ग्राउण्ड जिरोका लगानीकर्ताबीच एचडीएलको चर्चा, भन्छन् ‘अब सोझाले कमाउने दिन गए’
काठमाण्डौ । सधैको साता जस्तै आज पनि हामीले साताको पहिलो कारोबार दिन विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी नक्साल र कमलादी आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको मनोविज्ञान बुझ्ने प्रयास गरेका छौं । यसका लागि सबै भन्दा पहिले आज हामी सनी सेक्युरिटिज्(स्टक ब्रोकर नम्बर ४२) मा...