लुम्बिनी विकास बैंकको ४३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ४३ हजार २९९ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि आम सर्वसाधारण वा जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । यसअघि उक्त सेयर गत असार १६ गते ३५ दिने सूचना जारी गरी बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि...