खातामा आएको दिनमै सेयर बेच्न फेरि बन्द, किन पछि हटे भेण्डर कम्पनी ?
काठमाण्डौ । नयाँ टीएमएस लिएका ब्रोकरहरुबाट खातामा आएको दिनमै सेयर बेच्ने काम फेरि रोकिएको छ । एक ब्रोकरले दिएको जानकारी अनुसार यसअघि नयाँ टीएमएस लिएका ब्रोकरहरुले खातामा आएको दिनमै सेयर बेच्ने गरेका थिए । तर नयाँ टीएमएस लिएका केही ब्रोकरहरुले खातामा आएको दिनमै सेयर बेच्ने गरेको समाचार बाहिरिएपछि ब्रोकरहरुमा खैलाबैला मच्चिएको थियो । ती ब्रोकरका अनुसार नयाँ टीएमएसमा...