समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन(एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थाले गत कात्तिक १२ गतेदेखि कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गरेको हो।साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापूँजीमा पूँजी संरचना अनुपात...