नेप्सेको पुनरसंरचनाका लागि समिति गठन गराएका अर्थमन्त्रीले हाइड्रोलाई आईपीओ दिने विषयमा देखाए दोहोरो चरित्र
काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले आफैंले तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना प्रक्रियालाई अगाडि बढाएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेप्सेको संस्थागत सुधार तथा सुदृढीकरणका लागि लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। योसँगै लामो समयदेखि अड्किएको...

