बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधनको तयारी, ‘फास्ट ट्रयाक’ अपनाइने
काठमाण्डौ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी विपद्मा बेपत्ता भएका नागरिकको मृत्यु दर्ता सहज बनाउन सरकारले दुईवटा ऐन संशोधन गर्ने तयारी गरेको छ । कानुनी प्रक्रिया छिटो टुंग्याउन ‘फास्ट ट्रयाक’ विधि अपनाउने तयारीसमेत अघि बढाइएको छ ।गृह मन्त्रालयका सचिव केदारनाथ शर्मा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव शुभाषकुमार भट्टराईले मंगलबार...

