विन नेपाल लघुवित्तको साधारण सभा आज,यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत माघ २४ गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको ९ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । संस्थाले सेयरधनीहरुलाई गत आर्थिक वर्षका लागि लाभांश नदिने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धि कुने प्रस्ताव पेश गरिने छैन । सभामा एक वा एकभन्दा बढी लघुवित्तसँग...

