Ground Zero : पाएको अंश छोराले सेयर बजारमा गुमाएपछि बाबु ब्रोकर हाउसमा, छोरा भने घर बेचेर लगानी थप्ने दाउमा
काठमाण्डौ । सधैं झै यो साताको पहिलो कारोबार दिन हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यो साता हामीले ज्ञानेश्वर र कालिकास्थान आसपासका ब्रोकर हाउसहरुमा पुगेर ग्राउण्ड लेभलका लगानीकर्ताको मनोविज्ञान बुझ्ने कोशिश गर्यौं । बिहान ११ नबज्दै सबैभन्दा पहिले ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज(स्टक ब्रोकर...

