बुद्धभुमी नेपाल हाईड्रोपावरको विशेष साधारण सभा आज, शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित हुने
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको गत जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयानुसार विशेष साधारण सभा आयोजना हुन लागेको हो ।उक्त सभा आज काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे सभा आयोजना हुनेछ । सभामा शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र...