बुलिस मारुबुजु क्याण्डलसहित बजारले ब्रेक गर्यो प्रतिरोध, अबको सम्भावना कस्तो ?
काठमाण्डौ । दिनभर बढेर कारोबार भएको बजारमा आज नेप्सेमा उच्च कारोबार सहित बुलिस मारुबुजु क्याण्डल बनेको छ। यो सँगै बजारले आज यस अघिको प्रतिरोध २८१५ विन्दुलाई भोल्युमसहित ब्रेक गरेर माथि लागेको छ। आजको क्याण्डलले यस अघि बनेको शुटिङ स्टारलाई इन्भ्यालिड गरेको छ। अर्थात बजारले नयाँ हायर हाई बनाएको देखिन्छ । यदि बजारले नयाँ हायर लो र हायर हाईको सिरिज बनाउँछ भने बजारमा केही समय...