नेप्सेमा उच्च अंकको गिरावट, जानकार भन्छन्,‘बुलभित्रकै करेक्सन’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक १.९१ प्रतिशत अर्थात ५१.३७ अंकले घटेर २ हजार ६३०.९१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५१ प्रतिशतले घटेर ४५१.२८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा स्क्रिप्टको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर ५...