सेयर बजारमा इन्साइडर ट्रेडिङ नहोस् भन्नेतर्फ सरकारको ध्यानः अर्थमन्त्री पौडेल
काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पूर्वअर्थमन्त्रीहरुले देशको अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन् । बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री लगायत पूर्वअर्थमन्त्रीहरुले देशको वर्तमान अर्थतन्त्र समस्यामा रहेको बताउँदै अर्थतन्त्र चलायमान बनाउन नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताए ।...