लगानीकर्ता झुक्याएर बन्दीपुर केवलकारले आईपीओ बेचेको पुष्टि, प्रक्षेपणको एकछेउ पनि छैन नाफा र आम्दानीको अवस्था
काठमाण्डौ । वित्तीय रुपमा कमजोर कम्पनीको नक्कली विवरण र झूठा प्रक्षेपणका आधारमा विभिन्न प्रभावमा परी धितोपत्र बोर्डको तत्कालीन नेतृत्वले जथाभावी आईपीओ निश्कासनको स्वीकृति दिंदाको परिणाम लगानीकर्ताहरुले भोग्न थालेका छन् । सर्वसाधारण लगानीकर्तामा आईपीओ जारी गरेको यस्तै एउटा कम्पनी बन्दीपुर केवलकार एण्ड टुरिजम लिमीटेड चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा घाटामा गएको...

