नोटबन्दी भएका भारुलाई विदेशी मुद्रा ठान्न नमिल्ने सर्वोच्चको ठहर
काठमाण्डौ । सर्वोच्च अदालतले भारत सरकारले चलनचल्तीबाट हटाइसकेका पुराना ५०० र १,००० रुपैयाँ दरका नोटलाई नेपालको विदेशी विनिमयसम्बन्धी कानुनअन्तर्गत ‘विदेशी मुद्रा’ मान्न नमिल्ने व्याख्या गरेको छ।न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले नोटबन्दी भइसकेका भारतीय रुपैयाँ ओसारपसार तथा कारोबार गरेको आरोप लागेका चार जनालाई सफाइ दिँदै यस्तो...

