६ प्रतिशतले बढेर ४६ करोड ४० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी ४१ करोड ८९...
काठमाण्डौ । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि फागुन १२ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।निष्कासनमध्ये २ लाख ८१ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।...
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको नाफामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गिरावट देखिएको छ । कम्पनीले समीक्षा अवधिसम्म ८३ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ८८ लाख ४६ हजार रुपैयाँको तुलनामा ५.९५ प्रतिशतले कम हो।विद्युत बिक्री आम्दानी घट्नु नाफा संकुचनको प्रमुख कारण बनेको छ। यस अवधिमा कम्पनीले विद्युत...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही माघ २९ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता सेयर जारी गरेको हो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ७१ हजार १ सय कित्ता कित्ता र कर्मचारीहरुका लागि २८ हजार ४४० कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ८ अर्ब ६१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र डायनामिक...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले 'मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२' स्वीकृत गरेको छ। यो निर्देशिका आगामी फागुन १ गतेदेखि लागू हुने भएको छ।धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले प्रदान गरेको अधिकार प्रयोग गरी बोर्डले पुरानो निर्देशिका (२०७४) लाई खारेज गर्दै नयाँ निर्देशिका तयार पारेको हो। यसले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) मार्फत लगानीकर्तालाई...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशिका, २०८२ जारी गरेको छ । धितोपत्र दलाल व्यवसायी मार्फत् लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलव्ध गराउने सम्बन्धीकार्यलाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी बोर्डले यो निर्देशिका बनाएको जनाएको छ ।यो निर्देशिका फागुन १ गतेबाट लागू हुनेछ ।निर्देशिकाका...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.७६ प्रतिशत र निर्जीवन बीमा समूह ०.६१ प्रतिशतले...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन पनि सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३८ प्रतिशत अर्थात १०.२५ अंकले घटेर २ हजार ६६२.१४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले घटेर ४५४.३९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर ८...
काठमाण्डौ । २ मेघावाट विद्युत उत्पादन क्षमता भएको अपर रिचेत हाइड्रोपावर प्रालिले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ।यस सम्बन्धमा फागुन २६ गते अपर रिचेत हाइड्रोपावर र आरबिबि मर्चेन्ट बैंकिङबीच एक सम्झौता सम्पन्न भएको छ। सम्झौतामा अपर रिचेत हाइड्रोपावरका...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.