मितेरी डेभलपमेन्ट बैंकको नाफा बढ्यो, लाभांश क्षमता घट्यो
काठमाण्डौ । क्षेत्रीयस्तरको मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ मा व्यवसायको आकार उल्लेख्य रूपमा विस्तार गर्दै खुद नाफा बढाएको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ३६.०७ प्रतिशत र ग्राहक कर्जा २९.२५ प्रतिशत बढ्दा खुद ब्याज आम्दानी ५०.२६ प्रतिशतले उक्लिएको छ। तर, यही अवधिमा वितरणयोग्य नाफा ५.०१ प्रतिशत र वार्षिकीकृत वितरणयोग्य प्रतिसेयर आम्दानी ५ प्रतिशतले घटेका...

