सरकारी गाडी लिएर क्यासिनो पुगेका गाउँपालिका अध्यक्षसहित ८ जना प्रहरी नियन्त्रणमा
काठमाण्डौ । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधनसहित वीरगञ्जको एक क्यासिनो परिसरमा भेटिएपछि प्रहरी नियन्त्रणमा परेका छन्।
TRENDING
काठमाण्डौ । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधनसहित वीरगञ्जको एक क्यासिनो परिसरमा भेटिएपछि प्रहरी नियन्त्रणमा परेका छन्।
काठमाण्डौ । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा बाजुराको जिल्ला सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।गएराति लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ अन्तर्गत कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँध लगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।त्यस्तै, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं. ६...
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आगामी २४ घण्टामा अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशभरको मौसममा बदलीसँगै वर्षाको गतिविधि बढेको हो।महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...
काठमाण्डौ । ऋण असुलीका नाममा ऋणीमाथि यातना दिने, घरबाट सामान उठाएर लैजाने तथा किस्ता नतिरेसम्म घरमै बसेर दबाब दिने कार्य नगर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग भएको सहमतिपत्र कार्यान्वयनका लागि सबै जिल्ला प्रशासन...
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा सडक मर्मतका लागि आज पनि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण परेवाभिर क्षेत्रमा सडक क्षतिग्रस्त भएपछि राजमार्गमा एकतर्फी रूपमा सवारी सञ्चालन हुँदै आएको थियो। क्षतिग्रस्त सडकको मर्मतलाई तीव्रता दिन जिल्ला प्रशासन...
काठमाण्डौ । पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि काठमाण्डौ उपत्यकामा ग्यास आपूर्ति प्रभावित बनेको अवस्थामा उद्योगीहरूले वैकल्पिक माध्यमबाट आपूर्ति बढाएका छन्। उपत्यकामा ग्यासको अभाव हुन नदिन चितवन, मकवानपुर, बारा, पर्सा, नवलपुर र धनुषालगायत जिल्लामा सिलिन्डर भरेर काठमाण्डौ पठाउन थालिएको छ।नेपाल एलपी ग्यास उद्योग संघका अनुसार पछिल्ला तीन दिनमा मात्रै...
काठमाण्डौ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन नेपाललाई करिब ७ अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वयसम्बन्धी निकाय(ओसिएचए)ले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार बाढी प्रभावित ६ जिल्लामा तत्कालीन मानवीय सहायता उपलब्ध...
काठमाडौं। भदौ १० गतेको विनाशकारी भोटेकोसी बाढीपछि नेपाल–चीन सीमाक्षेत्रको सिरानमा बनेको विशाल ब्यारियर लेक अर्थात् पहिरोले थुनिएको ताल पूर्ण रूपमा रित्तिएको छ। तालको पानी प्राकृतिक रूपमा निकास भएर नदीले पुनः नियमित बाटो समातेपछि तत्कालका लागि अर्को ठूलो बाढी निम्तिन सक्ने जोखिम टरेको चिनियाँ अधिकारीहरूले बताएका छन्।चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार...
काठमाडौं। भोटेकोशी बाढीमा आफन्त गुमाएका तथा बेपत्ता परिवारका सदस्यको खोजी प्रभावकारी नभएको भन्दै आक्रोश पोखिरहेका पीडित महिलामाथि सामाजिक सञ्जालमा भइरहेको गालीगलौजप्रति प्रधानमन्त्री बालेन शाहले कडा चेतावनी दिएका छन्।प्रधानमन्त्री शाहले पीडाको घडीमा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरूलाई ‘अपराधी’को संज्ञा दिँदै उनीहरूप्रति...
काठमाण्डौ । सगरमाथा आरोहणका क्रममा खुम्बु हिमनदीमाथि स्थापना हुने आधार शिविरमा मानव गतिविधिका कारण प्रत्येक आरोहण सिजनमा ठूलो मात्रामा बरफ पग्लिने गरेको एक अध्ययनले देखाएको छ। अध्ययनले इन्धनको प्रयोगसँगै आरोही तथा सहयोगी कर्मचारीबाट निस्कने पिसाबबाट उत्पन्न तापसमेत हिमनदी पग्लिनमा योगदान गरिरहेको देखाएको हो।नेपाली तथा अमेरिकी वैज्ञानिकहरूको टोलीले गरेको अध्ययन...
काठमाण्डौ । राहदानी विभागले आगामी भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ।विभागले शुक्रबार सूचना जारी गर्दै ती दुई दिन राहदानीसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो।
काठमाण्डौ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवितै उद्धार गरिएपछि गरिएको थप खोजीमा शुक्रबार साँझसम्म अरू कुनै व्यक्ति फेला परेका छैनन्।जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेसहितको टोलीले सुरुङका पहुँचयोग्य विभिन्न भागमा पुगेर खोजी गरेको थियो। न्यौपानेका अनुसार पहिलो चरणको विस्तृत खोजीका क्रममा जीवित वा मृत अवस्थामा थप...
काठमाण्डौ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा देशका विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम तीव्र बनेको छ।स्थानीय तह, स्वास्थ्य संस्था, निजी व्यावसायिक समूह, विद्यालय तथा तिनमा कार्यरत कर्मचारीसम्मले आफ्नो पारिश्रमिक र संस्थागत कोषबाट रकम छुट्याउँदै बाढीपीडितका लागि सहयोग गरिरहेका...
काठमाण्डौ । भोटेकोशी बाढीपछि सिर्जित मानवीय विपद्मा नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट ठूलो सहयोग जुटिरहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसोसम्म २९ देशसहित विभिन्न ठूला अन्तर्राष्ट्रिय संस्था र विकास साझेदारले नेपाललाई राहत, आर्थिक सहायता तथा प्राविधिक सहयोग उपलब्ध गराएका छन्।मन्त्रालयका अनुसार सहयोग गर्ने मुलुकहरूमा भारत, चीन, संयुक्त अरब...
काठमाण्डौ । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइरहे पनि उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउन नसक्दा बागलुङमा अवस्था असामान्य बनेको छ। ग्यास लिन बिहानैदेखि लामो लाइन लाग्न थालेपछि वितरण व्यवस्थापन गर्न प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था आएको छ।शुक्रबार ग्यास आउने सूचना पाएपछि उपभोक्ताहरू बिहान ३ बजेदेखि नै विभिन्न डिलर अगाडि लाइनमा पुगेका थिए। कतिपयले...
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच शुक्रबार बिहान टेलिफोन संवाद भएको छ। संवादका क्रममा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा अष्ट्रेलियाली समकक्षीसँग भएको कुराकानी महत्वपूर्ण रहेको बताएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा...
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।नेपाल प्रहरीका अनुसार काठमाडौंका दुई फरक अस्पतालमा उपचाररत घाइतेको शुक्रबार मृत्यु भएको हो।एक जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ भने अर्का घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको...
काठमाण्डौ । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टार क्षेत्रमा गएको पहिरोका कारण चमेलिया नदी आंशिक रूपमा थुनिएको छ।जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार शुक्रबार गएको पहिरोले नदीको बहावमा अवरोध सिर्जना गरेको हो। पहिरो खस्ने क्रम अझै नरोकिएकाले नदी थप थुनिन सक्ने जोखिम कायम रहेको छ।प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार हाल नदी आधा थुनिएको अवस्थामा छ।...
काठमाण्डौ । भोटेकोशी नदीमा एक्कासि आएको भीषण बाढीमा परी नेपाल प्रहरीका २५ जना बेपत्ता भएका छन्। बाढीमा परेका मध्ये तीन जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।बाढीमा परी मृत्यु भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विभिन्न स्रोतबाट आर्थिक राहत तथा बीमा रकम उपलब्ध गराउने जनाएको छ।
काठमाण्डौ । रसुवागढी नाका बाढीका कारण अवरुद्ध भएपछि वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग भइरहेको मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिएका सामान अब काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमै जाँचपास गर्न सकिने भएको छ।भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयबाट पैठारीका लागि आएका वस्तुलाई आन्तरिक परिवहन सुविधाअन्तर्गत सिधै चोभारसम्म ल्याएर जाँचपास गर्न...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.