अर्थको दाबीविपरीत भन्सारको रिपोर्ट: इभी जाँचपासमा गम्भीर लापरबाही, ५ कम्पनीलाई कारबाही हुने
काठमाण्डौ । रसुवा र मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भएका ६४९ वटा विद्युतीय सवारीसाधन (इभी) सम्बन्धी विवादमा भन्सार विभागले आफ्नो छानबिन प्रतिवेदन सार्वजनिक गर्दै जाँचपास प्रक्रियामा गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ।भन्सार विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सार्वजनिक रूपमा उठेका प्रश्नपछि अर्थ मन्त्रालयको निर्देशनमा रसुवा र मुस्ताङ भन्सार...

