कार्यवाहक सभापति पूर्णबहादुरको रबाफले कांग्रेस कार्यालयमा तनाव, विशेष महाधिवेशनको मागले नाराबाजी
काठमाण्डौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको मागलाई लिएर तनाव चुलिएको छ। सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएको पहिलो दिनमै खड्काले रबाफ देखाउन खोजेको आरोप लागेपछि सानेपास्थित पार्टी कार्यालय बीपीनगरमा नाराबाजी भएको छ। जेन-जी आन्दोलनले उत्पन्न गरेको नयाँ राजनीतिक परिदृश्यमा पार्टीको नेतृत्व र संगठनलाई...