अमेरिकी औषधि कम्पनीलाई लगानी खुला गर्ने सम्भावित नियमको खबरपछि चिनियाँ बायोफार्मा कम्पनीहरुको सेयरमा उछाल
TRENDING
काठमाण्डौ । नेपालका परराष्ट्रमन्त्री शिशिर खानालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि चीनलगायत कुनै एक मुलुकसँग छुट्टै ‘क्लाइमेट जस्टिस क्षतिपूर्ति’ माग गर्ने नेपालको नीति नरहेको स्पष्ट पारेका छन्।बिहीबार नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँगको भेटवार्तामा परराष्ट्रमन्त्री खानालले जलवायु परिवर्तनबाट नेपाल र चीन दुवै प्रभावित मुलुक रहेको उल्लेख गर्दै जलवायु...
काठमाडौँ । विनाशकारी बाढीले सडकको नामोनिसान मेटाएको ठाउँमा चीनले सात दिनमै नयाँ बाटो खडा गरेको छ। नेपाल–चीन व्यापार र आवागमनको प्रमुख नाका केरुङ पुग्ने एकमात्र स्थलमार्ग जी-२१६ राष्ट्रिय राजमार्ग बुधबार बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।भदौ १० गते नेपालतर्फ गएको बरफ-चट्टानसहितको विशाल पहिरोपछि सीमापारसम्म फैलिएको बाढीले तिब्बतको केरुङ नाका क्षेत्र तहसनहस...
काठमाण्डौ । चीनसँगको सीमावर्ती क्षेत्रमा हिमताल, हिमनदीको गतिविधि तथा नदीको जलस्तरसम्बन्धी जोखिमबारे थप सूचना आदानप्रदान गर्न नेपालले विनाशकारी बाढी आउनुभन्दा करिब तीन महिनाअघि नै चीनसँग आग्रह गरेको खुलासा भएको छ।द जापान टाइम्सका अनुसार प्रारम्भिक अध्ययनहरूले हिमनदी भत्किएर आएको बाढीका कारण नेपाल र चीनमा गरी करिब ८०० जनाको ज्यान गएको र ३ हजारभन्दा बढी मानिस बेपत्ता...
काठमाडौँ। रसुवाको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीहरूले विपत्तिको यस घडीमा नेपाल एक्लै नरहेको र चीन नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको सन्देशसमेत पठाएका छन्।नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले...
काठमाडौँ। चीन सरकारले नेपालका बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि साढे ३३ करोड रुपैयाँभन्दा बढी नगद सहयोग हस्तान्तरण गरेको छ।नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चीन सरकारले घोषणा गरेको २० लाख अमेरिकी डलर अर्थात् करिब ३० करोड ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन्।यससँगै चिनियाँ रेडक्रस...
काठमाण्डौ । विनाशकारी बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरिरहेको नेपाललाई सहयोग गर्न चीन सरकारले आपत्कालीन राहत सामग्री र उद्धार विशेषज्ञ टोली पठाएको छ।चिनियाँ वायुसेनाका दुईवटा वाई–२० सैन्य विमान आइतबार बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानमार्फत नेपालका बाढीपहिरो प्रभावित क्षेत्रमा आवश्यक पर्ने राहत सामग्री...
काठमाण्डौ । चीनमा विद्युतीय सवारीसाधन (ईभी) मा प्रयोग हुँदै आएको लुकाइने तथा बाहिर निस्कने ढोका ह्यान्डल सुरक्षाको विषय बनेपछि ४० लाखभन्दा बढी सवारीसाधन फिर्ता बोलाउने प्रक्रिया अघि बढाइएको छ। यसलाई चीनमा हालसम्मकै सबैभन्दा ठूलो सवारीसाधन फिर्ता बोलाउने घटनामध्ये एक मानिएको छ।फिर्ता बोलाइने सवारीसाधनमध्ये चीनमा उत्पादित करिब २९ लाख ८० हजार टेस्लाका मोडल थ्रि, मोडल वाई,...
काठमाण्डौ । चीनको आवास बजार संकटको केन्द्रमा रहेको रियल इस्टेट कम्पनी एभरग्रान्डका संस्थापक हुइ का यानलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ। अदालतले उनको व्यक्तिगत सम्पूर्ण सम्पत्ति समेत जफत गर्ने आदेश दिएको छ।हुइले गत अप्रिलमा सम्पत्ति हिनामिना र कर्पोरेट घुसखोरीलगायतका अभियोगमा दोषी स्वीकार गरेका थिए। चीनको सेन्जेन इन्टरमिडिएट पिपुल्स कोर्टले एभरग्रान्डसँग...
काठमाण्डौ । लिबियाका बैंकहरू चीनको क्रस–बोर्डर इन्टरबैंक पेमेन्ट सिस्टम (सीआईपीएस) मा आबद्ध हुने तयारीमा छन्। बेइजिङमा लिबियाको केन्द्रीय बैंकका गभर्नर नाजी इस्सा र चीनको पिपुल्स बैंकका गभर्नर पाङ गोङसेङबीच भएको वार्तापछि लिबियाली बैंकलाई सीईपीएस प्रणालीमा जोड्ने सहमति बनेको हो।सीईपीएसमा आबद्ध भएपछि लिबिया र चीनबीचको व्यापारमा अमेरिकी डलरलाई मध्यस्थ मुद्रा नबनाई...
काठमाण्डौ । अमेरिकाले लगाएका नयाँ व्यापार प्रतिबन्धको जवाफ दिँदै चीनले बुधबार अमेरिकाविरुद्ध थप आर्थिक प्रतिकारात्मक कदम घोषणा गरेको छ। चीनले ६ वटा अमेरिकी कम्पनीलाई कालोसूचीमा राख्नुका साथै अमेरिकातर्फ जाने ड्रोन तथा त्यसका महत्वपूर्ण उपकरण र प्रविधिको निर्यात नियन्त्रण कडा बनाउने निर्णय गरेको छ।अमेरिकाले फोर्स्ड लेबर र राष्ट्रिय सुरक्षा सम्बन्धी विषयलाई आधार...
काठमाण्डौ । विश्वकै प्रतिष्ठित गणित पुरस्कार मानिने फिल्ड्स मेडल पहिलोपटक दुई चिनियाँ गणितज्ञले एकैपटक जितेका छन्। चिनियाँ मूलका गणितज्ञ हङ वाङ र यु देङले अमेरिकी गणितज्ञ जोन पार्डन र क्यानडाका ज्याकब त्सिमरम्यानसँगै सन् २०२६ को फिल्ड्स मेडल प्राप्त गरेका हुन्।चारै विजेतालाई संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा आयोजित अन्तर्राष्ट्रिय गणित सम्मेलनको उद्घाटन...
काठमाण्डौ । चीनको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली समुद्री आँधी ‘बावी’ प्रवेश गरेको छ। आँधीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रबाट करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।मौसम अधिकारीहरूका अनुसार ‘बावी’ शनिबार साँझ पूर्वी चीनको ताइझोउ शहर नजिकै पहिलो पटक जमिनमा ठोक्किएको थियो। त्यसपछि यो आँधी वान्झोउ क्षेत्रमा समेत पुगेको बताइएको छ। आँधी करिब १...
काठमाण्डौ । चीनमा कोमामा रहेका एक पुरुष अपत्यारिलो तरिकाले होसमा फर्किएका छन् । ती पुरुष आफ्नी श्रीमतीले टोकेकै भरमा होसमा फर्किएका हुन् ।ती महिलाले आफ्नो अटल माया र समर्पणका कारण सामाजिक सञ्जालमा व्यापक प्रशंसा पाइरहेकी छन्। पति झाओ जिनछियान गम्भीर मस्तिष्क चोटका कारण करिब सात वर्षसम्म अचेत अवस्थामा रहेपछि पत्नी सोङ मेईको निरन्तर हेरचाह र प्रयासपछि स्वास्थ्यमा...
काठमाण्डौ । चीनले नवीकरणीय ऊर्जाको क्षेत्रमा अर्को ऐतिहासिक सफलता हासिल गरेको छ। चाइना जनरल न्यूक्लियर पावर ग्रुप (सीजीएन) ले चीनको जिलिन प्रान्तमा रहेको देशको ‘जिक्सी १०० मेगावाट सोलार थर्मल विद्युत् केन्द्रलाई राष्ट्रिय विद्युत् ग्रिडसँग सफलतापूर्वक जोडेको छ। अत्यधिक चिसो र हिमपात हुने क्षेत्रमा सञ्चालनमा आएको यो आफ्नो प्रकारकै पहिलो परियोजना हो।यस उपलब्धिले चीनसँग...
काठमाण्डौ । एआईसम्बन्धी उत्पादनहरूको निर्यातमा आएको उल्लेखनीय वृद्धिले चीनको व्यापार क्षेत्रलाई मजबुत बनाएको छ। मध्यपूर्वमा जारी तनाव र ऊर्जा आपूर्ति सम्बन्धी अनिश्चितताबीच पनि चीनको निर्यात तथा आयात दुवैले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेका छन्।चिनियाँ भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार मे महिनामा चीनको निर्यात अमेरिकी डलर मूल्यका आधारमा...
काठमाण्डौ । चीनले अमेरिकी विमान निर्माता कम्पनीबाट २०० वटा विमान खरिद गर्ने सम्झौताको औपचारिक पुष्टि गरेको छ। अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति बीच गत साता बेइजिङमा भएको उच्चस्तरीय भेटवार्तापछि उक्त सहमति सार्वजनिक गरिएको हो।चीनको वाणिज्य मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत अमेरिकाले विमानका इन्जिन, आवश्यक स्पेयर पार्ट्स तथा अन्य महत्वपूर्ण कम्पोनेन्टहरूको...
काठमाण्डौ । अमेरिका र चीनबीच कृषि व्यापार विस्तारका लागि महत्वपूर्ण सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनफिङबीच गत साता भएको उच्चस्तरीय भेटवार्तापछि चीनले सन् २०२६, २०२७ र २०२८ मा हरेक वर्ष कम्तीमा १७ अर्ब अमेरिकी डलरबराबरका अमेरिकी कृषि उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको हो।ह्वाइट हाउसले आइतबार सार्वजनिक गरेको तथ्यपत्रअनुसार...
काठमाण्डौ । चीन पुगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको भेटलाई सम्मानको विषय भएको बताएका छन्। यस्तै चिनियाँ राष्ट्रपतिले पनि दुवै देश प्रतिस्पर्धि नभई साझेदार बन्नु पर्ने बताए ।ट्रम्पले आफ्नो सम्बोधनमा विगतमा दुई देशबीच उत्पन्न भएका कठिनाइहरू संवादमार्फत समाधान गरिएको उल्लेख गर्दै राष्ट्रपति सीसँगको व्यक्तिगत सम्बन्ध राम्रो...
काठमाण्डौ । नेपाली भूमि लिपुलेक हुँदै भारत-चीन आवतजावत गर्ने गरी सञ्चालन गर्न लागिएको कैलाश मानसरोवर यात्राप्रति नेपाल सरकारले औपचारिक आपत्ति जनाउँदै आफ्नो अडान पुनः स्पष्ट पारेको छ। आइतबार साँझ परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस नोटमा नेपालले उक्त गतिविधिलाई आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतासँग जोडिएको गम्भीर विषयका रूपमा उठाएको छ।मन्त्रालयले स्पष्ट...
काठमाण्डौ । चीनले ईरानी कच्चा तेल खरिद गर्ने पाँच चिनियाँ कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध अस्वीकार गर्ने जनाएको छ। चीनको वाणिज्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा यस्ता एकपक्षीय प्रतिबन्धहरूले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको उल्लंघन गरेको उल्लेख गरिएको छ।मन्त्रालयले अमेरिकी कदमले अन्य मुलुकहरूसँग हुने...
काठमाण्डौं, भारतको विदेश मन्त्रालयले सन् २०२६ का लागि कैलाश मानसरोवर यात्राको औपचारिक घोषणा गर्दै आवेदन प्रक्रिया शुरु गरेको छ। यो धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने यात्रा यसपटक पनि चीन सरकारसँगको सहकार्यमा सञ्चालन हुने बताइएको छ।मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार यात्रा जुनदेखि अगस्टसम्म सञ्चालन हुनेछ। इच्छुक यात्रुहरूले मे १९ भित्र अनलाइन आवेदन...
काठमाण्डौ । चीनले एउटा बाहेक अन्य सबै अफ्रिकी देशहरुमाथिको ट्यारिफ अन्त्य गर्ने घोषणा गरेको छ । चीनले शुक्रबारदेखि अफ्रिकी राष्ट्रहरुमाथि लाग्दै आएको ट्यारिफ हटाउने जनाएको हो ।चीनले एस्वाटिनीमाथि मात्रै ट्यारिफ जारी रहने जनाएको छ । एस्वाटिनीको ताईवानसँग रासायनिक सम्बन्ध भएका कारण उसमाथिको ट्यारिफ यथावत् रहने चीनले जनाएको छ ।
काठमाण्डौ । चीनले इरानलाई हतियार आपूर्ति गरेको भन्ने अमेरिकी आरोपलाई कडा शब्दमा अस्वीकार गरेको छ। चिनियाँ विदेश मन्त्रालयले यस्तो आरोपलाई पूर्ण रूपमा मनगढन्ते भन्दै यदि अमेरिका यसै बहानामा थप आर्थिक प्रतिबन्ध वा ट्यारिफ लगाउने प्रयास गर्छ भने त्यसको दृढ जवाफ दिने चेतावनी दिएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि चीनले इरानलाई हतियार आपूर्ति गरेको पुष्टि...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको होर्मुज स्ट्रेट नाकाबन्दी गर्ने घोषणा गरेपछि चीनले ईरानको पक्षमा उभिँदै कडा चेतावनी दिएको छ। चीनले अमेरिकालाई ‘हाम्रा मामिलामा हस्तक्षेप नगर्नू’ भन्दै सजग गराएको हो।
काठमाण्डौ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच चीनले सबै पक्षलाई तत्काल सैन्य गतिविधि रोक्न आग्रह गरेको छ। यो आह्वान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध आगामी साताहरुमा ठूलो हमला गर्ने चेतावनी दिएपछि आएको हो।चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा सैन्य समाधानले समस्या समाधान नगर्ने र यसले क्षेत्रीय अस्थिरता झन् बढाउने चेतावनी...
काठमाण्डौ । चीनले कृषि मल निर्यातमा कटौती गर्न थालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनले आफ्नो घरेलु बजार सुरक्षा गर्न नाइट्रोजन–पोटासियम र केही फस्फेट मलको निर्यातमा कटौती गर्न थालेको हो । अमेरिका–इजराय र इरान युद्धका कारण पहिलै नै अभाव झेलिरहेको विश्वव्यापी बजारमा थप दबाब सिर्जना गर्ने देखिएको छ ।
काठमाण्डौ । चीनले स्ट्रेट अफ हर्मुज जलमार्गबाट कच्चा तेल तथा कतारी ग्यासको सुरक्षित ढुवानीका लागि इरानसँग वार्ता गर्दैछ। हालैको बढ्दो तनावका कारण सयौं जहाजहरू उक्त समुद्री मार्गमा रोकिएका छन्, जसले विश्व बजारमा ऊर्जा मूल्यहरूमा उल्लेखनीय वृद्धि ल्याएको छ।हालको युद्धको सातौं दिनमा, इजरायल, अमेरिका र इरानबीचको संघर्षले स्ट्रेट अफ हर्मुजमा जहाज आवतजावतलाई प्रभावित पारेको...
काठमाण्डौ । चीन सरकारले विज्ञान र प्रविधि बीमाको उच्च गुणस्तरीय विकासलाई तीव्र पार्ने नयाँ निर्देशिका जारी गरेको छ । जसले प्राविधिक स्वावलम्बनलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ ।नयाँ दस्तावेज चीनको विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय वित्तीय नियामक प्रशासन, उद्योग तथा सूचना प्रविधि मन्त्रालय, र चीन राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासनद्वारा संयुक्त रूपमा जारी...
काठमाण्डौ । चीनको केन्द्रीय बैंक (पिपुल्स बैंक अफ चाइना(पीबीओसी) ले जनवरी महिनामा पनि सुन खरिदलाई निरन्तरता दिएको छ। शनिबार सार्वजनिक गरिएको तथ्यांकअनुसार बैंकले लगातार १५औँ महिनासम्म सुन खरिद गरेको हो।जनवरीको अन्त्यसम्म चीनको सुन भण्डारण ७४.१९ मिलियन फाइन ट्रोय औंस पुगेको छ, जुन अघिल्लो महिनाको ७४.१५ मिलियन औंसभन्दा बढी हो। यससँगै चीनको सुन भण्डारको कुल मूल्य पनि...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतले चीनसँग व्यापारिक सम्झौता गर्नु अत्यन्त खतरनाक भएको टिप्पणी गरेका छन्। उनको यो अभिव्यक्ति बेलायती प्रधानमन्त्री किएर स्टार्मरको चीन भ्रमणका क्रममा आएको हो।ट्रम्पको प्रतिक्रिया प्रधानमन्त्री स्टार्मर र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटघाटपछि सार्वजनिक भएको हो। तीन दिने चीन भ्रमणमा रहेका स्टार्मरले...
काठमाण्डौ । बेलायतका प्रधानमन्त्री सर किअर स्टारमरले चीनका राष्ट्रपति सी चिनफिङसँग भएको भेटवार्तामा भिसा–मुक्त यात्रा र व्यापारसम्बन्धी विषयमा सकारात्मक प्रगति भएको बताएका छन्।बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा करिब एक घण्टा २० मिनेट चलेको भेटमा दुवै नेताबीच भन्सार शुल्क, आप्रवासन, व्यापार र द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको थियो। स्टारमर आठ वर्षपछि चीन भ्रमण गर्ने...
काठमाण्डौ । बेलायतका प्रधानमन्त्री किएर स्टार्मर चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। सन् २०१८ पछि चीन भ्रमण गर्ने उनी पहिलो बेलायती प्रधानमन्त्री हुन्। प्रधानमन्त्री स्टार्मरले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।यस भ्रमणमा प्रधानमन्त्री स्टार्मरसँग करिब ६० जना बेलायती व्यवसायिक तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरू...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि क्यानाडाले चीनसँग व्यापार सम्झौता अघि बढायो भने अमेरिकाले सबै क्यानाडेली वस्तुमा १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। यो घोषणा ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा गरेका हुन्।तर, क्यानाडाली अधिकारीहरूले सरकारले चीनसँग स्वतन्त्र व्यापार सम्झौताको खोजी नगरिरहेको स्पष्ट पारेका छन् । व्यापार...
काठमाण्डौ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सन् २०२५ मा ट्रेड सरप्लस नयाँ रेकर्डमा पुर्याएको छ। चीनको जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्स अनुसार पहिलोपटक वार्षिक ट्रेड सरप्लस १.१९ ट्रिलियन अमेरिकी डलर पुगेको छ, जुन २०२४ को तुलनामा २० प्रतिशत बढी हो।अक्टोबर २०२५ मा प्रकाशित डेटा अनुसार, डिसेम्बर महिनामा मात्रै चीनले ११४.१४ बिलियन अमेरिकी डलरबराबरको ट्रेड सरप्लस आर्जन...
काठमाण्डौ । चीनका वैज्ञानिकहरूले रोबोट प्रविधिमा एक महत्वपूर्ण सफलता हासिल गरेका छन्। हङकङको सिटी युनिभर्सिटीका इन्जिनियर युयु गाओको नेतृत्वमा वैज्ञानिक टोलीले यस्तो अत्याधुनिक इलेक्ट्रोनिक स्किन ‘न्यूरोमर्फिक’ विकास गरेको छ, जसले रोबोटलाई केवल छुनुको अनुभूति मात्र होइन, पीडा महसुस गर्ने क्षमता पनि प्रदान गर्दछ।यो प्रविधि न्यूरोमर्फिक टेक्नोलोजीमा आधारित छ, जसले...
काठमाण्डौ । चीनले भारतीय कम्पनीहरू र भारतमा सञ्चालनमा रहेका विदेशी कम्पनीहरूलाई रेयर अर्थ म्याग्नेट निर्यात गर्न लाइसेन्स जारी गर्न थालेको छ। सरकारी अधिकारीहरूका अनुसार चीनको वाणिज्य मन्त्रालयले प्राप्त आवेदनहरू प्रक्रिया गर्दै स्वीकृति दिन सुरु गरेको हो।पछिल्लो केही समयदेखि यी महत्वपूर्ण कच्चा पदार्थको आपूर्ति अवरुद्ध हुँदा भारतीय अटोमोबाइल तथा इलेक्ट्रोनिक्स...
काठमाण्डौ । अमेरिकासँगको व्यापारिक तनावका बीच चीनले अमेरिकाबाट भटमासको आयात लगातार दुई महिना शुन्यमा झारेको छ । दक्षिण अमेरिकाबाट चीनको कुल भटमास आयात रेकर्डस्तरमा पुगेपनि अमेरिकाबाट भने सेप्टेम्बर र अक्टोबर महिनामा शुन्य आयात भएको हो । चीनको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको अक्टोबरमा अमेरिकाबाट ५ लाख ४१ हजार ४३४ मेट्रिक टन भटमास आयात भएकोमा...
काठमाण्डौ । चीनको वाणिज्य मन्त्रालयले कार निर्माणका लागि महत्वपूर्ण कम्प्युटर चिप्सको निर्यातमा लगाइएको नियन्त्रण हटाएको जनाएको छ । नागरिक प्रयोगका लागि निकासी अनुमति चिनियाँ स्वामित्वको कम्पनी नेक्सेरियाले दिएको बताइएको छ ।यसले युरोपमा उत्पादनमा असर पर्ने डर भएका कार निर्माण कम्पनीहरूलाई मद्दत गर्नेछ। यससँगै चीनले सेमीकन्डक्टर उद्योगका लागि महत्वपूर्ण केही...
काठमाण्डौ । अमेरिका र चीनबीचको व्यापार युद्ध समाप्तिको दिशामा अघि बढेको छ। दुई देशबीच व्यापार सम्झौता हुने सम्भावना प्रबल बनेको छ। स्रोतका अनुसार, अमेरिकाले चिनियाँ सामानमा लगाइएको १०० प्रतिशत ट्यारिफ घटाउन सक्ने छ, भने चीनले रेयर अर्थ खनिजको आपूर्ति पुनः सुरु गर्ने र सोयाबिन खरिदमा सम्झौता गर्ने अपेक्षा गरिएको छ।
काठमाण्डौ । भारत र चीनबीच पाँच वर्षपछि प्रत्यक्ष उडान सुचारु भएको छ। भारतको कोलकाताबाट करिब १८० यात्रु बोकेर इन्डिगोको फ्लाइट ६ई–१७०३ सोमबार चीनको ग्वान्जाओ पुगेको छ । कोविड महामारीको बेला २०२० को शुरुमा दुई देशहरू बीचको सीधा उडानहरू निलम्बित गरिएको थियो।
काठमाण्डौ । क्यानडाका तेल निर्याकर्ताका लागि दशकौंदेखि दक्षिणतर्फको सीमा मुख्य गन्तव्यको रुपमा रहँदै आएको थियो । तर यतिबेला परिदृश्य बदलिँदै छ । क्यानडाका लागि बजारमा नयाँ खरिदकर्ताको उदय भएको छ । त्यो नयाँ खरिदकर्ता हो– चीन । चीनले यतिबेला क्यानडाबाट ठूलो परिणाममा कच्चा तेल खरिद गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबलम्बन गरेको व्यापार नीतिले...
काठमाण्डौ । चीनले अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) ले आफ्नो राष्ट्रिय समय सेवा केन्द्रमा साइबर आक्रमण गरेको आरोप लगाएको छ । चीनले यी आक्रमणहरूले नेटवर्क संचार, वित्तीय प्रणाली र विद्युत आपूर्ति जस्ता अत्यावश्यक सेवाहरू अवरुद्ध गर्न सक्ने जनाएको छ।यो समाचारले दुई देशबीच पहिलेदेखि नै विद्यमान तनावलाई थप बढाउन सक्ने जनाइएको छ । चीनको राज्य सुरक्षा मन्त्रालयले...
ओस्मन्ड चिआ-वाणिज्य संवाददाता, BBC गत साता चिनियाँ वाणिज्य मन्त्रालयले एउटा दस्तावेज प्रकाशित गर्यो, जसको नाम थियो "सन् २०२५ को घोषणा नं ६२"।तर त्यो कुनै साधारण प्रशासनिक सन्देश थिएन। त्यसले अमेरिकासँग भएको धरमराउँदो व्यापार सम्झौतालाई हल्लाइदियो।
काठमाण्डौ । चीनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा लगातार ठूला कदम चालिरहेको छ। अलिबाबाका सीईओ एडी वूले हङझाउमा आयोजित एक सम्मेलनमा घोषणा गरे कि उनको कम्पनीले अब आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) र आर्टिफिसियल सुपरइन्टेलिजेन्स (एएसआई) मा काम गर्ने छ।एआई पहिले मानिसजस्तै बौद्धिक हुनेछ, जसलाई एजीआई भनिनेछ। त्यसपछि त्यहाँ त्यो भन्दा धेरै छिटो केहि हुनेछ, जसलाई...
काठमाण्डौ । चीनको विजय दिवस परेडमा राष्ट्रपति सी जिनपिङको सम्बोधनपछि चिनियाँ सैन्य शक्ति देखाइएको छ। यसमा आणविक क्षमता भएका अन्तर–महादेशीय ब्यालिस्टिक मिसाइलहरू पनि समावेश छन्।उक्त अवसरमा छोटो देखि मध्यम रेञ्जका मिसाइलहरू, प्रक्षेपण रकेट प्रणालीहरू, र मानवरहित लडाकू हवाई सवारी साधनहरू (स्टेल्थ ड्रोनहरू पनि भनिन्छ) पनि प्रदर्शन गरिएको छ ।
काठमाण्डौ । उत्तर कोरियाली नेता किम जोङ उन सेप्टेम्बर ३ मा चीनमा हुन लागेको सैन्य परेडमा सहभागी हुने भएका छन् । चीनको विदेश मन्त्रालयले यससम्बनधी जानकारी दिएको हो ।चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि सो कार्यक्रममा सहभागी हुने भएका छन् । चीनमा आयोजना हुने यो ‘विजय दिवस’ परेड जापानसँगको युद्धको ८०औँ वर्षगाँठको अवसरमा आयोजना हुनेछ ।
काठमाण्डौ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले घट्दो जन्मदरको समस्या समाधान गर्ने नयाँ तरिका अपाउने भएको छ । चीन सरकारले घट्दो जन्मदरको समस्यालाई सम्बोधन गर्न एकभन्दा बढी सन्तान जन्माउने अभिभावकहरुलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ । जसअन्तर्गत ३ वर्ष भन्दा कम उमेरका अभिभावकहरुलाई प्रति बालक ५ सय डलर वार्षिक आर्थिक सहायता प्रदान गरिनेछ । यस्तो सहायता...
काठमाण्डौ । अमेरिकी उच्च व्यवसायिक प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्ने भएको छ । युएस–चाइना बिजनेश काउन्सिलको उच्चस्तरिय प्रतिनिधि मण्डलले यसै साता चीनको भ्रमण गर्न लागेको हो ।
काठमाण्डौ । चीनले तिब्बतको ब्रह्मपुत्र नदीमा बाँध निर्माणको काम सुरु गरेको छ । चीनले शनिबार यसको औपचारिक घोषणा गरेको हो । चीनले भारतको अरुणाचल प्रदेश नजिकै तिब्बतको ब्रह्मपुत्र नदीमा यो बाँध निर्माण गरिरहेको छ ।यो चिनियाँ परियोजनाको लागत १६७.८ बिलियन अमेरिकी डलर छ । ब्रह्मपुत्रमा चीनले बनाउने यो बाँध विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध हुनेछ । आयोजनामा पाँच जलविद्युत...
काठमाण्डौ । चीनले अप्रिल महिनामा नयाँ सैन्य प्रविधिको परीक्षण गरेको छ । चीनको स्टेट शिपबिल्डिंग कर्पोरेश (सीएसएससी) को ७०५ अनुसन्धान संस्थानले गैर–आणविक हाइड्रोजनमा आधारित विस्फोटकको सफल परीक्षण गरेको छ। यो हतियारले परम्परागत थर्मोन्यूक्लियर बम जस्तै रेडियोधर्मी विकिरण उत्पादन गर्दैन, तर यसको विनाश टीएनटी भन्दा धेरै गुणा बढी छ। यो विस्फोटक म्याग्नेसियम हाइड्राइडमा...
काठमाण्डौ । चीनले जापानका अधिकांश क्षेत्रबाट समुद्री खाना आयातमा लगाइएको प्रतिबन्ध हटाएको छ । यो प्रतिबन्ध दुई वर्षअघि फुकुसिमा आणविक प्लान्टबाट प्रशोधित दूषित पानी छोड्ने चिन्ताका कारण लगाइएको थियो। बेइजिङले सर्तहरू सहित जापानबाट आयात सुचारु गर्ने बताएको छ, तर टोकियो र फुकुसिमालगायत जापानका ४७ प्रिफेक्चरमध्ये १० मा यो लागू हुने छैन।
काठमाण्डौ । चीनले देशका सरकारी अधिकारीहरूलाई बाहिरको खाना खान, लक्जरी कारमा यात्रा गर्न र महँगो होटलहरूमा बस्न प्रतिबन्ध लगाएको छ। सी जिनपिङको मितव्ययिता अभियानलाई ध्यानमा राखेर यो आदेश जारी गरिएको हो। यसको उद्देश्य सरकारी कर्मचारीहरूको खर्चमा कटौती गर्नु हो। यसबाहेक चीनमा केही निजामती कर्मचारीको भोजको समयमा अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको छ । यस्तो अवस्थामा...
काठमाण्डौ । अमेरिका र चीनबीचको व्यापारिक तनाव कम गर्ने बाटो स्पष्ट देखिन्छ। दुवै देशले व्यापारको खाका बनाउन सहमति जनाएका छन् । लण्डनमा दुई दिनसम्म चलेको वार्तापछि दुवै देशका उच्च अधिकारीले यस्तो घोषणा गरेका हुन् । दुई देशबीच तय भएको योजनालाई राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङलाई स्वीकृतिका लागि पठाइनेछ।यस सम्झौतापछि दुर्लभ खनिज र चुम्बकमा लगाइएको प्रतिबन्ध अन्त्य...
काठमाण्डौ । चीनले बहुमूल्य धातु (रेयर अर्थ सामग्री) निर्यातमा लगाएको प्रतिबन्धको प्रत्यक्ष असर विश्वको अटो उद्योगमा देखिएको छ । मारुती सुजुकीको मूल कम्पनी सुजुकी मोटर कर्पोरेसनले जापानमा आफ्नो लोकप्रिय मोडल स्विफ्टको उत्पादन बन्द गर्नु परेको छ । यस्तै युरोपका केही अटो कम्पनीहरूले पनि उत्पादन बन्द गरेका छन् । यसमा फोर्ड, निसन, बीएमडब्लू र मर्सिडिज जस्ता कम्पनीहरू सामेल...
काठमाण्डौ । चीनले देशभरका अधिकारीहरूलाई यात्रा, खाना र कार्यालय खर्च कटौती गर्न आग्रह गरेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले अनावश्यक खर्च रोक्नको लागि चालेको कदमको एक हिस्साका रूपमा यो निर्णय गरिएको हो । देशको आर्थिक अवस्था राम्रो नभएको र सरकारको बजेटमाथि दबाब बढ्दै गएकाले यस्तो गरिएको जनाइएको छ । यस्तो अवस्थामा सरकारले बजेटमाथिको दबाब कम गर्न विभिन्न पहल गरिरहेको छ ।...
काठमाण्डौ । चीनले अप्रिल २०, २०२५ मा हेबेई प्रान्तको सुनान काउन्टीमा १० जी ब्रोडब्यान्ड नेटवर्क सुरु गरेको छ। यहाँ ‘जी’ को अर्थ गीगाबिट हो, जेनरेशन होइन। यो विश्वको पहिलो कमर्शियल वायर्ड ब्रोडब्यान्ड नेटवर्क हो जसले १० गिगाबिट्स प्रति सेकेन्ड (जीबीपीएस) को गति प्रदान गर्छ । यो फाइभ जी वा सिक्स जी जस्ता वायरलेस मोबाइल नेटवर्कहरूसँग सम्बन्धित छैन। यसले उन्नत फाइबर अप्टिक...
काठमाण्डौ । अमेरिकासँगको बढ्दो व्यापार तनावकाबीच चीन अब एशियाली देशहरुमा केन्द्रीत हुन थालेको छ । पछिल्लो समय चीन एशियाली देशहरुमा व्यापारको सम्भावानको खोजीमा लागि परेको छ । यसै क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार मलेसिया पुगेका छन् । यसपछि उनी कम्बोडिया जानेछन् ।राष्ट्रपति जिनपिङ दक्षिणपूर्वी एसियाली मुलुकको भ्रमणमा छन् । उनको भ्रमणको उद्देश्य यी देशहरूसँग...
काठमाण्डौ । अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रामा सजगता अपनाउन चेतावनी दिएको छ ।चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै यस्तो चेतावनी दिएको हो । मन्त्रालयले आफ्ना नागरिकलाई अमेरिका जानुअघि ‘सावधानीपूर्वक यात्रा’ र ‘जोखिमको राम्ररी आँकलन’ गरी ‘विचारपूर्वक यात्रा’ गर्न सुझाव दिएको छ ।
काठमाण्डौ । अष्ट्रेलियाले अमेरिकी ट्यारिफविरुद्ध एकजुट हुन चीनले गरेको प्रस्तावलाई अस्विार गरेको छ । अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले ट्रम्पको ट्यारिफ र आर्थिक अनिश्चितताको सामना गर्दै एकताको लागि चीनको अपील अस्वीकार गरेका हुन्। अष्ट्रेलियाका अखबारका लागि लेखिएको लेखमा अस्ट्रेलियाका लागि चिनियाँ राजदूत शाओले नयाँ परिस्थितिमा चीन अष्ट्रेलिया र...
काठमाण्डौ । अमेरिकाले चिनियाँ सामानमा १०४ प्रतिशत शुल्क लगाएपछि चीनले बुधबार एकैदिनमा थुप्रै जवाफी कदमहरू चालेको छ। यसमा अमेरिकाबाट आयात हुने सामानमा थप शुल्क ८४ प्रतिशतसम्म पुर्याउने, १२ अमेरिकी संस्थालाई निर्यात नियन्त्रण सूचीमा राख्ने र ६ अमेरिकी कम्पनीलाई अविश्वसनीय संस्था सूचीमा समावेश गर्ने निर्णय समावेश छ। साथै, चीनले अमेरिकी शुल्कविरुद्ध विश्व व्यापार संगठन...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता विश्वव्यापी व्यापार युद्धलाई तीव्र बनाएपछि धेरै देशहरू उनको शुल्क नीतिबाट राहत पाउन वार्ताको प्रयासमा जुटेका छन्। तर, चीनले भने फरक रणनीति अपनाएको छ। चिनियाँ नेतृत्वले ट्रम्पको यो कदमलाई "गल्तीमाथि गल्ती" भन्दै यसलाई आफ्नो फाइदाको अवसर बनाउने योजना बनाएको छ।
काठमाण्डौ । चीनले अन्तरिक्षमा सोलार स्टेशन निर्माण गर्ने भएको छ । चाईनिज एकेडेमी अफ इन्जिनियरिङ(सीएई)का सदस्य तथा रकेट वैज्ञानिक लङ लिहाओले चीनले अन्तरिक्षमा सोलार स्टेशन निर्माणबारे योजना बनाईरहेको बताएका हुन् । अन्तरिक्षमा आधारित सोलार पावर(एसबीएसपी)स्टेशनले प्यानलहरुमा सौर्य किरणलाई केन्द्रित गर्न ठूला ऐनाहरुको प्रणालीको प्रयोगबाट काम गर्ने जनाइएको छ । जसपश्चात...
काठमाण्डौ । चीनले २.६ बिलियन डलरभन्दा बढी मूल्यको क्यानेडाको कृषि र खाद्यान्न उत्पादनहरूमा भन्सार शुल्क लगाउने घोषणा गरेको छ । क्यानडाले गत अक्टोबरमा चीनमाथि ट्यारिफ लगाउने घोषणा गरेसँगै र ठूलो मात्रामा अमेरिकाद्वारा घोषणा गरिएको ट्यारिफले निम्त्याएको व्यापार युद्धमा नयाँ मोर्चा खोल्दै चीनले क्यानडामाथि ट्यारिफ घोषणा गरेको हो । चीनको वाणिज्य मन्त्रालयले घोषणा...
काठमाण्डौ । चीनले अमेरिकी वस्तुमाथि लगाएको आयात शुल्क आजदेखि कार्यान्वयनमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेसँगै चीनले गत फेब्रुअरी ४ मा केही अमेरिकी वस्तुहरुमाथि आयात शुल्क लगाउने घोषणा गरेको थियो । चीनले अमेरिकी कोइला र तरलीकृत गरिएको प्राकृतिक ग्यासको आयातमा १५ प्रतिशत आयात शुल्क लगाएको छ । यस्तै...
काठमाण्डौ । चीनले खस्कदो अर्थतन्त्रलाई उकास्न किचेनका सामाग्रीहरुमा भारी छुटको व्यवस्था गरेको छ । चीन सरकारले कमजोर बनेको अर्थतन्त्रलाई लयमा ल्याउन आम मानिसहरुले छुट मूल्यमा खरिद गर्न सक्ने सामाग्रीको सूची विस्तार गर्दै यस्तो निर्णय गरेको हो । सूचीका अनुसार अब आम चिनियाँ उपभोक्ताले माइक्रोवेभ ओभन,डिसवासर, राइस कुकर र वाटर प्युरीफायरमा छुट पाउने भएका छन् । चीन सरकारले...
काठमाण्डौ । विश्व बैंकले चीनको आर्थिक वृद्धिदर बढाएको छ । विश्व बैंकले सन् २०२४ र २०२५ का लागि चीनको आर्थिक वृद्धिदर बढाएको हो । विश्व बैंकले यो वर्ष चीनको जीडीपी ४.९ प्रतिशत पुगेको जनाएको छ । बैंकले गत जुनमा यो वर्ष चीनको जीडीपी ४.८ प्रतिशत रहने जनाएको थियो । यद्यपी चीन सरकारले भने यो वर्ष चीनको जीडीपी ५ प्रतिशत रहने अपेक्षा गरेको थियो ।
काठमाण्डौ । चीनले हालसम्मकै सर्वाधिक ट्रेजरी बोन्ड जारी गर्ने भएको छ । खस्कदो अर्थतन्त्रलाई उकास्न आर्थिक योजनाअन्तर्गत चिनियाँ अधिकारीहरु ३ ट्रिलियन(४११ बिलियन डलर)बराबरको ट्रेजरी बोन्ड जारी गर्न सहमत भएका हुन् ।सन् २०२५ मा जारी हुने यो सरकारी बोन्ड यो वर्ष जारी भएको १ ट्रिलियन डलरको तुलनामा निकै धेरै हो । यसलाई जनवरीमा ह्वाइट हाउस प्रवेश गर्न लागेको डोनाल्ड ट्रम्पले...
काठमाण्डौ । चीनको उपभोक्ता मुद्रास्फिीतिदर ५ महिनाकै न्यून स्तरमा पुगेको छ । चीनको राष्ट्रिय तथ्यांक विभागले जारी गरेको आँकडाअनुसार नोभेम्बर महिनामा चीनको उपभोक्ता मूल्य सूचक गत वर्षको त्ुलनामा ०.२ प्रतिशतले बढेको छ । नोभेम्बर महिना कायम भएको उपभोक्ता मुद्रास्फिीतिदर रोयसर्टले प्रक्षेपण गरेको ०.५ प्रतिशतको वृद्धिभन्दा कम हो । खाद्यान्न र इन्धनको मूल्य समावेश नभएको...
काठमाण्डौ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच नौबुँदे सहमति भएको छ । प्रम ओली र चिनियाँ समकक्षी ली छ्याङले मंगलबार भेटवार्ता र कुराकानी गरेपछि विभिन्न नौवटा विषयमा सहमति भएसँगै हस्ताक्षर गरेका हुन् ।
काठमाण्डौ । चीनले आफ्ना चिप निर्माता कम्पनीहरुलाई संरक्षण गर्न अमेरिका विरुद्ध आवश्यक कदम चाल्ने चेतावनी दिएको छ । बाइडेन प्रशासनले यो साताभित्र चिनियाँ चिपमाथि नियन्त्रण कायम राख्न आयातसम्बन्धी नयाँ प्रतिबन्ध जारी गर्न सक्ने खबर बाहिरिएसँग चीनले यस्तो चेतावनी दिएको हो । गत साता अमेरिकी चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरुलाई ई–मेल गर्दै बाईडेन प्रशासनले २ सय वटा...
काठमाण्डौ । चीनमा एडिडासको बिक्री २ वर्षकै उच्च भएको छ । वर्षको तेस्रो त्रैमासमा चीनमा एडिडासको बिक्री ९ प्रतिशतले बढेको छ । यो अवधिमा चीनमा कम्पनीले १.०२ बिलियन डलरबराबरको बिक्री गरेको छ ।
काठमाण्डौ । शहरी क्षेत्रमा रोजगारीको समस्या हुन थालेपछि चिनियाँ युवाहरु धमाधम गाउँ फर्कन थालेका छन् । यसरी शहर छोडेर गाउँ फर्किएका युवाहरुले सामाजिक सञ्जालमा गाउँ फर्किएपछिको घटनाहरु सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् । सन् ९० तिर जन्मिएका भनेर आफूहरुलाई स्वघोषित अवकाशकर्ता भन्ने यस्ता युवाहरुले अनलाइनमा पोष्ट गर्ने आफ्नो यात्रालाई करियर ब्रेक वा बेरोजगारको...
काठमाण्डौ चीनको केन्द्रीय बैंकले देशको खस्कदो अर्थतन्त्रलाई पुनरुत्थान गर्ने उपायहरूको एक प्रमुख प्याकेज घोषणा गरेको छ।पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का गभर्नर प्यान गोङसेङले कर्जाको लागत घटाउने र बैंकहरूलाई उनीहरूको ऋण बढाउन अनुमति दिने योजना घोषणा गरेका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्रले यस वर्ष आफ्नो ५ वृद्धिको लक्ष्य गुमाउने तथ्याङुकहरू सार्वजनिक भएसँगै...
काठमाण्डौ । चीनले सन् १९५० पछि पहिलो पटक बिस्तारै अवकाशको उमेर बढाउने भएको छ । अधिकांश जनसंख्या बुढेसकालमा रहेका बेला चीनले अवकाशको उमेर बढाउने भएको हो।चिनियाँ सरकारले यो प्रस्तावलाई शुक्रबार स्वीकृत गरेको छ। चीनले ब्लू कलर जब(तल्लो तहमा काम गर्ने) गर्ने महिलाको अनिवार्य अवकाश उमेर ५० बाट बढाएर ५५ वर्ष पुर्याउने भएको छ ।
काठमाण्डौ । चिनियाँ बोन्डमा लगानी गर्ने लगानीकर्ताको संख्या अत्यधिक बढेको छ । चिनियाँ सरकारी बोन्डमा भईरहेको अत्यधिक लगानीका कारण बोन्डको मूल्य वृद्धि हुनुका साथै बोन्डको प्रतिफलमा कमी आईरहेको छ । चीनको खस्कदो रियल स्टेट सेक्टर र सेयर बजारको सुरक्षित विकल्पका रुपमा लगानीकर्ताले सरकारी बोन्ड रोजेका हुन् । अत्यधिक लगानीका कारण चिनियाँ बोन्डको प्रतिफल भने घट्न पुगेको छ...
काठमाण्डौ । विश्वका धनाढ्यहरुले आफ्नो देश छाड्ने क्रम तीव्र बनेको छ । लगानीको वातावरण सहज नहुनु र करको विषय जस्ता विविध कारणले विश्वका धनाढ्यहरुले आफ्नो देश छाड्ने क्रम बढेको हो । यो वर्ष भने सबैभन्दा धेरै चिनियाँ धनाढ्यहरुले चीन छाड्ने भएका छन् । हेनले एण्ड पाटनर्सले सार्वजनिक गरेको ‘प्राइभेट वेल्थ माईग्रेशन २०२४’को रिपोर्टका अनुसार यो वर्ष १५ हजार २ सय चिनियाँ...
काठमाण्डौ । चीनको एउटा प्रशिद्ध पर्यटीकय स्थलमा रहेको शौचालयमा ‘टाइमर’ राखिएको विषयले यतिबेला चर्चा पाईरहेको छ । २५२ वटा गुफामा ५१ हजारबाट मूर्ति कुदिएको विश्व सम्पदा सूचीमा सूचीकृत चीनको युङगाङ बुद्धिस्ट ग्रोटोजको शौचालय बाहिर टाइमर राखिएको हो । यससम्बन्धी एउटा भिडियो यतिबेला चीनका विभिन्न समाचार तथा सामाजिक सञ्जालमा प्रकाशित भएका छन् । उक्त भिडियोमा महिला शौचालयको...
काठमाण्डौ । चीनमा निजी पेन्सन प्रणालीप्रति आम सर्वसाधारणको आकर्षण व्यापक वृद्धि भईरहेको छ । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयको आँकडाअनुसार करिब २ वर्षको अन्तरालमा चीनमा ६ करोड मानिसले निजी पेन्सन खाता खोलेका छन् । चीनमा सन् २०२२ को नोभेम्बरमा निजी पेन्सन प्रणालीको सुरुवात गरिएको थियो । आँकडाअनुसार निजी पेन्सन प्रणालीमा ३१ देखि ४० वर्ष उमेरका मध्य र उच्च...
काठमाण्डौ । चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने भएको छ । चीन सरकारले आगामी वैशाख १९ गतेदेखि चीन प्रवेशका लागि आवेदन दिने नेपाली नागरिकका लागि भिसाशुल्क निःशुल्क गरेको हो । काठमाण्डौमा अवस्थित चिनियाँ दूतावासले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । उक्त सूचनामा एक्सप्रेस शुल्क र सर्भिस शुल्क भने लिने जनाइएको छ ।
काठमाण्डौ । अहिले अन्तराष्ट्रि बजार सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ । यो साता सुनको मूल्य पहिलोपटक प्रतिऔंस २३ सयको विन्दु पार पुगेको थियो । भू–राजनीतिक विवाद,अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्नसक्ने आकँलन र चीनले व्यापक मात्रामा भण्डार गरिरहेका कारण सुनको मूल्यमा उछाल आईरहेको छ । मध्य–पूर्व र युक्रनेमा सिर्जित तनावले पनि सुनको मूल्य वृद्धि हुनुमा टेवा...
यन चेन-बीबीसी चाइनिजसन् १९७८ मा चीनले खुला व्यवस्था अँगाल्दै अर्थतन्त्रमा सुधार गर्न थालेपछि जीडीपीको वृद्धि वार्षिक औसत ९ प्रतिशत रह्यो।जब कोभिड महामारीले विश्वको वृद्धि प्रणालीलाई कमजोर बनायो चीनले दशकौँमा सबैभन्दा कमजोर वृद्धि सामना गर्यो। सन् २०२० मा २.२ प्रतिशतको वृद्धि देखियो।अर्को वर्ष त्यो ८ प्रतिशतभन्दा बढीले पुन: लयमा फर्कियो तर सन् २०२२ मा ३ प्रतिशतको मात्र...
काठमाण्डौ । विश्वभर नै फेरि एकपटक मन्दीको कालो बादल मडारिन थालेको छ । जापान र ब्रिटेनजस्ता बलिया अर्थतन्त्र समेत केही समयअघिदेखि मन्दीमा गएका छन् । जीडीपीमा गिरावट आएका कारण जापानको अर्थव्यवस्थामा निकै ठूलो नोक्सानी भएका समाचारहरु बाहिर आएका छन् । यहीकारण विश्वको तेश्रो बलियो अर्थतन्त्रको ताज समेत जापानले गुमाइसकेको छ । यूके र जापान ठूला अर्थतन्त्र भएका कारण यहाँ...
काठमाण्डौ । चीनले समस्याग्रस्त घरजग्गा क्षेत्रलाई उकास्न ब्याजदरमा भारी कटौति गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको चीनको केन्द्रीय बैंकले‘मोर्गेज–लिंक्ड ५ वर्षे लोन प्राइम रेट(एलपीआर) घटाएको हो । सन् २०२३ मे पछि कम्पनीले पहिलोपटक यस्तो ब्याजदर घटाएको हो । ५ वर्षे अवधिको ब्याजदर ०.२५ बेसिस प्वाइन्ट बाट ३.९५ प्रतिशत घटाइएको छ । एक वर्षे अवधिका लागि...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.