सोमबार, मंसिर १०,२०८१ 05:18:08
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 05:18:08
सूर्योदय वोमी लघुवित्तको एफपीओमा पहिलो दिनमै पर्‍यो १०५ गुणा बढी आवेदन
STOCK MARKET

सूर्योदय वोमी लघुवित्तको एफपीओमा पहिलो दिनमै पर्‍यो १०५ गुणा बढी आवेदन

काठमाण्डौ । आजदेखि निष्कासन भएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा पहिलो दिनमै १०५ गुणा बढी आवेदन परेको छ । सीडीएसीको तथ्यांकअनुसार आज यो संस्थाको एफपीओ खरिदका लागि ३ लाख १० हजार ८८ आवेदकहरुबाट ४९ करोड २५ लाख ४२ हजार रुपैयाँबराबरको कुल ४९ लाख २५ हजार ४२० कित्ता सेयरका लागि आवेदन परेको छ ।  यो भनेको जारी सेयर संख्याको १०५ गुणा बढी हो ।  संस्थाले आजदेखि कुल ४६...

आईपीओ निष्कासनको तयारीमा रहेको हिम पर्वत हाईड्रोले पायो यस्तो रेटिङ
STOCK MARKET

आईपीओ निष्कासनको तयारीमा रहेको हिम पर्वत हाईड्रोले पायो यस्तो रेटिङ

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको हिम पर्वत हाईड्रोपावर लिमिटेडलेले रेटिङ प्रदायक कम्पनी इक्रा नेपालबाट रेटिङ प्राप्त गरेको छ । इक्राले कम्पनीलाई [ICRANP-IR] BB- निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट...

पूँजीबजारबाट उठ्यो ५.५० अर्ब राजश्व, ४६% ले वृद्धि
STOCK MARKET

पूँजीबजारबाट उठ्यो ५.५० अर्ब राजश्व, ४६% ले वृद्धि

काठमाण्डौ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारले पूँँजीबजारबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७९/८० को तुलनामा ४६ प्रतशितले बढी हो ।  आर्थिक वर्ष २०७९/८० मा सरकारले पूँजीबजारबाट जम्मा २ अर्ब ९७ करोड राजश्व संकलन गरेको थियो ।  

यो साता यसकारण ऐतिहासिक बन्यो नेपालको सेयर बजार, कस्तो रहला आगामी साता ?
STOCK MARKET

यो साता यसकारण ऐतिहासिक बन्यो नेपालको सेयर बजार, कस्तो रहला आगामी साता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता पनि बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २२०४.६१ को विन्दुमा बन्द भएको बजार यो साता २४२४.३२ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा २१९.७१ अंकले नेप्सेमा  बढोत्तरी आयो ।  अघिल्लो साता बजारमा करिब ८५ अंकको बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा ३ वर्ष पछिकै उच्च  अर्थात ५३.०७ अर्ब...

हकप्रद निष्कासनको अनुमति माग गर्दै ६ हाईड्रो कम्पनीले दिए सेबोनमा आवेदन
STOCK MARKET

हकप्रद निष्कासनको अनुमति माग गर्दै ६ हाईड्रो कम्पनीले दिए सेबोनमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा ६ वटा हाइड्रोपावर कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गरेका छन् । बोर्डसँग हकप्रद ल्याउन अनुमति माग्नेमा बाराही हाइड्रोपावर, पिपुल्स पावर, दोर्दी खोला जलविद्युत कम्पनी, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, रिभर फल्स पावर, शिवश्री हाइड्रोपावर छन् ।पिपुल्स पावरले चुक्तापुँजीको ५० प्रतिशत र बाँकी ५ वटा कम्पनीले शतप्रतिशत हकप्रद...

बुल मार्केट भनेको के हो ? लगानीका कस्ता रणनीति अपनाउँदा हुन्छ अधिक लाभ ?
STOCK MARKET

बुल मार्केट भनेको के हो ? लगानीका कस्ता रणनीति अपनाउँदा हुन्छ अधिक लाभ ?

काठमाण्डौ । वित्तीय जगतमा बुल र बियर सर्वाधिक प्रयोग हुने शब्दावली हुन्। यी शब्दको प्रयोग सेयर बजारमा मात्र नभएर क्रिप्टोकरेन्सी, फोरेक्स मार्केट, बोन्डलगायत अन्य थुप्रै वित्तीय बजारहरूमा हुने गर्छ ।  सामान्य रुपमा भन्दा बजारमा बुल भन्नाले बढ्दो बजार साथै बियर भन्नाले घट्दो बजारलाई बुझिन्छ। बियर र बुल अर्थात् नेपालीमा भालु र साँढेलाई बजारमा विम्बका रूपमा प्रयोग गरिन्छ।...

बुल रनमा रहेको पाकिस्तानको सेयर बजार अल टाइम हाईमा
STOCK MARKET

बुल रनमा रहेको पाकिस्तानको सेयर बजार अल टाइम हाईमा

काठमाण्डौ । बुलमा रहेको पाकिस्तानको सेयर बजार पुनःनयाँ उचाईमा पुगेको छ । पाकिस्तान स्टक एक्सचेञ्ज(पीएसएक्स)इन्डेक्स बिहिबार नयाँ उचाईमा पुगेको हो ।  दुई दिनको बिदा पछि खुलेको कारोबारमा केएसई–१०० इन्डेक्स ८१ हजार ८ सय विन्दुमा पुगेको छ । अघिल्लो दिनको बुलिस मोमन्टम कायम राख्दै खुलेको कारोबारमा केएसई–१०० इन्डेक्स इन्ट्रा डे हाई अर्थात ८१ हजार ९ सय विन्दुमा पुगेको थियो भने...

प्राइम कमर्सियल बैंकले राख्यो संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
STOCK MARKET

प्राइम कमर्सियल बैंकले राख्यो संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ ।  यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । बैंकले गत जेठ १७ गतेदेखि ३५ दिनका लागि संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको संस्थापक सेयरमा आवेदन नपरे आम सर्वसाधारणका लागि खरिद आवेदन खुलाएको हो ।  

गरिमा विकास बैंकको ४.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

गरिमा विकास बैंकको ४.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।   यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । यसर्थ बैंकका विद्यमान...

सूर्योदय वोमी लघुवित्तको एफपीओ निष्कासन आजदेखि, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?
STOCK MARKET

सूर्योदय वोमी लघुवित्तको एफपीओ निष्कासन आजदेखि, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्दैछ। संस्थाले कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको यो संस्थाको कुल चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८।५० रुपैयाँमा संस्थापक सेयरधनीको...

कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे साढे ६ करोड जरिवाना, क्लोजआउटबाट कसरी जोगिने ?
STOCK MARKET

कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे साढे ६ करोड जरिवाना, क्लोजआउटबाट कसरी जोगिने ?

काठमाण्डौ । आथिर्क वर्ष २०८०/८१ मा लगानीकर्ताहरले ६ करोड ६५ लाख २७ हजार रुपैयाँ क्लोजआउट बापत जरिवाना तिरेका छन् । सीडीएससीका अनुसार यो अवधिमा २९ लाख ७१ हजार ८९४ वटा क्लोजआउटका घटना भएका छन् । यो संख्या आव २०७९÷८० को तुलनामा ४०० प्रतिशतले बढी हो । आव २०७९÷८० मा ६ लाख २ हजार २३८ जना क्लोजआउटमा परेका थिए ।आव २०७९/८० लगानीकर्ताले समयमै ईडीआईएस नगर्दा २० प्रतिशत जरिवना स्वरुप ४ करोड...

आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, एउटैले गर्यो झण्डै २ अर्बको कारोबार
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, एउटैले गर्यो झण्डै २ अर्बको कारोबार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन भोल्युम तथा कारोबारले छलाङ मार्दा शीर्ष १० ब्रोकरहरुमध्ये ७ वटाबाट उच्च खरिद भएको छ । उच्च खरिद गर्नेमा आज नाशा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) रहेको छ । यो ब्रोकरबाट आज झण्डै २ अर्बको कारोबार भएको छ । यस ब्रोकरले करिब १ अर्ब ९० करोडबराबरको कारोबार गरेको छ । यस ब्रोकरबाट १ अर्ब ६ करोडको खरिद र ८२ करोडबराबरको बिक्री गरेको छ । बाँकी भने...

सेयर बजारमा रौनक फर्कदा लगानीकर्तामा ‘फोमो’, भन्छन् ‘बेच्यो कि पछुतायो’
STOCK MARKET

सेयर बजारमा रौनक फर्कदा लगानीकर्तामा ‘फोमो’, भन्छन् ‘बेच्यो कि पछुतायो’

काठमाण्डौ । नेपाली सेयर बजारमा कुनै समय ‘सेयर छोयो कि पोल्यो’ अर्थात ‘किन्यो कि नोक्सान’ को अवस्था थियो । यहि कारण सेयरको मूल्य दैनिक घटेर अधिकांश कम्पनीको सेयर भाउ आईपीओकै मूल्यमा झरेका थिए । लगानीकर्ता केही बैंक तथा जलविद्यु्त कम्पनीको नाम सुन्न समेत चाहदैनथे । तर अहिले सेयर बजारमा माहोल निकै फेरिएको छ । बजारमा लगानीकर्ताहरुमा ‘फोमो’ अर्थात फियर अफ मिसिङ आउटले काम गरेको छ...

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल लाइफका सेयरधनीले सर्वाधिक कमाए
STOCK MARKET

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल लाइफका सेयरधनीले सर्वाधिक कमाए

काठमाण्डौ । साता कारोबारको अन्तिम दिन सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने बाँकी उपसूचक राताम्य भएको छ । बीमा समूहका...

बैंकिङ समूह चम्किदा लगातार तेस्रो दिन नेप्सेमा उछाल, थप मजबुत बन्दै बजार
STOCK MARKET

बैंकिङ समूह चम्किदा लगातार तेस्रो दिन नेप्सेमा उछाल, थप मजबुत बन्दै बजार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.५२ प्रतिशत अर्थात ५९.६८ अंकले बढेर २ हजार ४२४.३२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.९० प्रतिशतले बढेर ४३६.१४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता...

युनिलिभरको प्रतिकित्ता सेयरमूल्य ५३ हजार नजिक, डेढ वर्षमा करिब ३ गुणाको वृद्धि
STOCK MARKET

युनिलिभरको प्रतिकित्ता सेयरमूल्य ५३ हजार नजिक, डेढ वर्षमा करिब ३ गुणाको वृद्धि

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य ५० हजार रुपैयाँमाथि पुगेको छ । आज कम्पनीको सेयरमूल्य ८ प्रतिशत बढ्दै प्रतिकित्ता ५२ हजार ९९९ रुपैयाँ पुगेको छ । यससँगै कम्पनी प्रतिकित्ता मूल्य ५० हजार पुग्ने पहिलो कम्पनी बनेको छ ।  आज कम्पनीले प्रतिकित्ता मूल्य ४८ हजार ७ सय ९४ रुपैयाँका साथ कारोबारको थालनी गरेको छ ।  कम्पनीको सेयरमूल्य २०२३ को जनवरीमा प्रतिकित्ता १८ हजार...

भारतको सेयर बजारले ब्रेक गर्यो रेकर्ड, लगातार दुई दिन नयाँ उचाईमा
STOCK MARKET

भारतको सेयर बजारले ब्रेक गर्यो रेकर्ड, लगातार दुई दिन नयाँ उचाईमा

काठमाण्डौ । छिमेकी देश भारतको सेयर बजारले अल टाइम हाईको उचाई चुमेको छ । आज भारतको सेयर बजार इन्डेक्स सेन्सेक्स ४०२ अंकले बढेर ८१ हजार ११९ को विन्दुमा पुगेको छ । यो सेन्सेक्सले चुमेको हालसम्मकै उच्च विन्दु हो ।  यस्तै निफ्टी५० पनि १२४ अंकले बढेर २४ हजार ७३४ को किर्तीमानी उचाईमा पुगेको छ । आज कारोबारको सुरुवात राम्रो गर्न नसकेको सेन्सेक्सले विस्तारै गति लिदै नयाँ उचाईमा...

नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट नियुक्त
STOCK MARKET

नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट नियुक्त

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले  संस्थापक र सर्वसाधारणको सेयर पूँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९/८० को बोनस सेयर वितरणपश्चात् कायम हुने संस्थापक र सर्वसाधारण सेयर पूँँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ...

करिब २७ महिनापछि नेप्से २४०० माथि, बैंक र बित्तीय संस्थामा आकर्षण
STOCK MARKET

करिब २७ महिनापछि नेप्से २४०० माथि, बैंक र बित्तीय संस्थामा आकर्षण

काठमाण्डौ । नेप्से परिसूचक २४०० विन्दू माथि पुगेको छ ।  बुलिस ट्रेण्ड समातेको बजारमा बिहीबार कारोबार सुरु भएको २६ औ मिनेटमा २४०० को उचाई चुमेको हो ।  अहिले बजार केही करेक्सन भई अगाडि बढेको छ । यो समाचार तयार पार्दासम्म ३५.३८ अंकले बढेर २४०० को विन्दूमा बजार घुमिरहेको छ ।  यो बेलासम्म करिब ४ अर्ब १२ करोड बढी को सेयर कारोबार भइसकेको छ । 

आज पनि नेप्सेको सुखद सुरुवात, ५ मिनेटमै करिब २० अंकले बढ्यो
STOCK MARKET

आज पनि नेप्सेको सुखद सुरुवात, ५ मिनेटमै करिब २० अंकले बढ्यो

काठमाण्डौ । विगत केहि समयदेखि निरन्तर उकालो लागिरहेको नेपालको सेयर बजारले आज पनि सुखद आपेनिङ गरेको छ । आजको नेप्से परिसूचक सुरुवाति प्रहरमा अर्थात कारोबार खुलको ५ मिनेटमै २० अंकले बढेको छ ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ०.८२ प्रतिशत अर्थात १९.८२ अंकले बढेर २ हजार ३८४.२० विन्दुमा कारोबार भईरहेको छ । आज प्रि ओपन सेसनमा नेप्से ८.८९ प्रतिशतले बढेको थियो । आज...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.