छिमेक लघुवित्तको सञ्चालकमा रामचन्द्र जोशी पुनःनियुक्त
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रामचन्द्र जोशी पुनःनियुक्त भएका छन् । संस्थाको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई साउन १३ गतेदेखि लागू हुनेगरी सञ्चालकमा नियुक्त गरिएको संस्थाले जनाएको छ । निजी क्षेत्रका संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा प्रतिनिधित्व गर्दै आएका...