सूर्योदय वोमी लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी साउन ३२ गते शुक्रबारका दिन ललितपुर लुभुमा रहेको लुभु पार्टी प्यालेस एण्ड क्याटरिङमा दिउँसो १२.३० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा एफपीओ निष्कासनमार्फत थप भएको...