नेपाल रिपब्लिक मिडियाको सेयर ‘बुलिस सेन्टिमेन्टमा’, कतिसम्म पुग्ला सेयर भाउ ?
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया दोस्रो बजारमा सूचिकृत एक मात्रै मिडिया कम्पनी हो । सन् २००९ मा स्थापित यो कम्पनीले नेपाली र अंग्रेजी भाषामा दैनिक तथा साप्ताहिक रुपमा पत्रपत्रिका प्रकाशन गर्ने गर्छ । यो कम्पनीले विसं २०८० जेठ २६ गतेबाट असार १ गतेसम्म आम सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । आधारभूत पक्षः यस आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको...