सर्वोच्चमा न्यायाधीश नियुक्तिको तयारी : ‘करिअर जज’लाई प्राथमिकता दिने संकेत
काठमाण्डौ । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिको गृहकार्य अघि बढेसँगै यसपटक नियुक्ति प्रक्रिया कस्तो हुने भन्ने विषयमा न्यायिक वृत्तमा चासो बढेको छ । विगतमा कानुन व्यवसायीबाट सिधै सर्वोच्च अदालतमा गरिएको नियुक्तिलाई लिएर उठेका विवादका बीच न्याय परिषद्ले यसपटक उच्च अदालतमा कार्यरत ‘करिअर जज’लाई प्राथमिकतामा राख्ने तयारी गरेको बताइएको छ ।रिक्त पदमा नियुक्ति...

