चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने
TRENDING
काठमाण्डौ । नेकपा एमालेले नेपाली क्रिकेटको आधुनिक पूर्वाधार निर्माण र विकासमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका र अग्रसरता रहेको दाबी गरेको छ।नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै एमालेले नेपाली क्रिकेट खुला चौर र रुखको हाँगामा बसेर खेल हेर्ने अवस्थाबाट आधुनिक प्यारापिट र फ्लडलाइटको युगसम्म आइपुगेको उल्लेख गरेको...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्व राजनीतिमा हस्तक्षेप, नियन्त्रण र सत्ता परिवर्तनका तौरतरिकामा ठूलो परिवर्तन आएको बताएका छन्।पार्टी निकट नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको वेबसाइट सार्वजनिक कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै ओलीले आफूलाई लोकतन्त्रको जनक र रक्षक बताउने शक्तिहरूबाटै अलोकतान्त्रिक गतिविधि...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विगतको इतिहास र योगदान मात्रै मूल्याङ्कनको आधार नहुने बताएका छन्। अब जिम्मेवारी पाउने र त्यसमा टिकिरहने आधारमा क्षमता, सक्रियता र व्यवहारिक परिणामसमेत हेरिने उनले बताएका हुन्।सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जिम्मेवारी...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जति प्रहार भए पनि नढल्ने बताएका छन्।काठमाडौंमा आइतबार एमालेको सम्पर्क विशेष संगठन कमिटीले आयोजना गरेको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले महाभारतका भीष्म पितामहको प्रसंग निकाल्दै आफू अझै संघर्ष गर्न सक्ने अवस्थामा रहेको बताए।उनले राजनीतिक जीवनमा विभिन्न प्रकारका...
काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा पूर्वराष्ट्रपति तथा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी भएकी छन्। वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी स्थायी कमिटी बैठकमा सहभागी भएको यो पहिलोपटक हो।एमालेको असोज ८ गते बसेको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय...
काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले जनताबाट निर्वाचित सरकारले संसद् र जनताको आवाजलाई बेवास्ता गरिरहेको आरोप लगाए।उनले जनताको मतबाट सरकारमा पुगेका प्रधानमन्त्रीले संसद्का...
काठमाण्डौ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमालेको च्यासलस्थित पार्टी कार्यालयमा आइतबार दिउँसो १ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिने भएका छन्।संसद् अधिवेशन सुरु हुनुअघि तथा अधिवेशन सम्पन्न भएपछि एमालेले नियमित रूपमा संसदीय दलको बैठक गर्दै आएको छ। यस्ता बैठकमा अघिल्लो...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रदेश तथा जिल्लास्तरीय नेताहरूलाई आगामी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुन निर्देशन दिएका छन्।पार्टी कार्यालय च्यासलबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय...
काठमाण्डौ । नेकपा एमालेले विगतमा भएका कमी–कमजोरीको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता गल्ती नदोहोर्याउने संकल्प गरेको छ।केन्द्रीय कमिटी बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा बैठकले पार्टीको आन्तरिक एकता सुदृढ गरेको र पछिल्लो समय देखिएका कतिपय असमझदारी तथा अस्वस्थता अन्त्य भएको दाबी गरिएको छ।एमालेका अनुसार बैठकमा विगतका कमजोरीबारे गम्भीर समीक्षा...
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ‘सम्मानित वरिष्ठ नेता’ बनेसँगै पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को वरीयताक्रम एक तह तल झरेको छ।बिहीबार बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको थियो। सोही दिन बसेको केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गरेपछि पार्टीको वरीयतामा नयाँ क्रम कायम भएको...
काठमाण्डौ । न्यायपालिकाका फैसला र त्यसप्रति संसद्मा भइरहेको टिप्पणीलाई लिएर प्रतिनिधिसभामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदबीच आरोप–प्रत्यारोप भएको छ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गुरु बरालले पछिल्ला दिनमा न्यायिक प्रणालीमाथि निरन्तर प्रहार भइरहेको आरोप लगाए। उनले सत्तापक्षका सांसदहरूले अदालतका...
काठमाण्डौ । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको समग्र नीति, रणनीति, कार्यनीति र संगठनात्मक संरचनामाथि गम्भीर समीक्षा गर्दै रूपान्तरणको ठोस कदम चाल्नुपर्ने प्रस्ताव गरेका छन्।बुधबारको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै रिजालले अध्यक्षको राजनीतिक प्रतिवेदनलाई समर्थन गर्दै पार्टी जीवन र राष्ट्रिय राजनीतिसँग जोडिएका आठ महत्वपूर्ण विषयमा गहन...
काठमाण्डौ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी पुनर्गठनको बहसले संगठनभित्र तलसम्म ध्रुवीकरण र कित्ताकाटको अवस्था सिर्जना गरेको बताएका छन्।पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले निर्वाचनको परिणामलाई सामूहिक चुनौती र जिम्मेवारीका रूपमा लिएर जनतामा आशा र भरोसा विस्तार गर्नुपर्नेमा पार्टीभित्र अस्वस्थ बहस बढेको टिप्पणी गरे।उनले पार्टीका सम्पूर्ण...
काठमाण्डौ । नेपालका ठूला वामपन्थी दलमा नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला साना वाम दलहरू पनि आन्तरिक विवाद, विभाजन र पुनर्गठनको दबाबमा देखिएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पार्टीभित्रैबाट नेतृत्वको विषयमा प्रश्न उठिरहेको छ।एमालेमा अध्यक्ष ओलीको नेतृत्व...
काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र समस्या रहेको स्वीकार गरेपछि त्यसअनुसार व्यवहारमा पनि सुधार हुनुपर्ने बताएका छन्।मंगलबार जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व शैलीतर्फ संकेत गर्दै समस्या महसुस गर्ने तर व्यवहार पुरानै राख्ने हो भने त्यसले अपेक्षित परिणाम नदिने बताएका हुन्। बैठकमा...
काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी छ। सोमबार सुरु भएको बैठकको दोस्रो दिन केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने कार्यक्रम छ।सोमबारको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन पेस गरेपछि उनले केन्द्रीय सदस्यहरूलाई त्यसको अध्ययन गरेर मंगलबारको बैठकमा धारणा...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको आरोप लगाएका छन्।सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र त्यसपछिका राजनीतिक घटनाक्रमलाई बाह्य स्वार्थसँग जोडेर व्याख्या गरेका हुन्।ओलीले निजी सम्पत्तिमा देशव्यापी रूपमा...
काठमाण्डौ । नेकपा एमालेको सोमबारदेखि सुरु भएको तेस्रो केन्द्रीय कमिटी बैठकमा नौ वटा एजेन्डामाथि छलफल हुने भएको छ।एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनदेखि पोलिटब्युरो र स्थायी कमिटी गठनसम्मका विषयलाई एजेन्डामा राखिएको छ।बैठकका नौ एजेन्डामा अध्यक्षको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटीमा मनोनयन, विभागहरूको...
काठमाण्डौ । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिक रूपमा पारित गर्दै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ।सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए।उनका अनुसार सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि आवश्यक...
काठमाण्डौ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने, उनलाई पदबाट हटाउने प्रस्ताव नल्याउने र सार्वजनिक रूपमा आलोचना नगर्ने विषयमा सहमति जुटेको सचिव महेश बस्नेतले दाबी गरेका छन्।कार्यदल बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले संयोजक रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव शंकर पोखरेलले तयार पारेका...
काठमाण्डौ । पोखराको नदीपुरस्थित पद्म नर्सिङ होमलाई ५० शय्याबाट स्तरोन्नति गरी १०० शय्याको अस्पताल सञ्चालन अनुमति दिने प्रक्रियामा आर्थिक लेनदेनको आरोप सार्वजनिक भएपछि नेकपा एमालेले आफ्नै पूर्वस्वास्थ्यमन्त्रीमाथि छानबिन थालेको छ।गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री तथा एमाले संसदीय दलका सदस्य लक्ष्मणबहादुर पाण्डे र उनका तत्कालीन स्वकीय सचिव यादव पौडेलको...
काठमाडौं। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन दुई शब्दमै अड्किएको छ—‘पुनर्गठन’ र ‘मार्गप्रशस्त’।कार्यदलले तयार गर्ने एकीकृत प्रतिवेदनमा यी शब्द राख्ने कि नराख्ने भन्ने विषयमा नेताहरूबीच सहमति जुट्न नसक्दा बिहीबार बस्ने भनिएको कार्यदल बैठक नै अनिश्चित बनेको छ। यसले असोज ५ देखि ७ गतेसम्मका लागि तय गरिएको एमाले केन्द्रीय समिति बैठकको...
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले खाना पकाउने एलपी ग्यासको अभाव व्यवस्थापन गर्न नसकेको भन्दै सरकारमाथि कडा आलोचना गरेको छ।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले वर्तमान सरकार ग्यास वितरणसमेत व्यवस्थित गर्न नसकेर लाचार बनेको आरोप लगाइन्।उनले अहिले देखिएको ग्यास अभावले विशेषगरी दैनिक ज्यालादारीमा काम गर्ने, मजदुर, विद्यार्थी,...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको भदौ २४ गतेलाई नेपालको राज्य संरचना, लोकतान्त्रिक संस्थाहरू र राष्ट्रिय अर्थतन्त्रका लागि ‘कहालीलाग्दो विध्वंस’ भएको दिनका रूपमा स्मरण गरेका छन्।भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भिडियो सन्देश जारी गर्दै ओलीले उक्त घटनाले देशका महत्वपूर्ण राज्य संरचना,...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न धादिङको गल्छीतर्फ प्रस्थान गरेका छन्।बुधबार अध्यक्ष ओलीसँगै एमाले महासचिव शंकर पोखरेल, नेताहरू प्रदीप ज्ञवाली, महेश बस्नेतलगायतको टोली गल्छीतर्फ गएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।एमालेका अनुसार टोलीले...
काठमाण्डौ । नेकपा एमालेले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनर्स्थापनामा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको आरोप लगाएको छ। विशेषगरी टनेल उद्धारका लागि आवश्यक अन्तर्राष्ट्रिय विशेषज्ञता समयमै जुटाउन सरकार असफल भएको एमालेको निष्कर्ष छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बोलाएको सर्वदलीय बैठकमा एमालेका तर्फबाट सहभागी नेता...
काठमाण्डौ । नेकपा एमालेले रसुवा बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ जुटाउने घोषणा गरेको छ।एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीले केन्द्रीय तहबाटै विपद् व्यवस्थापन कोष परिचालन गर्ने जानकारी...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारी कोषमा ठूलो परिमाणमा राहत र रकम जम्मा भए पनि प्रभावित नागरिकसम्म आवश्यक सहयोग पुग्न नसकेको बताएका छन्।सोमबार पार्टी कार्यालयमा एमाले बागमती प्रदेश र राजधानी प्रदेशले संकलन गरेको राहत रकम बुझ्दै ओलीले राहत व्यवस्थापन र वितरणको प्रभावकारितामाथि प्रश्न उठाएका हुन्।उनले सरकारी कोषमा रकम र राहत...
काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको बाढीपहिरोपछिको खोज, उद्धार तथा विपद् व्यवस्थापनमा सरकारले उपलब्ध राज्य संयन्त्र र अन्य क्षेत्रको क्षमतालाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको आरोप लगाएका छन्।आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवा बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै ओलीले सरकारले राज्यको...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको आवश्यकता नरहेको भन्दै एमाले अब ‘पुनर्जागरण’को चरणमा प्रवेश गरेको बताएका छन्। पार्टी नेतृत्व परिवर्तनको माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाउने र हस्ताक्षर संकलन गर्ने गतिविधिलाई उनले अराजकताको संज्ञा दिएका छन्।झापा एमालेले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन गर्दै ओलीले पार्टी...
काठमाण्डौ । नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालबीच लुम्बिनी प्रदेशको सत्ता समीकरणलाई लिएर दुई बुँदे सहमति भएको छ। सहमतिसँगै मसाल निकट राष्ट्रिय जनमोर्चालाई लुम्बिनी प्रदेश सरकारमा सहभागी गराउने बाटो खुलेको छ।बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सहमतिपत्रमा...
काठमाण्डौ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंस्थित वीर अस्पतालमा भर्ना गरिएको छ।पारिवारिक स्रोतका अनुसार सोमबार भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित छलफलका क्रममा अस्वस्थ भएर बेहोस भएका थपलियालाई तत्काल मध्यपुर थिमी अस्पताल लगिएको थियो।
काठमाण्डौ । नेकपा एमालेले सुनसरी घटना र त्यसक्रममा चार जनाको मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक छानबिन समिति गठन गर्न माग गरेको छ।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले घटनाको वास्तविक कारण पत्ता लगाउन र दोषीमाथि कारबाही गर्न न्यायिक छानबिन आवश्यक रहेको बताए।उनले घटनामा चार जनाको ज्यान गएको भन्दै यसको...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन नेपालको इतिहासकै सबैभन्दा ध्वंसात्मक घटना भएको टिप्पणी गरेका छन्।काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले उक्त आन्दोलनका क्रममा हिंसा, आगजनी र जनधनको क्षति भएको उल्लेख गर्दै तत्कालीन माओवादी द्वन्द्वभन्दा पनि बढी भय सिर्जना गरिएको दाबी गरे।‘विभिन्न देशमा चुनाव हुन्छ, तर...
काठमाण्डौ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा नेकपा एमालेसँग सहकार्य गर्ने वातावरण बनाउन पार्टीका प्रदेशस्तरीय नेताहरूलाई निर्देशन दिएका छन्।श्रीलंका भ्रमणबाट फर्किएपछि प्रचण्डले प्रदेशको सत्ता समीकरणबारे पार्टीभित्र र बाहिर छलफल तीव्र बनाएका हुन्। उनले विभिन्न प्रदेशका प्रमुख नेताहरूलाई काठमाडौं बोलाएर राजनीतिक अवस्थाबारे जानकारी...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो वर्षको तुलनामा अहिले धेरै युवा विदेशिएको भए पनि यस विषयमा कसैले आवाज नउठाएको टिप्पणी गरेका छन्।आइतबार एमालेका सांसदहरूका लागि आयोजित कार्यक्रममा बोल्दै ओलीले विगतमा युवा विदेशिएको विषयलाई ठूलो मुद्दा बनाइए पनि अहिले त्योभन्दा बढी युवा बाहिरिँदा मौनता देखिएको बताए।‘मान्छे विदेश गए, विदेश पठाइए भनेर पोहोर...
काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा घरायसी वा व्यक्तिगत काम गर्ने व्यक्तिभन्दा संसदीय जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्ने दक्ष जनशक्तिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।आइतबार एमालेको संसदीय विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले सांसदका स्वकीय सचिव सूचना प्रविधिमा दक्ष, राजनीतिक चेत भएको र कृत्रिम...
काठमाण्डौ । नेकपा एमालेले संघीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले आफ्ना सांसदहरूसँग अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।संसद्मा प्रस्तुत हुने विधेयक तथा समसामयिक विषयमा सांसदहरूले कसरी प्रभावकारी प्रस्तुति दिने र पार्टीको नीतिअनुसार आफ्नो भूमिका निर्वाह गर्ने भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको एमालेका...
काठमाडौं । नेकपा एमालेकामहासचिव शंकर पोखरेलले निर्वाचनका क्रममा कृत्रिम बुद्धिमत्ता (एआई)को दुरुपयोग हुँदा असल व्यक्तिलाई खराब र खराब व्यक्तिलाई असल देखाउने अवस्था सिर्जना भएको बताएका छन्।एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै समाजमा सही मूल्य–मान्यता स्थापित गर्ने विषय थप...
काठमाण्डौ । नेकपा एमालेले आधारभूत वर्गका नागरिकलाई संरक्षण दिनुपर्ने राज्य नै गरिब तथा निमुखा जनताको गाँस र बास खोस्न उद्यत भएको आरोप लगाएको छ।मुगुका गणेश नेपालीको निधनपछि शुक्रबार विज्ञप्ति जारी गर्दै एमाले महासचिव शङ्कर पोखरेलले सरकारका शृङ्खलाबद्ध जनविरोधी गतिविधिका कारण सरकार जनतासामु पूर्ण रूपमा नाङ्गिँदै गएको बताएका हुन्।उनले घटनाको निष्पक्ष छानबिन गरी...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको सय दिन निराशाजनक रहेको टिप्पणी गरेका छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारले जनतालाई खुसी बनाउने कुनै काम गर्न नसकेको आरोप लगाए।ओलीले सरकारको सय दिन जनताका लागि आशाभन्दा बढी पीडादायी बनेको दाबी गरे। उनले व्यंग्य गर्दै देशमा खुसी हुने उपाय अब राति...
काठमाण्डौ । नेकपा एमालेले संविधान संशोधन बहसपत्र कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ ।एमाले महासचिव शङ्कर पोखरेलले बिहीबार कार्यदल संयोजक असिम शाहलाई पत्र पठाउँदै पार्टीका तर्फबाट कार्यदल सदस्य रहेका डा. भीष्म अधिकारीलाई फिर्ता बोलाइएको जानकारी गराएका हुन् । एमालेका अनुसार कार्यदलको काम कारबाही सुरुदेखि नै शंकास्पद प्रकृतिको रहेको, संविधान संशोधनका विषयहरू...
काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दलहरूभित्रै असन्तुष्टि चर्किएपछि विवाद समाधानका लागि नेपाली कांग्रेस र नेकपा एमालेका केन्द्रीय नेता धनगढी पुगेका छन्।कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले नेता डा. पुष्प कँडेल बुधबार बिहान एउटै विमानमार्फत धनगढी पुगेका हुन्। धनगढी पुगे लगत्तै दुवै नेता आ–आफ्नो दलका प्रदेशस्तरीय नेता, मन्त्री तथा...
काठमाण्डौं । नेकपा एमालेले आफ्नो संगठनात्मक संरचना पुनर्संयोजन र नेताहरूको कार्यविभाजनलाई टुंग्याउने उद्देश्यसहित आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक बिहान ११ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बस्ने तय भएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.