एक दर्जन कम्पनीको सेयरभाउ दुईसय रुपैयाँभन्दा कम, लगानीका लागि कति उचित ?
TRENDING
काठमाण्डौ । सेयरबजार ३.५५ प्रतिशतले बढ्यो छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको भदौ मसान्तसम्म नेप्से परिसूचक २ हजार ६७५.२५ विन्दुमा कायम भएको छ । गत आवको सोही अवधिसम्म नेप्से परिसूचक २ हजार ५८०.७६ विन्दुमा रहेको थियो । यस हिसाबमा सेयरबजार साढे ३ प्रतिशतले बढ्यो छ । साथै सेयरबजार घटेपनि धितोपत्र बजार पूँजीकरण भने ८.८६ प्रतिशतले बढेर ४४ खर्ब ६७...
काठमाण्डौ । जेनजी अन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको सेयरबजार आज पहिलोपटक खुल्यो । लामो अन्तरालपछि खुलेको बजार आज ६ प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेर बन्द भयो । यसअघि विसं २०७७ साल वैसाख ३० गते पनि यसरी नै नेगेटिभ सर्किट लागेर सेयरबजार त्यस दिनका लागि बन्द भएको थियो । उक्त घटनाको करिब ५ वर्षपछि आज सेयर बजारमा पहिलोपटक नेगेटिभ सर्किट लाग्यो । आजको...
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले करिब ४ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म १ः०.५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
काठमाण्डौ । गत असार १५ गतेदेखि निरन्तर उकालो लागेको बजार ठीक एक महिनापछि आज ठूलो अंकले घटेको छ । अघिल्लो कारोबारमा ४ वर्षपछि कै उच्च विन्दुमा पुगेर बन्द भएको बजार लामो समय ३ हजार माथि भने टिक्न सकेन । आइतबारको कारोबारमा पनि बजारमा लामो समयपछि उच्च कारोबार गरेको थियो । आइतबार साढे २६ अर्बको सेयर कारोबार भएको थियो । त्यसपछि कारोबार क्रमशः घट्दै गएको बजारमा आज एकाएक ठूलो अंकको...
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा दैनिक उच्च कारोबार हुने गरेको छ । लामो समयको साइड वेज चलेको बजारमा रौनक फर्किदा कारोबार रकम वृद्धि भईरहेको छ । आज सेयर बजारमा २० अर्ब ८ करोड बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिनपनि बजारमा १६ अर्ब ३२ करोड बढीको कारोबार भएको थियो । आइतबारको कारोबारमा पनि २१ अर्ब ३२ करोड बढीको कारोबार भएको थियो । गत बिहिबार पनि १६ अर्ब ५९ करोड बढी र बुधबार १४...
काठमाण्डौ । लामो समयसम्म साइडवेजमा चलेको सेयरबजारले मौद्रिक नीतिपश्चात लय समात्न थालेको छ । नेपाल राष्ट्र बैंकले आव २०८२/८३ को मौद्रिक नीतिमार्फत सेयरबजारका लागि सकारात्मक नीति ल्याएका कारण सेयर लगानीकर्ताहरुमा उत्साह थपिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यक्तिगततर्फको सेयर धितो कर्जाको सीमा बढाइदिएपछि लगानीकर्ताहरु उत्साहित बन्न पुगेका हुन् । यसअघि...
काठमाण्डौ । नयाँ टीएमएस लिएका ब्रोकरहरुबाट खातामा आएको दिनमै सेयर बेच्ने काम फेरि रोकिएको छ । एक ब्रोकरले दिएको जानकारी अनुसार यसअघि नयाँ टीएमएस लिएका ब्रोकरहरुले खातामा आएको दिनमै सेयर बेच्ने गरेका थिए । तर नयाँ टीएमएस लिएका केही ब्रोकरहरुले खातामा आएको दिनमै सेयर बेच्ने गरेको समाचार बाहिरिएपछि ब्रोकरहरुमा खैलाबैला मच्चिएको थियो । ती ब्रोकरका अनुसार नयाँ टीएमएसमा...
काठमाण्डौ । नेपालमा सेयर बिक्री गरेको तीन कार्य दिनभित्र बिक्रेताको बैंक खातामा रकम जम्मा गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । तर यो व्यवस्थाको कार्यान्वयनमा भने ब्रोकर कम्पनीहरु चुक्दै आईरहेका छन् । बेलाबखतमा लगानीकर्ताबाट सेयर बेचेको रकम नपाएको भन्ने गुनोसो र उजुरीले यसलाई प्रमाणित गर्छ । लगानीकर्ताले सेयर खरिद गर्दा ब्रोकरलाई बेलैमा पैसा दिने गरेको तर बिक्री...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरका बिभिन्न लगानीकर्ता संघका नेताहरुले धितोपत्र बोर्डलाई मौखिक रुपमा विभिन्न सुझाव दिएका छन । जसमध्ये लगानीकर्ताले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नकारात्मक बुक भ्यालु भएका कम्पनीहरुको हकप्रद तथा प्राथमिक सेयर निष्कासनमा रोक लगाउने व्यवस्था यथावत् राख्न सुझाव दिएका छन् ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा पछि खुलेको बजारमा आज तीव्र उतारचढाव देखियो । आइतबार २६८० विन्दुमा बन्द भएको बजार इन्ट्रा डेमा २७४५ विन्दुसम्म बढेको थियो । तर करोबारको अन्त्यमा बजार उल्टै करिब ५ अंकले घटेर बन्द भयो । नेपाल राष्ट्रबैंकसँग लामो समयदेखि लगाकनीकर्ताहरुले उठाउँदै आएको विभिन्न मागहरु मध्ये जोखिमभार पनि एक थियो । मौद्रिक नीतिमार्फत...
काठमाण्डौ । लामो रस्साकस्सीपछि देशले १८ औं गभर्नरको रुपमा बिश्वनाथ पौडेललाई पाएको छ । लामो समयपछि गभर्नर नियुक्ति भएसँगै आज सेयर बजारमा पहिलो प्रहरमा सेयर बजार उच्च अंकले बढेको थियो । कारोबार सुरु हुनुअघिसम्म लगानीकर्ता उत्साहित देखिन्थे । ब्रोकरहाउसहरुमा पनि आज अन्य दिनको भन्दा भिन्न माहोल देखिन्थ्यो । लामो समयदेखि सुनसान हुने गरेका ब्रोकरहाउसहरु आज भने अन्य दिनको...
काठमाण्डौ । सेयर बजार जोखिमको क्षेत्र हो । सेयर बजारमा प्रतिफलसँगै जोडिएर आउने अर्को विषय जोखिम पनि हो भन्ने तथ्य यस क्षेत्रमा लगानी गर्नेले थाहा पाउन आवश्यक छ । अरुको लहड र देखासिकी गरेर लगानी गर्दा दुःख गरेर आर्जेको सम्पत्ति गुमाउनुको पिडा त छदै छ अर्को तर्फ यसले निम्त्याउने मानसिक तनावको अवस्थालाई समेत नजरअन्दाज गर्न सकिदैन । केही कमाउने आशामा सेयर बजारमा प्रवेश...
काठमाण्डौ । नेपालीमा रहेको भनाई,‘सन्तान थरीथरीका’ भने जस्तै सेयर बजारमा पनि विभिन्न प्रकारका लगानीकर्ता भेटिन्छन् । बजारमा लगानीकर्ताका आ–आफ्ने लगानी रणनीति र कारोबार गर्ने शैलीहरु हुने गर्छन् ।अहिले केही लगानीकर्ता ‘७२ घण्टे’को नामले चिनिन्छन् भने मध्य तथा दीर्घकालका लागि लगानी गर्नेको संख्या थोरै छ । सेयर बजारमा केही यस्ता लगानीकर्ता हुन्छन् जो खातामा सेयर आएपछि...
काठमाण्डौ । पछिल्लोपटक २६०० को विन्दुबाट लगातार बढेको बजार २९२९ सम्म पुगेको थियो । लगातार ९ दिनको वृद्धिपछि भने बजारको उकालो यात्रा यतिबेला थामिएको छ । आजसहित बजार लगातार ७ दिन घटिसकेको छ । बजारमा लगातार गिरावट आएपछि सेयर बजारमा लगानीकर्ताहरुको मनबोल निकै कमजोर बन्दै गएको छ । पछिल्लो समय दिनभर सामान्य अंकले तलमाथि गर्ने गरिरहेको बजार अन्तिम समयमा भने ठूलो अंकले घट्न...
काठमाण्डौ । पूर्व अर्थमन्त्री वर्षमान पुनले सेयर बजारलाई अनुत्पादक क्षेत्रको संज्ञा दिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेशद्वारा बुधबार विराटनगरमा आयोजित अन्तर्क्रिया कार्यक्रमा पुनले सेयर बजार अनुत्पादनक क्षेत्र भएको टिप्पणी गरेका हुन् । पुनले भने, ‘सेयर बजारलाई जुवा भन्ने गरिएको छ र यो वास्तवमै अनुत्पादक क्षेत्र हो । अहिले पूँजीपतिहरूले केही लगानी...
काठमाण्डौ । पछिल्लोपटक २५८० विन्दुमा सपोर्ट बनाएर फर्केको बजार आज साताको अन्तिम कारोबारमा गिरावटका साथ २६५४ विन्दुमा बन्द भएको छ । यो साताको चार कारोबारमा बजार झन्डै ७६.८ अंकभन्दा बढीले बढेको छ । तर, साताको अन्तिम कारोबारमा ११.१० अंकले बजार घटेको छ । यसलाई केही बजार जानकारहरुले अफ सिजनमा बढेको बजारमा डेड क्याट बाउन्स हुन सक्ने तर्क गरेका छन्, भने केहीले बजारमा नाफा बुक...
काठमाण्डौ । एक प्राइभेट कम्पनीको सञ्चालक अब समान उद्देश्य बोकेको अर्को प्राइभेट कम्पनीको सञ्चालक बन्न पाउने भएको छ । अर्थमन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा अध्यादेश, २०८१ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली(ट्रेड म्यानेजमेन्ट सिस्टम-टिएमएस) मा एकाएक समस्या देखिएको छ । आइतबार आज कारोबार सुरु भएदेखिनै टिएमएसमा समस्या देखिन थालेको थियो । सुरुवातमा केही ब्रोकरको टिएमएसमा लगइन नहुने, खरिद तथा बिक्री अर्डर पोस्ट नहुने जस्ता समस्या देखिएको थियो । तर केही समयपछि भने अधिकांशमा यस्तो समस्या देखिएर सर्भर नै डाउन हुन...
काठमाण्डौ । अमेरिकी सर्जन जनरलले मादक पदार्थजन्य पेयमा क्यानसरको चेतावनीपूर्ण सन्देश राख्नु पर्ने बताएपछि अमेरिकी र युरोपेली रक्सी उत्पादक कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । अमेरिकी सर्जन जनरल विवेक मुर्थीले एडभाइजरीमा मादकपदार्थजन्य पेयले स्तन,कलेजो,कोलोन र अन्य क्यान्सर विकास गर्ने जोखिम बढाउने बताएका छन् । ‘प्रत्येक दिन रक्सी सेवन गर्नेलाई स्तन,मुख,घाटी जस्ता...
काठमाण्डौ । चार महिनामा नेप्से परिसूचक ८.४० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा ३ हजार विन्दुमा रहेको नेप्से इन्डेक्स कात्तिक महिनासम्ममा आइपुग्दा २७४८ विन्दुमा कायम भएको छ । यसर्थ चार महिनाको अन्तरालमा नेप्से सूचक ८.४० प्रतिशतले घटेको छ । गत साउन महिनामा नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताका लागि २० करोडको क्याप हटाएको थियो ।...
काठमाण्डौ। सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सम्झौता अनुरुप काम नगरेको भन्दै यी कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । जसमा १५ वटा कम्पनीलाई एक वर्षका लागि, २ कम्पनी २ वर्ष, २ कम्पनी साढे २ वर्ष , एउटा/एउटा कम्पनीलाई डेढ र र ३ वर्षका लागि कालोसूचीमा परेका छन् । जोरपाटीको नव दुर्गा बिल्डर्स ३ वर्षका लागि सार्वजनिक खरिदका...
काठमाण्डौ । दशैं तिहारको लामो बिदा पछि खुलेको सेयर बजारमा लगानीकर्ताहरु बजार नियाल्न ब्यग्र देखिन्छन् । अघिल्लो साता पाँचै दिन सेयर कारोबार भएकोमा यो साता जम्मा ४ दिन मात्रै सेयर कारोबार हुने भएको छ । पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधनपछि आज नेपाल सरकारले आकस्मिक रुपमा सार्वजनिक बिदा भए पछि चौतर्फी बहस सुरु भएको छ । सार्वजनिक बिदापछि सेयर कारोबार पनि बन्द हुने नै भयो ।...
काठमाण्डौ । आर्थिक सुधारको लागि सरकारद्वारा गठित उच्चस्तरीय आयोगलाई सेयर लगानीकर्ताहरुले २० बुँदे सुझाव दिएका छन् । नेपाल सरकारले पूर्व अर्थसचिव रामेश्वर खानालको संयोजकत्वमा एक आर्थिक सुधार आयोग बनाएको थियो । आज हरिहर भवन काठमाण्डौमा उक्त आयोगले विभिन्न लगानीकर्ता तथा ब्रोकरहरुबाट पनि सुझाव लिएको थियो । लगानीकर्ताले दिएका यस्ता छन् २० बुँदे मागः१.अर्थ...
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा फेरि लो क्याप कम्पनी र फाइनान्स कम्पनीहरु मात्रै चलेको देखिन्छ । ब्रोकर हाउसमा लगानीकर्ताहरुले लो क्याप कम्पनी र फाइनान्स समूहको मात्रै चर्चा गरेको सुनिन्छ । वित्तिय अवस्था जे जस्तो भए ता पनि लगानीकर्ताको आकर्षण फाइनान्स र लो क्यापमा नै देखिन्छ । फाइनान्स समूह बाहेक अन्य समूहमा जस्तो हाईड्रो समूह तथा विकास बैंक समूहहरुमा पनि...
काठमाण्डौ । दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेर बनेको अहिलेको सरकारले एकसय दिन पूरा गरेको छ । इतिहास पल्टाएर हेर्ने हो भने यो सरकार ०४८ सालपछिकै शक्तिशाली हो । दुई ठूला दलमा अन्य केही साना दल मिल्दा करिब २ तिहार्इ बहुमत समर्थन प्राप्त सरकार बनेको देखिन्छ । बाहिरबाट हेर्दा यो सरकार निकै शक्तिशाली देखिन्छ । त्यति मात्रै नभएर प्रदेशदेखि केन्द्रसम्म यिनै दुई ठूला...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा सेयरबजार प्रगतिको लयमा रहेको बताएका छन् । प्रधानमनत्री ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
काठमाण्डौ । सेयर बजार कहिल्यै एकनाश हुँदैन । उचारचढाव हुने यसको प्रवृत्ति नै हो । बजार नियामकले एक दिनमा कति प्रतिशतसम्म उतारचढाव हुने भनेर निर्धारण गरेको हुन्छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सें)को नियमानुसार नेप्से परिसूचक एक दिनमा ६ प्रतिशत भन्दा बढीले तल माथि हुन पाउँदैन । यदि ६ प्रतिशतले बढेमा पोजेटिभ सर्किट ब्रेकर र ६ प्रतिशतले नै घटेमा नेगेटिभ सर्किट ब्रेक लागेर बजार...
काठमाण्डौ । यसपाली पनि सेयर लगानीकर्ताहरुको दशैं खल्लो हुने करिब निश्चित भएको छ । विगत ३ वर्षदेखि वियरिस यात्रामा चलको सेयर बजार नयाँ सत्ता समिकरणसँगै विष्णु पौडेल अर्थमन्त्री भएपछि एक हजार अंकले बढेको थियो । तर त्यो बढोत्तरी धेरै लामो समय भने टिक्न सकेन । गत भदौ २ गतेबाट ३ हजार विन्दुबाट ओरालो लाग्न थालेको नेप्सेको ओरालो यात्रा जारी नै छ । यसरी बजार एकाएक घट्दा पछिल्लो समय...
काठमाण्डौ । संसदमा सेयर बजारको विषयमा पुन प्रश्न उठेको छ । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद नारायणी शर्माले सेयर बजार बिचौलियाको हातमा पुगेको र अहिलेको वृद्धिबाट देखेर ढुक्क नहुन आग्रह गरेकी छन् । ‘अहिले सेयर बजारको उकालो यात्रा देखेर सरकार ढुक्क नबोनस्, सेयर बजारमा आम सर्वसाधारण भन्दा पनि बिचौलियाको नै पहँुच छ भन्ने छ । यसले सर्वसाधारणको जीवनमा खास प्रभाव...
काठमाण्डौ । कल्पना गर्नुस त, यदि करडौ मूल्य पर्ने सेयर रातारात गायब भयो भने तपाई के गर्नुहुन्छ ? एक जना अरबपतिले आफ्नो मालीलाई १३ अर्ब डलर मूल्यबराबरको सेयर उपहारको रुपमा दिने बाचा गरेका थिए । तर अहिले यो सेयर गायब भएको छ । यो घटना फ्रान्सको हो । यो घटना फ्रान्सको चर्चित फेशन कम्पनी हरमेसका मालिक निकोलस प्युचसँग जोडिएको छ । प्युच दिग्गज फ्रान्सेली उद्योगपति मध्ये एक हुन् । गत...
काठमाण्डौ । मौद्रिक नीति सार्वजनिकपश्चात् आज सेयरबजार ४.४१ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दु कायम भएको छ । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा दुईसाताअघि देखि नै सेयरबजार बुलिस ट्रेण्डमै चल्दै आइरहेको छ । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीका सेयरभाउ ह्वारह्वारती बढिरहेको छ । वित्तीय अवस्था नाजुक भएका केही कम्पनीको सेयरभाउ ५/६ सय भन्दा...
काठमाण्डौ । पूँजी बजार र जुवाबीच अन्तर हुन्छ । जुवामा केवल अनुमानका भरमा लगानी गरिन्छ भने पूँजी बजारमा स्वःअध्यन र विभिन्न प्राविधिक र आधारभूत तथ्यलाई आधारमानि लगानीको रणनीति बनाइन्छ । यस्तोमा सेयर बजारमा राम्रा र आर्थिक स्थिती राम्रा भएका कम्पनी लगानीकर्ताको रोजाइमा पर्नु कुनै आश्चर्यको विषय होइन । तर नेपाली सेयर बजार भने यतिबेला विपरीत सिद्धान्तमा चलिरहेको छ ।...
काठमाण्डौ । वाणिज्य बैंकका सेयरधनीहरुले १५.५९ प्रतिशतसम्म गुमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको रिर्पोटले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार तेस्रो त्रैमाससम्म वाणिज्य बैक र हाइड्रो इन्डेक्स बाहेक सबै इन्डेक्स वृद्धि भएको छ । बैकिङ्ग इन्डेक्स घट्दा वाणिज्य बैंकहरुको धितोपत्र बजार पूँजीकरण हिस्सा समेत घट्न पुगेको छ...
काठमाण्डौ । सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट आज संसदमा नीति तथा कार्यक्रममा पेश गर्दै पूँजीबजारलाई प्राथमिकतामा राखिएको बताएका हुन् । राष्ट्रपतिले पूँजी बजार सुधारका लागि यसअघि भएका अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने समेत बताए । राष्ट्रपतिले भने,‘नियमन र सुपरिवेक्षणलाई दृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ,...
काठमाण्डौ । सेयर बजार लगानीकर्ताको सेन्टिमेन्टमा चल्ने गर्छ । पछिल्लो समय सेयर बजारमा आईरहेको निरन्तरको गिरावटका कारण लगानीकर्ताको मनोबल खस्किएको छ । माग र आपूर्तिको सन्तुलन मिल्न नसक्दा बजारले गति लिन सकेको छैन । बैंक तथा वित्तिय संस्थाको तेस्रो त्रैमासिक प्रतिवेदन पनि लगानीकर्ताले अपेक्षा गरे जस्तो आएको छैन । आईपीओ पनि धमाधम निष्कासन हुँदा बजारमा सेयरको आपूर्ति...
काठमाण्डौ । झण्डै ३ वर्षदेखि सेयर बजारमा आईरहेको एकोहोरो गिरावटका कारण लगानीकर्ता हायल कायल भएका छन् । २०७८ साल भदौ २ गते हालसम्मको उच्च विन्दु ३२ सय चुमकेको सेयर बजार त्यसपछि घटेको घट्यै छ । छिमेकी मूलुक भारत, पाकिस्तात र श्रीलंकको सेयर बजारले नयाँ–नयाँ रेकर्ड कायम गर्दै गर्दा नेपालका सेयर बजार भने विगत ३ वर्षदेखि १८ सय देखि २२ सयको विन्दु वरीपरी रुमल्लिरहेको छ । आफूले...
काठमाण्डौं । सरकारले लगानी भित्राउने उद्देश्यले आगामी वैशाख १५ र १६ गते काठमाण्डौमा लगानी सम्मेलन आयोजना गर्दैछ । अहिले अर्थमन्त्री लगनीकर्ता खोज्न अमेरिकाको भ्रमणमा छन् । तर यो बेला सेयर बजार भने दैनिक खसेर २ हजार विन्दु तल आएको छ ।पूँजीबजार भनेको देशको मेरुदण्ड हो । पूँजीबजार चलेपछि मात्रै देशको.अर्थतन्त्र चलयमान हुने भएकाले यसलाई देशको मेरुदण्डको रुपमा लिइन्छ ।...
काठमाण्डौ । अब धितोपत्र सम्बन्धी कसूरमा पनि बैंकिङ कसूर सरह कारबाही हुनुका साथै प्रहरीले सिधै गिरफ्तार गर्न सक्ने भएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन’ले यस्तो व्यवस्था गरेको हो । यस अघिको व्यवस्थाले धितोपत्र बोर्डको सिफारिसमा मात्रै प्रहरीले काम कारबाही गर्न सक्थ्यो । यसअघि...
काठमाण्डौ । विस २०७८ साल भदौ २ मा उच्च विन्दु कायम गरेको सेयर बजार त्यसपछि भने ३३ महिना लागातार वियरिस ट्रेण्डमा चलेको छ । यो बीचमा बजार ४ पटक २२ सय विन्दु पुग्यो भने ४ पटक नै १८ सय नजिक आयो । त्यस पछिको २ वर्षमा भने बजार १८ सय देखि २२ सयबीच साइड वेज चलेको छ । विगत एक वर्षको प्रदर्शनलाई मात्रै नियाल्ने हो भने नेप्से २ पल्ट २२ सय माथि गयो भने एकपटक मात्रै १८ सय नजिक पुग्यो । यो वर्षको...
काठमाण्डौं । लगानीकर्ताले सेयर बिक्री गरेको भुक्तानी समयैमै नपाएको भन्दै अख्तियरमा उजुरी हालेका छन् । एक लगानीकर्ताले सेयर बिक्रीबापतको भुक्तानी रकम नपाएको भन्दै अरिख्तयारमा उजुरी हालेको स्रोतले जानकारी दिएको हो । ती लगानीकर्ताले धितोपत्र बोर्डमा मात्रै नभएर अख्तियारमा नै उजुरी हालेको स्रोतले जनाएको छ । यस विषयमा अख्तियारबाट धितोपत्र बोर्डलाई पनि पत्र गएपछि आफूहरु...
काठमाण्डौ । आज अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल फुल । अप्रिल फुलको प्रचलन १८ औं शताब्दी भन्दा पहिले देखि चलेको पाइन्छ । अप्रिल फुलको अर्थ अरुलाई मूर्ख बनाउनु भन्ने हो । किबंदन्ति अनुसार फ्रान्समा पहिले अप्रिलको पहिलो दिनलाई नयाँ वर्षको रुपमा मनाइन्थ्यो । पछि जनवरी १ लाई नयाँ वर्ष मनाउन थालियो । आठारौं शताब्दीमा केही मान्छेहरुले भूलबस अप्रिल १ मा नै नयाँ बर्ष मनाए ।...
काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा १३ उपसूचक (समूह)का कम्पनीहरु सूचीकृत छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २७१ पुगेको छ ।सूचीकृत कम्पनीहरुमध्ये १३४ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ वटा हाइड्रोपावर कम्पनी, २१ वटा उत्पादन तथा प्रशोधन कम्पनी, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक...
काठमाण्डौ । साढे २ बर्ष देखि सेयर बजार निकै दवावमा छ । २०७८ साल भदौ २ गते करिव ३२ सयको विन्दु चुमेर खसेको सेयरबजार हाल २०५२ को विन्दुमा बन्द भएको छ । साढे २ वर्षको अन्तरालमा सेयर बजार १८ सयको विन्दुमा ४ पटकसम्म झरिसकेको छ । तर २२ सयबाट माथि जान भने सकेको छैन । अहिले सेयर बजारले नवनियुक्त अर्थमन्त्रीबाट धेरै अपेक्षा गरिरहेको छ । लगानीकर्ताहरु वर्षमान पुनको कार्यकालमा...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्षको ७ महिनासम्ममा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले माघ महिनासम्ममा विभिन्न कम्पनीहरुलाई कुल २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको साधारण सेयर, डिबेञ्चर, हकप्रद सेयर र म्युचुअल फण्ड जारी गर्न अनुमति प्रदान गरेको हो ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १०.२६ अंकले बढेर २ हजार १०४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
काठमाण्डौं । साताको पहिलो कारोबार दिन आज बजार दोहोरो अंकको वृद्धिका साथ बन्द भएको छ । यस अघि लगातार ७ कारोबार दिन घटेको बजार आज भने बढेको हो ।प्राविधिक रुपमा अहिलेको बजारलाई डेली बेसमा बोलिङगर ब्याण्डका आधारमा नियाल्दा बजारले बिगत ५ कारोबार देखि मध्य ब्याण्डमा सपोर्ट लिएको छ ।
काठमाण्डौ । सेयर बजारमा लगानीको ठ्याक्कै यही नियम भन्ने हुन्न । केही नियम यस्ता हुन्छन्, जसलाई अनुशरण गर्न सकिए सेयरमा गरिएको लगानीबाट राम्रो प्रतिफलको सम्भावना रहन्छ । हामीले यहाँ दिर्घकालिन दृष्टिकोणबाट बजारमा कसरी लगानी गर्ने र कुन कुन कुरामा ध्यान दिए सफल बन्न सकिन्छ भन्ने बिषयमा १० टिप्स तयार गरेका छौ । सबै बुँदासँग सम्बन्धित आधारभूत कुराहरु लगानीकर्ताले...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये ४ समूहमा हरियाली छाएको छ भने बाँकी ९ उपसमूह राताम्यभएका छन् । बीमा समूहका दुईवटै समूह घटेका छन् । जीवन बीमा समूह ०.४३ प्रतिशत र निर्जीवन बीमा समूह ०.४३ प्रतिशतले घटेको छ ।
काठमाण्डौ । पिटर लिन्च सन् १९९० मा म्युचुअल फन्डबाट अवकाशप्राप्त एक कुशल फन्ड व्यवस्थापक हुन्। उनले सन् १९७० देखि १९९० सम्म एउटा म्युचुअल फन्डमा काम गरेमा थिए। म्युचुअल फन्डमा लिन्चको सफलताको मुख्य कारण भनेको उनको कुशल पैसाको व्यवस्थापन र सही स्टक छनौट नै हो। लिन्चले सेयर दीर्घकालका लागि खरिद गर्थे भने यसमा पावर अफ कम्पाउन्डिङले निकै राम्रो काम गथ्र्यो। पावर अफ...
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार (भदौ २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट हुनेछ। सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा...
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार (भदौ २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट हुनेछ। सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा...
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार (भदौ २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट हुनेछ। सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा...
काठमाण्डौ । अर्थमन्त्रालयले स्थानीय निकायको फण्डलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था आइतबारदेखि कार्यान्वयनमा आउने प्रष्ट पारेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको निजी सचिवालयका एक सदस्यले मन्त्रालयले आइतबारदेखि स्थानीय निकायको रकममध्ये ६० प्रतिशतलाई बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न भन्दै राष्ट्रबैंकलाई पत्र लेखेको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.