बजार घट्दा कारोबार भने बढेको नेप्सेको अबको यात्रा कस्तो ?(प्राविधिक विश्लेषणसहित)
काठमाण्डौ । आज बजार ५० अंकले घट्दा कारोबार भने बढेको छ । बजार घट्दा कारोबार बढ्नुलाई त्यति राम्रो मानिदैन । अघिल्लो कारोबारमा बजार बढ्दा ८ अर्ब १७ करोड कारोबार भएकोमा आज १० अर्ब ३३ करोड कारोबार भएको छ । पछिल्लो समयको बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा तीव्र बिक्री दबाब परेको देखिन्छ । अघिल्लो कारोबारमा ७८ अंकले बढेको बजारमा पुनः बिक्री दबाब आउनुले अझै पनि...