share market

निर्मल प्रधान भन्छन्–‘हामीले मागेका होइनौँ, हाम्रा अधिकारका कुरा गरेका हौँ’

1639124835nirmal-pradhan.jpg
काठमाण्डौ । नेपाली सेयरका बादशाहका रुपमा परिचित निर्मल प्रधानले सेयर लगानीकर्ता उठाइरहेका विषयवस्तु माग नभएर अधिकारको कुरा भएको बताएका छन्।  राजधानीमा आज सेयर लगानीकर्ताहरुको भेलामा प्रधानले सरकारसँग सेयर लगानीकर्ताहरु माग नभई आफ्नो अधिकार पूरा गर्न आग्रह गरिरहेको बताए। ‘हामी माग्ने होइन, हामीले त हाम्रो अधिकार पूरा हुनुपर्यो...

पुँजीबजार सुधार र विकासका लागि ‘महासंगठन’ बनाउने घोषणा, नेतृत्व अम्बिका पौडेलले गर्ने

16388464842617497574424272442624737338607505333140221n.jpg
काठमाण्डौ । नेपाली सेयर बजारमा अहिले विद्यार्थी, शिक्षक, कर्मचारीलगायत विविध क्षेत्रका मानिस प्रत्यक्ष रुपमा संलग्न छन्। अहिले आईपीओमात्र हाल्ने लगानीकर्ताको संख्या २५ लाख नाघेको छ। कुनै बेला झन्डै २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको पुँजी बजारमा अहिले कारोबार रकम ३–४ अर्ब रपैयाँमा खुम्चिएको छ। बढ्दो बजारमा अंकुश लगाउने, अनावश्यक...

लगानीकर्ताले फोन ‘स्विच अफ’ गर्दा ब्रोकर तनावमा

1638701808broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेप्से परिसूचक आज ७२.३२ अंकले घट्यो। झन्डै ३२०० पुगेको सेयर बजारमा भारी अंकको गिरावट आएसँगै बजार आज २५१३ को विन्दु झरेर बन्द भएको छ। बजार घटेसँगै दैनिक हुने कारोबारमा पनि गिरावट आइरहेको छ। आज बजारमा ४ अर्ब रुपैयाँको मात्र कारोबार भएको छ। कुनै बेला यही बजारमा झन्डै २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको...

1695556604Online-Ad.gif

सेयर बजार घट्दा सरकारलाई नै घाटा, राजस्व लक्ष्य भेट्न कठिन !

1638435966capital-gains.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजार गिरावट आउँदा लगानीकर्तालाई भन्दा नेपाल सरकारलाई नोक्सान भइरहेको देखिएको छ।  पछिल्लो समय सरकारले उठाउने राजस्वमा सबैभन्दा ठूलो हिस्सा पुँजीबजारको हुने गरेको थियो। सरकार र नियामक निकायको पुँजीबजारप्रति अनुदार नीतिले चालु आर्थिक वर्षको बजेटमा सरकारले पुँजीबजारबाट राजस्व उठाउन लिएको...

सेयर बजारको प्राविधिक चार्टमा बन्यो ‘डेथक्रस’ आकृति, यसले के संकेत गर्छ ?

1637751823Dead-cross-and-Bullish-cross-Over.png
काठामाण्डौ । सेयर बजार आज झिनो अंकले उकालो लाग्यो। कारोबार रकम पनि थोरै बढेको छ। सेयर बजारको प्राविधिक चार्ट प्याट्रनमा आज डेथक्रस आकृति बनेको छ। प्राविधिक चार्ट प्याट्रनमा अल्पकालीन मुभिङ एभरेज (५० दिने) रेखाले दीर्घकालीन मुभिङ एभरेज (२०० दिने) रेखालाई माथिबाट काट्छ भने त्यसलाई डेथक्रस अर्थात् बियरिस क्रसओभर पनि भनिन्छ । सेयर बजारमा...

लगानीकर्ता भन्छन्–‘सेयर धितो कर्जामा ४–१२ को क्यापमा संशोधन हुनैपर्छ’

163756759325583803710883274319964785356682146219238324n.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा यही साता गर्ने तयारी गरिरहेको छ।  समीक्षामा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाएको ४–१२ को क्याप परिमार्जन गर्ला कि नगर्ला ? भन्ने आमलगानीकर्तामा चासोको विषय बनेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमा...

फ्लोर सिटले बजारमा विकृति बढेको आरोप, विज्ञ भन्छन्, ‘केही सीमित ब्रोकर हाबी भए’

1636973018broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । बुलिस रहेको नेपालको सेयर बजारमा अहिले ५०–६० अंकले तलमाथि हुनु सामान्यजस्तो भएको छ। तर, बजारका विज्ञहरु भने अपरिपक्व रहेको नेपालको सेयर बजारमा फ्लोर सिटका कारण विकृति पनि बढ्दै गएको बताउँछन्। जसका कारण बजारमा एकैदिन भारी अंकको घटबढ हुने गरेको उनीहरुको भनाइ छ।  ‘सेयर बजारमा कसले के किन्दैछ भन्ने सजिलै...

ब्रोकरहरु भन्छन्– ‘अब सेयर बजारमा उधारोमा कारोबार बन्द गर्नुपर्छ’

1636690975broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । विगतमा लगानीकर्ताहरुको फोन नउठाउने ब्रोकरहरुको फोन अहिले लगानीकर्ताले उठाउन छोडेका छन्। अधिकांश ब्रोकरहरुले लगानीकर्तालाई १ः४ को लिमिट दिएका छन्। अर्थात् लगानीकर्ताहरुले १ लाख रुपैयाँ कोल्याट्रल राख्दा ४ लाख रुपैयाँसम्मको कारोबार गर्न सक्छन्। बढ्दो बजारमा लगानीकर्ताहरुले ब्रोकरको पैसामा नै सेयर...

लगानीकर्ताका नेताहरु भन्छन्–‘हल्लाको पछि लाग्दा बजार घट्यो’

16364624806ote.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । दसैँ–तिहारअघि भारी अंकको उत्तरचढाव भएको नेपाली सेयर बजार चाडपर्व पछि बढ्ने धेरै लगानीकर्ताको आशा थियो। तर, हिजो झन्डै २० अंकको गिरावट आएको बजारमा आज झन्डै ८० अंकको भारी गिरावट भएको छ। सेयर बजारका अगुवाहरु आज नयाँ तथा साना लगानीकर्ताले हल्लाको पछि लागेर सेयर बेचेकाले बजारमा भारी अंकको गिरावट आएको...

विष्णु बस्याल भन्छन्– ‘फन्डामेन्टल्ली राम्रा कम्पनीले बोनस दिन्छन् भन्ने अवधारणा गलत’

1635681016bishnu-basyal.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । केही साताअघि घट्दो क्रममा रहेको नेपाली सेयर बजार अहिले बुलिस लयमा फर्केको छ।  कम्पनीहरुले लाभांश बढ्ने बेला भएसँगै लगानीकर्ताको आकर्षण लघुवित्त र बैंकहरुमा देखिन्छ। तर, केही बैंकहरुले लगानीकर्ताले सोचेअनुरुप लाभांश वितरण नगरेकाले लगानीकर्ताहरु यी कम्पनीहरूमा लगानी गर्ने कि नगर्ने भनेर अन्यौलमा...

यी हुन् उच्च सेयर कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेचे ?

1635251526broker.jpg
काठमाण्डौ । निरन्तर घटेको सेयर बजारमा यो सातादेखि फेरि चमक आउन थालेको छ।  केही समयपहिले २१ अर्बसम्म कारोबार भएको बजार असोजको महिनामा सुस्ताएर ३ अर्बको हाराहारीमा सीमित भएको थियो। यो साताको सुरुआतीदेखि बढ्दै गरेको सेयर बजारमा आज कारोबार र इन्डेक्स दुवै बढेको छ।  बजारमा आज पनि केही नाम चलेका ब्रोकर कम्पनीले नै बढी कारोबार गरेको...

यस्तो कम्पनीको सेयर, जसमा १ लाखको लगानी एक वर्षमै बन्यो २.८९ करोड !

1635048024market.jpg
काठमाण्डौ । सेयर बजारमा एउटा यस्तो क्षेत्र हो, जहाँ कमाउने अवसर हुनुका साथै जोखिम पनि उत्तिकै हुन्छ। त्यसैले कुनै पनि कम्पनीको आधारभूत र प्राविधिक विश्लेषण गरेरमात्र लगानी गर्नु उचित हुन्छ।  कोरोनाकाल विश्वभरका सेयर बजारमा सुरुआती चरणमा गिरावट आए पनि पछि बढोत्तरी भएका छन्। अन्य क्षेत्र सुस्ताउँदा सेयर बजारमा चमक आएको थिय...

पुँजीबजारप्रति प्रचण्ड सकारात्मक, लगानीकर्ताका माग पूरा गर्न पहल गर्ने आश्वासन

1633509239prachanda.jpg
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुँजीबजारको विकास र विस्तारप्रति आफूहरु सकारात्मक रहेको बताएका छन्।  स्वतन्त्र पुँजीबजार सुधार संघर्ष समितिका प्रतिनिधिहरुसँगको आजको भेटमा अध्यक्ष प्रचण्डले सेयर बजारको पछिल्लो अवस्थाबारे आफू जानकार रहेको र सुधारका लागि आवश्यक...

किन झुम्मिए लगानीकर्ता लघुवित्तमा ? यस्तो छ कारण

1633504202market.jpg
काठमाण्डौ । लाभांश घोषणासँगै लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुमा झुम्मिएका छन्।  अन्य सेक्टरभन्दा लघुवित्तहरुले आकर्षक लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरु लघुवित्तमा झुम्मिएका हुन्। आर्थिक वर्ष २०७७/७८ का लागि लघुवित्तहरुले अन्य कम्पनीको तुलनामा लोभलाग्दो लाभांश घोषणा गरिरहेका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ३...

‘पुँजी बजार सुधारका माग पूरा नभएसम्म आन्दोलन रोकिन्न’

16334389132432928818975378309025602809805056626534118n.jpg
काठमाण्डौ । नवस्थापित स्वतन्त्र पुँजी बजार संघको नेतृत्वमा लगानीकर्ताहरु पुँजी बजार सुधारका माग राख्दै आन्दोलनरत छन्। उनीहरुले माइतीघर मण्डला, नेपाल राष्ट्र बैंक, नियामक निकाय; नेप्से र सेबोनका साथै सामाजिक सञ्जालहरुमा निरन्तर पुँजी बजार सुधारका मागहरु उठाउँदै आएका छन्। सेयर धितो कर्जाको ४ करोड र १२ करोडको नीति खारेज गर्नुपर्ने,...

भर्खरै

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’