नेप्से इण्डेक्स र टर्नओभरमा गतिलो बाउन्सब्याक, उकालो यात्रा जारी रहने विज्ञको तर्क
काठमाण्डौ । सेयर बजारमा गतिलो बाउन्स ब्याक भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से) परिसूचक मंगलबार ६२ अंकले बढेर २५७१.३४ को विन्दूमा फर्किएको हो । बजार वृद्धिका लागि आवश्यक अधिकांश आधारहरु तयार भइसकेका कारण लगानीकर्ताहरुमा थोरै भए पनि आत्माबल फर्किँदा त्यसको सकारात्मक प्रभाव आजको कारोबारमा देखिएको हो । मंगलबार नेप्से परिसूचकमा उछालसँगै कारोबार रकम पनि...

