चीनले लगायो अमेरिकामाथि साइबर हमलाको आरोप, वित्तीय सेवा र विद्युत आपूर्ति ठप्प हुन सक्ने
काठमाण्डौ । चीनले अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) ले आफ्नो राष्ट्रिय समय सेवा केन्द्रमा साइबर आक्रमण गरेको आरोप लगाएको छ । चीनले यी आक्रमणहरूले नेटवर्क संचार, वित्तीय प्रणाली र विद्युत आपूर्ति जस्ता अत्यावश्यक सेवाहरू अवरुद्ध गर्न सक्ने जनाएको छ।यो समाचारले दुई देशबीच पहिलेदेखि नै विद्यमान तनावलाई थप बढाउन सक्ने जनाइएको छ । चीनको राज्य सुरक्षा मन्त्रालयले...