आज सेयर कारोबार बन्द रहने
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा आज सेयर कारोबार बन्द हुनेछ । नेपाल सरकारले उधौली पर्व र योमरी पुन्हीको अवसरमा सार्वजनिक विदा दिएका कारण नेप्से पनि आज बन्द हुने भएको हो । सोमबारदेखि भने सेयर बजार खुल्लै रहनेछ ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा आज सेयर कारोबार बन्द हुनेछ । नेपाल सरकारले उधौली पर्व र योमरी पुन्हीको अवसरमा सार्वजनिक विदा दिएका कारण नेप्से पनि आज बन्द हुने भएको हो । सोमबारदेखि भने सेयर बजार खुल्लै रहनेछ ।
काठमाण्डौ । बीमा कम्पनीहरुले सेयरबजारमा शतप्रतिशत लगानी बढाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बीमा कम्पनीहरुको सूचीकृत पब्लिक कम्पनीको सेयरमा २८ अर्ब ९२ करोड ८० लाख रुपैयाँ लगानी रहेको छ । जुन यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९७.०४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बीमा कम्पनीहरुको सेयरबजारमा १४ अर्ब ६८ करोड १४ लाख रुपैयाँ लगानी रहेको थियो ।...
काठमाण्डौ । यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनीहरुमा अधिकांश लो क्याप भएका जलविद्युत कम्पनीहरु परेका छन् । आज कुथेली बुखरी स्मल हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीको सेयरमूल्य यो साता १३.२१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै माई खोला हाईड्रोका लगानीकर्ताले १३.०६ प्रतिशत, मोलुङ हाइड्रो पावरका लगानीकर्ताले १३.०५, न्यादी हाइड्रो पावरका...
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा पुस १९ गते सिन्धुपाल्चोकमा रहेको होटल मेलम्ची क्याफे इनमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ७३५ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६८२.२९ को विन्दु्मा बन्द भयो । यस हिसाबले समग्रमा यो साता ५२ अंकले बजार घट्यो । यो साता पाँच दिन कारोबारमा २८ अर्ब ६९ करोड कारोबार भयो । अघिल्लो साता ५ दिनको कारोबारमा ४४ अर्ब ४९ करोडबराबरको कारोबार भएको थियो । यस...
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सेयरधनीहरुलाई गत आवको नाफाबाट कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वार्षिकआर्थिक विवरण तथा सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग...
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले सेयरधनीलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०÷८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश नदिने भएको छ । बैंकको मंसिर २७ गते बिहिबारका दिन दिउँसो ३ बजे देखि ५ बजे सम्म बसेको सञ्चालक समितिको ५०३ औं बैठकले गत आवका लागि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो । बैठकले गत आवसम्मको वितरणयोग्य मुनाफाबाट ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतावमोजिम क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवाअन्तर्गत नेपालमा बैदेशिक लगानी प्रवद्र्धन गर्न सहकार्य गर्ने उद्देश्य रहेको छ ।भारतमा अवस्थित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड एक गैर–बैंकिङ वित्तीय कम्पनी हो । यो कम्पनी भारतको...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज साधारण सभा आयोजना गर्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर, फरवार्ड माइक्रोफाइनान्स र सुपारमाई हाइड्रोपावर रहेका छन् । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडनेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको साधारण सभा काठमाण्डौको बालुवाटारमा रहेको डेलिस ओपेरा रेष्ट्रो...
काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले आफ्नो २८ औं वार्षिक साधारण सभा आगामी पुस २४ गते आयोजना गर्ने भएको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त सभा काठमाण्डौको भद्रकालीमा रहेको नेपाल आर्मी अफिसर्स क्लबमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ११ प्रतिशत नगद लाभांश(कर बाहेक) को प्रस्ताव पारित...
काठमाण्डौ । सेयर बजारका ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्श एशोसिएसन अफ नेपालका नवनर्वाचित निर्वाचित पदाधिकारीले शपथ तथा पदभार ग्रहण गरेका छन् । काठमाण्डौको लाजिम्पाटमा अवस्थित र्याडिसन होटलमा बिहिबार आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित पदाधिकारीहरुले शपथ तथा पदभार ग्रहण गरेका हुन् । यस्तै उक्त कार्यक्रममा नवनिर्वाचित पदाधिकारीरुहलाई नेतृत्व हस्तान्तरण समेत...
काठमाण्डौ । चालु आर्थिक वर्षको चार महिनासम्ममा साढे ३ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिसम्म विभिन्न कम्पनीको ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, चालु आवको चार महिनामा ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर सूचीकृत भएको छ । राष्ट्र बैंकका अनुसार सो अवधिसम्म ४७ करोड...
काठमाण्डौ । धितोपत्र बजार पुँजीकरण ५३.४१ प्रतिशतले बृद्धि भएको छ । चालु आवको कात्तिक मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड रुपैयाँ कायम भएको हो । गत आवको सोही अवधिसम्ममा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब १ करोड रुपैयाँ थियो । चालु आवमा नयाँ कम्पनीसँगै सूचीकृत कम्पनीका बोनस सेयर, हकप्रद सेयरहरु नेप्सेमा थपिएसँगै धितोपत्र बजार पुँजीकरण बढ्न...
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को १३ औं वार्षिक साधारण सभा मंसिर २७ गते काठमाण्डौमा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्ष बिजयमान नकर्मीकोे अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण, संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२.२९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०४ कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज दुई समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचका घटेको छ...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको बढोत्तरीलाई जोगाउन नसक्दा आज नेप्से परिसूचक १.२३ प्रतिशत अर्थात ३३.४२ अंकले घटेर २ हजार ६८२.२९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३८ प्रतिशतले घटेर ४५८.२२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा...
काठमाण्डौ । अमेरिकी सेयर बजार मापक इन्डेक्स,‘नास्डक कम्पोजिट इन्डेक्स’ नयाँ उचाईमा पुगेको छ । नास्डक कम्पोजिट इन्डेक्स पहिलोपटक २० हजार विन्दुमा पुगेको हो । टेक कम्पनीहरुको सेयरमूल्यमा आएको उछाल र ब्याजदरमा हुन सक्ने सम्भावनाका बीच नास्डकले नयाँ उचाई चमुेको छ ।बुधबारको कारोबारमा अल्फाबेट र टेस्ला जस्ता कम्पनीको सेयरमूल्यले समेत नयाँ उचाई हासिल गरेका छन् । यस्तै अमेजन...
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडकोृ प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको मंसिर २५ गते बसेक ४४४ औं बैठकले रिक्त रहेको सीईओ पदमा चार्टर्ड एकाउण्टेण्ट सुरेश देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.