नेप्सेमा सामान्य वृद्धि, जानकार भन्छन्,‘बुलिस यात्राको विकल्प छैन’
काठमाण्डौ । साताको चौथोे कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ९.३३ अंक अर्थात ०.४६ प्रतिशतले बढेर २०१७.०३ विन्दुमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२९ प्रतिशतले बढेर ३५८.३७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर ३ अर्ब ४५...

