बर्ड फ्लु नियन्त्रणमा पशु सेवा विभागको भूमिकाप्रति नेपाल लेयर्स कुखुरापालक संघको प्रशंसा
TRENDING
काठमाण्डौ । काठमाडौंमा एक वर्षको अवधिमा २ हजार ५२८ वटा विरोध प्रदर्शन भएका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आर्थिक वर्ष २०८२/८३ मा राजधानीमा विभिन्न माग र मुद्दालाई लिएर उक्त संख्यामा विरोध प्रदर्शन भएका हुन्।ती प्रदर्शनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन ३९ हजार ८५४ प्रहरी परिचालन गरिएको परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
काठमाण्डौ । इन्डोनेसियाबाट बालबालिका तस्करी गरी सिंगापुरमा धर्मपुत्र–धर्मपुत्रीका रूपमा बिक्री गर्ने गिरोहका १९ सदस्यलाई इन्डोनेसियाको अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ।बीबीसीका अनुसार उक्त गिरोहले कम्तीमा ३४ बालबालिकाको अवैध कारोबार गरेको अनुसन्धानबाट खुलेको छ। तीमध्ये कम्तीमा १२ जनालाई सिंगापुर पुर्याएर धर्मपुत्र वा धर्मपुत्रीका रूपमा बिक्री गरिएको...
काठमाण्डौ । जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न १ हजार ८७१ जनाको विस्तृत प्रोफाइल तयार पारेको छ।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन तथा घटनामा संलग्न शंकास्पद व्यक्तिको छिटो पहिचान गर्न यस्तो अभिलेख तयार पारिएको जानकारी दिएको हो।
काठमाण्डौ । सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा तत्काल नहटाउने स्पष्ट पारेको छ।सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार शिक्षा पत्रकारहरूसँगको छलफलमा आइतबारको बिदा दीर्घकालसम्म कायम रहने बताएका हुन्।उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार सातामा दुई दिन बिदा दिने व्यवस्था लागू गरिएको भन्दै यसलाई हटाउनेबारे सरकारले तत्काल कुनै सोच...
काठमाण्डौ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले वर्तमान सरकारविरुद्ध देशभक्त तथा वामपन्थी शक्तिहरूले संयुक्त आन्दोलन घोषणा गर्नुपर्ने प्रस्ताव गरेका छन्।४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले...
काठमाण्डौ । विश्वकै प्रतिष्ठित गणित पुरस्कार मानिने फिल्ड्स मेडल पहिलोपटक दुई चिनियाँ गणितज्ञले एकैपटक जितेका छन्। चिनियाँ मूलका गणितज्ञ हङ वाङ र यु देङले अमेरिकी गणितज्ञ जोन पार्डन र क्यानडाका ज्याकब त्सिमरम्यानसँगै सन् २०२६ को फिल्ड्स मेडल प्राप्त गरेका हुन्।चारै विजेतालाई संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा आयोजित अन्तर्राष्ट्रिय गणित सम्मेलनको उद्घाटन...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयमा आयोजित छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योग मन्त्रालयअन्तर्गतका बजेटमा समेटिएका सुधारका कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालय सक्रिय रूपमा लागिरहेको बताएकी छिन् । अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा बिहीबार...
काठमाण्डौ । धनगढीस्थित कृष्ण मन्दिर व्यवस्थापन समितिले अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला छाड्न पत्र दिएको छ।समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई धर्मशाला खाली गर्न आग्रह गर्दै पत्र बुझाएको पुष्टि गरेका छन्।पन्तका अनुसार डा. केसी बास बस्ने भन्दै धर्मशालामा आएका थिए। तर पूर्वजानकारीबिना अनशन सुरु गरेपछि धार्मिक संस्थामा अनशन बस्न...
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानूनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३÷८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफलमा मन्त्री वाग्लेले यस्तो बताएका हुन् । उद्योगमन्त्री गौरीकुमारीको...
काठमाण्डौ । नेपाल बाल संगठन (बाल मन्दिर) को जग्गा, बजेट र कोषको रकम हिनामिना गरेको आरोपमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको छ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले तत्कालीन पदाधिकारी तथा कर्मचारीविरुद्ध अभियोगपत्र दर्ता गरेको हो।मुद्दा दायर भएकामध्ये तत्कालीन योजना प्रमुख एवं...
काठमाण्डौ। संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट निवेदन दर्ता भएको छ ।अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार दर्ता गराएका रिटमा सरकारले गरेको निर्णयले राज्यकोषमा अनावश्यक आर्थिक भार थप्ने दाबी गर्दै निर्णय बदर गर्न माग गरिएको छ।
काठमाण्डौ । नेपाल सरकारका उपसचिव तथा राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ ६ लाख ६५ हजार रुपैयाँ नगदसहित विराटनगर विमानस्थलबाट पक्राउ परेका छन्। बरामद भएको रकमको स्रोत तत्काल पुष्टि गर्न नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक नीति लागु गरिने घोषणा गरेका छन् ।युवा, श्रम तथा रोजगार मन्त्रालय र आइओएमको आयोजनामा पाँचौँ नेपाल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘सरकारले सन् २०१५ देखि लागू भएको ‘फ्री भिसा फ्री टिकट’...
काठमाण्डौ । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिबाना गरेको छ।सिरहा–१ बाट निर्वाचित सांसद गुप्ताले जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानमा पुगेर जरिबाना तिरेको प्रहरीले जनाएको छ।बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य...
काठमाण्डौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र आन्दोलनरत शैक्षिक परामर्श व्यवसायीबीच बिहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ।सरकारले ल्याएको नयाँ नियमावलीमा राखिएका धरौटी, स्वीकृति शुल्क र नवीकरण शुल्कलगायतका प्रावधान संशोधन गर्न व्यवसायीले माग गरेका थिए। तर मन्त्रीबाट माग सम्बोधन गर्ने स्पष्ट प्रतिबद्धता नआएपछि आन्दोलन थप सशक्त बनाउने तयारी गरिएको...
काठमाण्डौ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले पुनः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएकी छन्।प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि वरिष्ठताका आधारमा मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी दिइएको हो।शर्मा प्रधानन्यायाधीश नियुक्त हुनुअघि पनि मल्लले लामो समयसम्म कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी...
काठमाण्डौ । भविष्य निर्धारण गर्ने परीक्षामै विश्वास गर्न नसकिने अवस्था आएपछि राज्यका अरू प्रणालीमाथि कसरी भरोसा गर्ने? यही प्रश्नले भारतमा पछिल्लो समय विशाल युवा आन्दोलन जन्माएको छ।परीक्षाका प्रश्नपत्र पटक–पटक चुहिएको विरोधमा ‘ककरोच जनता पार्टी’ अर्थात् सीजेपीको अगुवाइमा सुरु भएको प्रदर्शन छोटो समयमै भारतका ठूला विद्यार्थी आन्दोलनमध्ये एक बनेको छ। हजारौँ...
काठमाण्डौ । संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिट शुक्रबार दर्ता भएको हो। रिटमाथि सुनुवाइका लागि साउन ११ गते पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।रिट निवेदकले संघ र प्रदेशका सांसदलाई स्वकीय सचिवको सुविधा दिँदा राज्यकोषमा ठूलो आर्थिक भार पर्ने दाबी...
काठडमाण्डौ । नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले साउन १६ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएका छन्।पार्टीभित्र बढ्दो मतभेद अन्त्य गरी एकताको वातावरण बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो। भेलामा कांग्रेसबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरू सहभागी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.