ग्राउण्ड जिरोका लगानीकर्तामा चुनावी बहस, मतपरिणामपछि सेयरबजारमा नयाँ उर्जा थपिने आशा
काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं । आज हामीले घट्टेकुलो, अनामनगर र बानेश्वरमा रहेका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं । बजार खुलेको केही...

