इक्राले घटायो दुई हाईड्रो र एक विकास बैंकको रेटिङ
काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले दुई हाईड्रो र एक विकास बैंकको रेटिङ डाउनग्रेड गरेको छ । इक्राले माया खोला हाईड्रोपावर,सांग्रिला डेभलपमेन्ट बैंक र थ्रिस्टार हाईड्रोपावर कम्पनी लिमिटेडको रेटिङ घटाएको हो । इक्राले सांग्रिला डेभलपमेन्ट बैंकलाई विगतमा प्रदान गरेको [ICRANP-IR] BB+@ निष्कासनकर्ता रेटिङ्गलाई [ICRANP-IR] BB@ मा डाउनग्रेड गर्नुका साथैप्रतिकुल प्रभाव सहित सूक्ष्म...