सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा हिमालयन र नेपाल रि
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह १.५२ प्रतिशत र...

