share market

चर्को आलोचनापछि थप १३ बैंक/वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण, सेबोनले सूचना भने जारी गरेन

1689597485sebon.jpg
काठमाण्डौ । चर्को आलोचनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ।  सेबोनले हिजो एक सूचना जारी गर्दै २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको जानकारी गराएको थियो। तर, आस्वा सदस्यता लिने बैंकको संख्या ४०–४२ वटाको हाराहारीमा रहेको छ। तीमध्ये २४ वटाको मात्रै...

सच्चिँदै धितोपत्र बोर्ड, आजै बाँकी बैंक/वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गर्ने

1689583775sebon.jpg
काठमाण्डौ । आस्वा सदस्यता नवीकरणमा चर्को अलोचना खेपेको नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आफ्नो निर्णय सच्चाउने भएको छ।  सेबोनले हिजो एक सूचना जारी गर्दै २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण भएको जानकारी गराएको थियो। सेबोनले बाँकी १६ वटाको भने नवीकरण गरेको थिएन।  धमाधम कम्पनीहरुले आईपीओ जारी गरिरहेकै बेला आस्वा...

आस्वा सदस्यता नवीकरणको विषयलाई लिएर सेबोनमा खैलाबैला, ‘बेलैमा किन सूचना ननिकालेको ?’

1689578521sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंक तथा वित्तीय संस्थाहरुको आस्वा सदस्यता नवीकरणमा चरम लापरबाही गरेको खुलासा भएको छ। जिम्मेवारी पाएका अधिकारीबाटै लापरबाही भएपछि अहिले सेबोनभित्रै खैलाबैला मच्चिएको छ।  लाखौँ लगानीकर्ता मर्कामा पर्ने गरी आस्वा सदस्यता नवीकरणमा सेबोनले गरेको निर्णय चरम लापरबाहीको पराकाष्टा रहेको स्वयं...

1695556604Online-Ad.gif

नियामक र बैंकको चरम लापरबाहीको मारमा लगानीकर्ता, आजबाट लाखौँले आईपीओ भर्न नपाउने

1689564037asba.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालको प्राथमिक बजारमा आकर्षण निकै बढेको छ।  बु्लिस मार्केट हुँदा कुनै बेला कम्पनीको आईपीओमा २५ लाखसम्म आवेदन पर्ने गरेकोमा बजार सुस्ताउँदै जाँदा अहिले १२ लाखआसपासको हाराहारीमा आवेदन पर्न थालेका छन्। नेपालको पुँजीबजारमा यो संख्यामा ठूलै मान्नुपर्छ।  पछिल्लो समय कम्पनीहरुले धमाधम आईपीओ बिक्री खुला...

सोल्टी होटेलको सेयर ब्रोकर नं. ४९ बाट उच्च कारोबार, लगानीकर्ताबीच हल्लीखल्ली, के भन्छन् सञ्चालक ?

168899276135998616625980394736825498549831516964158866n.jpg
काठमाण्डौ । आइतबार राम्रै अंकले बढेको बजार सोमबार पनि कारोबारको पहिलो घन्टामा २१०० माथि  कारोबार भएको थियो।  पछिल्लो समय खासगरी होटेल सेक्टरले लिड गरेको बजारमा सोल्टी होटेल मुख्य स्क्रिप्ट रहेको छ। आज काराबारको मध्य समयतिर सोल्टी होटेलको सेयर ठूला परिमाणमा कारोबार भएपछि भने ब्रोकर हाउसहरुमा लगानीकर्ताबीच हल्लीखल्ली नै मच्चेको...

क्लबहाउसमा लगानीकर्ताबीच प्राविधिक पक्षसहित होटेल र लघुवित्तको चर्चा, बजारले फड्को मार्ने आँकलन

1688901079club-house.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामीले लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। यो साता हामीले ब्रोकर हाउसको सट्टा समाजिक सञ्जालमार्फत लगानीकर्ताहरुको विचार समेट्ने प्रयास गरेका छौँ।  अहिले धेरै लगानीकर्ता घरबाटै टीएमएसमार्फत कारोबार गर्ने भएकोले क्लबहाउसलगायत अन्य...

यी हुन् ब्रोकरहरुबाट ३ महिनामा किनिएका टप १० स्टक, पहिलो नम्बरमा शिवम

1688039525top-ten1.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा पछिल्लो समय शिवम सिमेन्टको उच्च कारोबार भइरहेको देखिएको छ।  पछिल्लो ३ महिनाको तथ्यांक हेर्ने हो भने शिवम सिमेन्टको उच्च कारोबार भइरहेको देखिएको हो। उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीबाटै शिवम सिमेन्टको भारी मात्रामा एक्युमुलेसन भइरहेको देखिन्छ।  पछिल्लो ३ महिनाको अवधिको एक्युमुलेसन...

आगामी मौद्रिक नीतिमा पुँजीबजार सुधार र विस्तारका लागि राष्ट्र बैंकसमक्ष ८ बुँदे सुझाव पेस

1687171910sujhab.jpg
काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारका लागि सक्रिय लगानीकर्ता तिलक कोइरालाले आगामी मौद्रिक नीतिका लागि ८ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बुझाएका छन्।  कोइरालाले गभर्नर अधिकारीलाई सेयर लगानीकर्ताहरुको एकीकृत सुझाव पेस गरेका हुन्। अन्तर्राष्ट्रिय अभ्यासअनुरुप नेपालको पुँजीबजारलाई दीर्घकालीन...

सेयर लगानीकर्ताको ‘महासंघ’ असार पहिलो साताभित्र घोषणा गर्ने, कसको नेतृत्वमा बन्ला ?

1686712431laganikart.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुको ‘महासंघ’ असारको पहिलो साताभित्र घोषणा गर्ने निर्णय भएको छ।  लगानीकर्ता संघसंगठनका अध्यक्षहरुबीच मंगलबार काठमाण्डौमा भएको बैठकले सम्पूर्ण लगानीकर्ताको भावनाको प्रतिनिधित्व गर्दै आगामी साता लगानीकर्ताको महासंघ घोषणा गर्ने निर्णय गरेको हो।  नेपाल राष्ट्र बैंकले मागेअनुसार नयाँ मौद्रिक...

अर्थ समितिको निर्णयमा सांसद हरि ढकालको आपत्ति, ‘सर्वोच्चको निर्णय कार्यान्वयन नगर्न भन्न मिल्छ ?’

1686643883hari-dhakal.jpg
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सर्वोच्च अदालतको निर्णयविपरीत अर्थ समितिले नेपाल धितोपत्र बोर्डले थालेको व्यापारिक लाइसेन्स प्रक्रियामा देखाएको चासोप्रति आपत्ति जनाएका छन्।  अर्थ समितिको सोमबार बसेको नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण प्रक्रियाबारे छलफल गर्न धितोपत्र बोर्डका अध्यक्षलाई...

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

16863102932-IMG5195.JPG
काठमाण्डौ । यो साता सेयर बजारमा सेक्टरवाइज हेर्दा निर्जीवन बीमा समूहका लगानीकर्ताले उच्च नाफा कमाएका छन्।  यो साता सबैभन्दा बढी कमाउनेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ता छन्। यो कम्पनीको सेयरभाउ करिब २८ प्रतिशतले बढेको छ।  दोस्रोमा शुभम पावरका लगानीकर्ताले धेरै कमाएका छन्। यो कम्पनीको सेयरभाउ करिब २२ प्रतिशतले...

सेयर बजारमा मौद्रिक नीतिको चर्चा सुरु, के भन्छन् ब्रोकर सञ्चालक र लगानीकर्ता ?

16861355843526075222682409522556343010585492316412889n.jpg
– अर्जुत तिमिल्सिना  काठमाण्डौ । गत जेठ १५ मा आएको आगामी आर्थिक वर्षको बजेटपछि अब लगानीकर्ताहरुको ध्यान मौद्रिक नीतितर्फ तानिएको छ।  त्यसो त पछिल्लो समय अर्थ मन्त्रालयभन्दा राष्ट्र बैंक र बजेटभन्दा बढी मौद्रिक नीतितर्फ लगानीकर्ताको ध्यान तोनिएको देखिन्छ। राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव मागिसकेको...

सेयर लगानीकर्ताको ‘महासंघ’ खोल्न गर्न वार्ता समिति गठन, को-को छन् टिममा ?

16860210383503642322046002458190882128538512633173969n.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताको ‘महासंघ’ गठनका लागि प्रक्रिया अगाडि बढेको छ।  काठमाण्डौको कमलपोखरीमा सोमबार भएको लगानीकर्ताको भेलाले महासंघ गठनको प्रक्रिया अगाडि बढाएको छ। यसका लागि छलफल र वार्ता गर्न समिति गठन गरिएको छ।  सक्रिय लगानीकर्ता तिलक कोइरालाका अनुसार रोहन कार्कीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो। समितिका...

अब एउटै महासंघ गठन गर्नुपर्ने लगानीकर्ताको माग, भोलि दिउँसो ३ बजे डाकियो भेला

168586694411.jpg
काठमाण्डौ । कर नीतिमा सरकारलाई ब्याक गराउन सफल भएका सेयर लगानीकर्ताहरुले अब लगानीकर्ताहरुको एउटा महासंघ गठन गर्नुपर्ने आवाज उठाएका छन्।  सरकारले आर्थिक विधेयकमार्फत ल्याएको कर नीतिको चर्को विरोध गर्दै सेयर लगानीकर्ताहरुले साबिकको पुँजीगत लाभकर ५ प्रतिशत र ७.५ प्रतिशतलाई अन्तिम कर कायम गर्न सफल भएका छन्। योसँगै लगानीकर्ताहरुले अब...

आफूहरुले लगाएको ताला फुटाएर दैनिक कार्य गर्न ब्रोकर सञ्चालकलाई लगानीकर्ताको आग्रह

16858602833517530622704663854797038451771628531963891n.jpg
काठमाण्डौ । सरकारले पुँजीबजारमा लाग्ने पुँजीगत लाभकर यथावत राखेपछि आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरुलाई आफूहरुले लगाएको ताला फुटाउन आग्रह गरेका छन्।  अर्थ मन्त्रालयमा आज भएको आन्दोलनरत लगानीकर्ता र सरकारबीचको वार्ता निष्कर्षमा पुगेसँगै लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरुमा आफूहरुले लगाएको ताला फुटाएर...

भर्खरै

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’