साढे १ अर्बको आइपीओ ल्याउँदै लघुबीमा कम्पनी, व्यवसाय कुनको कति ?
काठमाण्डौ । आइपीओ निष्कासनको तयारीमा रहेका लघुबीमा कम्पनीहरुले ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ३ लघु जीवन बीमा र ४ लघु निर्जीवन बीमा कम्पनी गरी ७ वटा लघुबीमकले ८ करोड ८६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । लघु जीवन बीमातर्फ ३ करोड ७० लाख रुपैयाँ प्रिमियिम संकलन भएको छ भने निर्जीवनतर्फ ५ करोड १६...