झरीसँगै झर्यो सेयर बजार, लगानीकर्ता भने चमक फर्कनेमा ढुक्क
काठमाण्डौ । नियमित स्तम्भ ग्राउण्ड जिरोलाई आज पनि हामीले निरन्तरता दिएका छौं । यसै क्रममा आज हामी त्रिपुरेश्वर, सुन्धारा आसपासका ब्रोकर हाउसहरुमा पुगेका थियौं । आज राजधानीमा दिनभर जसो झरी परेको थियो । झरी जस्तै आज सेयर बजार पनि एकोहोरो झरेको थियो । बिहानी सुरुवाती कारोबारका क्रममा बजार केही अंकले बढेको थियो । तर त्यो बढाई लामो सयमसम्म भने टिक्न सकेन । बजारमा बिस्तारै...