नेपाल आयल निगमद्वारा साधारण सभा आह्वान, १०% नगद लाभांशको प्रस्ताव पारित हुने
काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले ४४ औं वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा काठमाण्डौको बबरमहलमा रहेको आयल निगमको सभाहलमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

