आईतवार, फाल्गुन ११,२०८१ 04:29:28
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:29:28
श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने,डाक्यो विशेष साधारण सभा
STOCK MARKET

श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने,डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा डाकेको छ ।  

कुमारी बैंकको ४.५८ लाख कित्ता सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको ४.५८ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ५८ हजार १२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  

नेपाल वेयरहाउजिङको घाटा २०८% ले बढ्यो, खर्चमा पनि उल्लेख्य वृद्धि
STOCK MARKET

नेपाल वेयरहाउजिङको घाटा २०८% ले बढ्यो, खर्चमा पनि उल्लेख्य वृद्धि

काठमाण्डौ । नेपाल वेयरहाउजिङको घाटा २०८ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ९ करोड २१ लाख २१ हजार १११ रुपैयाँ घाटा व्यहोरेको हो ।  

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।  

लगानीकर्ताको आकर्षण बढ्दा नेपाल पुनर्बीमाबाट संस्थागत लगानीकर्ता भने धमाधम बाहिरिदैँ, किन बेच्दैछन् सेयर ?
STOCK MARKET

लगानीकर्ताको आकर्षण बढ्दा नेपाल पुनर्बीमाबाट संस्थागत लगानीकर्ता भने धमाधम बाहिरिदैँ, किन बेच्दैछन् सेयर ?

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा केही समययता दुई स्वदेशी पुनर्बीमा कम्पनीको निकै चर्चा छ । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा र निजी लगानीको हिमालयन रि इन्स्योरेन्स पछिल्लो समय लगानीकर्ताको आँखामा परेका छन् ।  हिमालयन रि इन्स्योरेन्सको सेयर दोस्रो बजारमा सूचीकृत भएसँगै नेपाल पुनर्बीमाको सेयर पनि चर्चामा आएको छ । केही लगानीकर्ताहरुले दुई पुनर्बीमा कम्पनीलाई तुलना...

हिमालयन रि को दैनिक सर्वाधिक कारोबार, यी  २ ब्रोकरबाट उच्च बिक्री
STOCK MARKET

हिमालयन रि को दैनिक सर्वाधिक कारोबार, यी २ ब्रोकरबाट उच्च बिक्री

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सको  पछिल्लो समय लगातार उच्च कारोबार हुन थालेको छ । यो कम्पनीको चर्चा बजारमा निकै हुने गरेको छ । पछिल्लो समय बीमा समीतिले पुनर्बीमा कम्पनीहरुको पूँजी २० अर्ब देखि २५ अर्ब रुपैयाँसम्म बढाउने बताए पछि यो कम्पनीमा सर्वसाधरणको चासो बढेको हो । 

इक्रा नेपालद्वारा सानीगाड हाइड्रो र अरुण काबेली पावरलाई रेटिङ प्रदान
NEWS

इक्रा नेपालद्वारा सानीगाड हाइड्रो र अरुण काबेली पावरलाई रेटिङ प्रदान

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले सानीगाड हाइड्रो लिमिटेड र अरुण काबेली पावरलाई रेटिङ प्रदान गरेको छ ।  

निफ्रा र एचआइडिसिएलको लाभांश लगानीकर्ताले अझै पाएनन्, दोषी को ?
STOCK MARKET

निफ्रा र एचआइडिसिएलको लाभांश लगानीकर्ताले अझै पाएनन्, दोषी को ?

काठमाण्डौ । नेपाल इन्फ्रास्टक्चर बैंक(निफ्रा ) र हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआइडीसीएल)ले लामो समय बित्दा पनि लाभांश नपठाएको लगानीकर्ताहरुले गुनासो गरेका छन् । मंगलबार ब्रोकर हाउसमा भेटिएका र क्लबहाउसमा बोल्ने लगानीकर्ताहरुले यस्तो आरोप लगाएका हुन् । 

लगातार तेस्रो दिन बढ्यो सेयर बजार, जानकार भन्छन्,‘ लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा’
STOCK MARKET

लगातार तेस्रो दिन बढ्यो सेयर बजार, जानकार भन्छन्,‘ लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । यससँगै नेप्से लगातार तेस्रो दिन बढेको छ । आज नेप्से परिसूचक १४.८८ अंक अर्थात ०.७० प्रतिशतले बढेर २ हजार ११९.६१ बिन्दुमा पुगेको छ ।  

अपर तामाकोशीको लिलामीमा नपरेकाको ब्याजसहित पैसा फिर्ताको माग,अनलाइन अक्सन मार्केटको व्यवस्था गर्न आग्रह
STOCK MARKET

अपर तामाकोशीको लिलामीमा नपरेकाको ब्याजसहित पैसा फिर्ताको माग,अनलाइन अक्सन मार्केटको व्यवस्था गर्न आग्रह

काठमाण्डौ । नेपाल सेयरधनी संघले अपर तामाकोशी हाइड्रोपावरको लिलामीमा सेयर नपाएका लगानीकर्ताको पैसा फिर्ताको माग गरेको छ । संघले एक विज्ञप्ती जारी गर्दै लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको अवितरित हकप्रद सेयरको लिलामीमा सेयर नपाएका लगानीकर्ताको पैसा फिर्ताको माग गरेको हो ।  

रंगुन खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा
STOCK MARKET

रंगुन खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

काठमाण्डौ । रंगुन खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको छ ।  

‘एनआईबिएल स्टेबल फण्ड’ को १० करोड इकाईमा खरिद आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

‘एनआईबिएल स्टेबल फण्ड’ को १० करोड इकाईमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘एनआईबिएल स्टेबल फण्ड’ को १० करोड इकाईमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

नाफाभन्दा ७ गुणा बढी दायीत्व बोकेको रिलायन्सको आईपीओ यति महङ्गो किन ? बुक बिल्डिङमै चलखेल !
STOCK MARKET

नाफाभन्दा ७ गुणा बढी दायीत्व बोकेको रिलायन्सको आईपीओ यति महङ्गो किन ? बुक बिल्डिङमै चलखेल !

काठमाण्डौं । पछिल्लो समय सेयर बजारमा ६० लाखभन्दा बढी डिम्याट खाता पुगेका छन् । प्राथमिक सेयरमा देशविदेशबाट सेयर  आबेदन दिनेको संख्या दिनहुँ बढ्दो छ । यही आकर्षणका कारण ठूलादेखि साना कम्पनीहरु धमाधम आईपीओमा गइरहेका छन् ।  हिजोआज मिडियादेखि होटल, उत्पादन तथा प्रशोधन, लगानी लगायतका कम्पनीहरुले विभिन्न वैज्ञानिक भनिएका विधिमार्फत आईपीओ निश्कासन गरिरहेका छन् ।  सहजै...

लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने,बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त
STOCK MARKET

लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने,बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त

काठमाण्डौ । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि १४ करोड रुपैयाँबराबरको रु.१०० अंकितदरका १४ लाख कित्तामा प्रिमियम मूल्य थप गरि आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।  

५० कम्पनीको धितोपत्र निश्कासन प्रक्रिया अलपत्र, गाँठो फुकाउने तयारीमा सेबोन
STOCK MARKET

५० कम्पनीको धितोपत्र निश्कासन प्रक्रिया अलपत्र, गाँठो फुकाउने तयारीमा सेबोन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड अध्यक्षबिहीन हुँदा विभिन्न कम्पनीहरुको आईपीओ, एफपीओ र हकप्रद रोकिएको छ ।  करिब ५० वटा कम्पनी धितोपत्र निष्कासनका लागि बोर्डको पाईपलाइनमा छन् ।  पछिल्लो केही दिनयता बोर्ड अध्यक्षबिहीन हुँदा लगानीकर्ता लगानीको अवसरबाट बञ्चित छन् । निवर्तमान अध्यक्ष रमेश हमाल अध्यक्षबाट अवकाश भएपछि बोर्ड नेतृत्वविहीन थियो ।  गत साता सरकारले धितोपत्र...

इलिअट वेभबाट नियाल्दा रिडीको सेयरमूल्य ४०० रुपैयाँसम्म पुग्नसक्ने
STOCK MARKET

इलिअट वेभबाट नियाल्दा रिडीको सेयरमूल्य ४०० रुपैयाँसम्म पुग्नसक्ने

काठमाण्डौ । रैराङ र रिडी जलविद्युत कम्पनी आपसमा मर्ज भएर ‘रिडी पावर कम्पनी लिमिटेड’ बनेको छ। सोलार ऊर्जासहित यो कम्पनीको उत्पादन क्षमता २३ मेगावट रहेको छ। यही क्षमताभित्र कम्पनीको ८.५ मेगावाटको सोलार पावर पनि सञ्चालित छ।  कम्पनीले लोअर बलेफीअन्तर्गत २० मेगावटको छुट्टै आयोजना निर्माण गरिरहेको छ ।

सानिमा क्यापिटलका तीनवटै म्युचुअल फण्डको लगानी बढ्यो, न्याभ रु.१० माथि
STOCK MARKET

सानिमा क्यापिटलका तीनवटै म्युचुअल फण्डको लगानी बढ्यो, न्याभ रु.१० माथि

काठमाण्डौ । सानिमा क्यापिटलद्वारा सञ्चालित तीनवटै म्युचुअल फण्डहरुको पुस महिनामा खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको खुद नाफासहित न्याभ बढ्न पुगेको छ ।  मंसिर महिनाको तुलनामा यी तीनवटै फण्डको न्याभ, खुद नाफा र सूचीकृत सेयरमा लगानी बृद्धि भएको छ । पुसमा सबैभन्दा बढी सानिमा इक्विटी फण्डको न्याभ ११.४३ रुपैयाँ...

लगातार दुई दिन बजार बढ्दा २१०० माथि नेप्से, सर्वाधिक कमाउनेमा हाईड्रोको दबदबा
STOCK MARKET

लगातार दुई दिन बजार बढ्दा २१०० माथि नेप्से, सर्वाधिक कमाउनेमा हाईड्रोको दबदबा

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । अघिल्लो दिन जस्तै आज पनि नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको हो । आज नेप्से परिसूचक १०.२६ अंक अर्थात ०.४८ प्रतिशतले बढेर २ हजार १०४.७२ बिन्दुमा पुगेको छ ।

बजारको आगामी यात्रा कतातिर ? के यी ३ तत्वले बजारलाई उकालोतर्फ डोहोर्‍याउला ?
STOCK MARKET

बजारको आगामी यात्रा कतातिर ? के यी ३ तत्वले बजारलाई उकालोतर्फ डोहोर्‍याउला ?

करिब २७–२८ महिना बियरिस अवस्थामा चलेको बजार, अहिले बिस्तारै उतारचढावको सामना गर्दै माथितिर उक्लने प्रयास गरिरहेको छ।  करिब तीनवटा बुलिस पार गरेर अब बजारले चौथौ बुल छुने बाटो तय गर्न लागेको हो कि जस्तो देखिन्छ । अझै पनि बेला–बेलामा  हुने करेक्सनले कति लगानीकर्तालाई यो मार्केट बियरिसको आधार बिन्दु (१८००) अझै नसकिएको हो भन्ने पनि मनमा प्रश्न उब्जिरहेको हुनसक्छ । 

रिलायन्स स्पिनिङ्ग मिल्सको कटअफ मूल्य निर्धारण,सर्वसाधारणलाई कतिमा जारी होला आईपीओ ?
STOCK MARKET

रिलायन्स स्पिनिङ्ग मिल्सको कटअफ मूल्य निर्धारण,सर्वसाधारणलाई कतिमा जारी होला आईपीओ ?

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सले संस्थागत लगानीकर्तालाई जारी गरेको सेयरको शिलबन्दी बोलपत्र आज खोलिएको छ । उक्त बोलपत्र नेपाल स्टक एक्सचेञ्च लिमिटेडको कार्यालयमा आज खोलिएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.