आत्मनिर्भर लघुवित्तको सेयर कारोबार स्थगन, यस्तो छ कारण
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार स्थगन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पुस ८ गते संस्थाको कारोबार स्थगन गर्ने निर्णय गरेको हो । संस्थाको पुस ७ गते गते साँझ साढे ५ बजे बसेको सञ्चालक समितिको बैठक ले गत आव २०८०/८१ को लाभांश घोषणा सम्बन्धी निर्णय गरेको थियो । तर सोको जानकारी नेप्सेमा अर्को दिन अर्थात पुस ८ गते साढे १२ बजे कारोबार...