share market

सर्वोच्चको फैसलाको लगानीकर्ताका नेताहरुले गरे स्वागत, भन्छन्-‘आमलगानीकर्ताको जित भयो’

1681046712tulsi.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । सर्वोच्च अदालतको फैसलासँगै लामो समयदेखि अड्किएको पुँजीबजारसँग सम्बन्धित नयाँ व्यापारिक लाइसेन्स वितरण गर्ने बाटो खुलेको छ।  सर्वोच्च अदालतले नयाँ व्यापारिक लाइन्सेन्स वितरण प्रक्रियाविरुद्ध परेको अधिवक्ता दीपकविक्रम मिश्रको रिट खारेज गरेसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई नयाँ स्टक एक्सचेन्ज,...

आधा दर्जन बढी वाणिज्य बैंकहरुको सेयरभाउ रु. २०० भन्दा तल, उठाएर राख्दा फाइदा होला ?

1680700059com.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको सेयर बजारमा कारोबार हुनेमध्येकै सबैभन्दा धेरै बजार पुँजीकरण भएको समूह भनेको वाणिज्य बैंक हो।  बलियो र भरपर्दो मानिएको वाणिज्य बैंक समूहमा रहेका अधिकांश बैंकहरुको सेयरमूल्य लगातारको गिरावटपछि अहिले निकै तल झरेको छ। यद्यपि लगानीकर्ता अझै वाणिज्य बैंकहरुको सेयरमा आकर्षित हुन सकेका ...

अर्थमन्त्रीको आश्वासनले पनि किन सम्हालिएन बजार ? के गर्दा बढ्ला लगानीकर्ताको मनोबल ?

16805254103396517558950174484633322627847399400372072n.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नयाँ अर्थमन्त्री नियुक्तिसँगै सेयर बजार बढ्ने आशा लगानीकर्ताले गरेका थिए। तर, लगानीकर्ताको आशा निराशामा परिणत गर्दै बजारमा लगातार गिरावट आइरहेको छ।  लामो समयपछि मन्त्रिमण्डल विस्तार हुँदा अर्थमन्त्रीमा नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत नियुक्त भएका छन्। लगानीकर्ताले सोचेअनुरुपकै व्यक्ति...

1695556604Online-Ad.gif

अर्थमन्त्रीमा महतको इन्ट्रीले के अर्थ राख्छ ? लगानीकर्ताको मनोबल बढ्छ ?

1680261959chote.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन गरेसँगै मुलुकले नयाँ अर्थमन्त्री पाएको छ। नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत अर्थमन्त्रीमा नियुक्त भएका छन्।  अर्थशास्त्रमा पीएचडी गरेका महत अर्थमन्त्री भएसँगै लामो समयदेखि शिथिल बनेको अर्थतन्त्रले गति लिनेमा सबै क्षेत्र...

पुँजीगत लाभकर र ब्रोकर कमिसन घटाउनुपर्छ : छोटेलाल रौनियार

1680086643chote.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले सेयर कारोबार गर्दा लाग्ने पुँजीगत लाभकर घटाउनुपर्ने बताएका छन्। नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघको संयुक्त आयोजनामा आज भएको लगानीकर्ता अन्तर्क्रिया कार्यक्रममा रौनियारले यस्तो धारणार ाखेका हुन्। अहिले...

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

168000263633658265313940066580017565769024470152659225n.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । पछिल्लो समय नेपालको सेयर बजारमा लगानीकर्ताको संख्या उल्लेख्य वृद्धि भएको छ। तर, अपांगता भएका व्यक्तिलाई भने सेयर बजार प्रवेशमा निकै कठिनाइ भइरहेको देखिएको छ।  सेयर बजारमा प्रवेश गर्न नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटोसहित बैंकमा उपस्थित भई...

सेयर बजारमा लगानी गर्दा ‘बुक भ्यालु’ र सम्भावित ‘प्रतिफल’को अध्ययन कति आवश्यक ?

1679654585market.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। लगानी गर्नुपूर्व सेयर बजारबारे राम्रो अध्ययन गर्न जरुरी हुन्छ।  नेपालको सेयर बजारमा लगानी गरेर कमाउनेभन्दा गुमाउनेको संख्या धेरै छ। बजारमा लगानीकर्ताले कम्पनीहरुको विस्तृत जानकारी लिएरमात्र लगानी गर्नुपर्छ।  कारोबारमा आएका कम्पनीहरुमा राम्रा र कमजोर दुवै...

एफएनसीसीआईको सदस्यमा स्टक ब्रोकरका तर्फ पहिलोपटक उम्मेदवारी दिने तयारी, भरत रानाभाटलाई पठाइने

1679641481bharat.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)मा पहिलोपटक स्टक ब्रोकरहरुका तर्फबाट उम्मेदवारी दिइने भएको छ। महासंघको आसन्न ५७ औँ वार्षिक साधारणसभामा एसोसिएटतर्फको सदस्य पदमा स्टक ब्रोकरहरुका तर्फबाट उम्मेदवारी दिइन लागेको हो।  स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाका अनुसार महासंघको एसोसिएटतर्फको...

एनआईसी एसिया र सिद्धार्थ बैंकको किन भयो उच्च कारोबार ? (ट्रेडर फ्लोर सिटसहित)

1679571027Nica-floorsheet.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार दुई वाणिज्य बैंकको उच्च कारोबार भएको छ।  कारोबारको हिसाबले आज यी दुई वाणिज्य बैंक पहिलो र दोस्रो स्थानमा रहेका छन्। एनआईसी एसिया बैंकको आज २१ करोड ७५ लाख रुपैयाँबराबर कारोबार भएको छ। यो बैंकको सेयरभाउ आज ५ प्रतिशत बढीले गिरावट आउँदा ३७ रुपैयाँले घटेर...

जलविद्युत कम्पनीहरुमा किन झुम्मिँदैछन् लगानीकर्ता ?

1679569551markettt.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नेप्से उपसमूहमा १३ वटा समूह छन्। तीमध्ये सबैभन्दा धेरै बजार पुँजीकरण वाणिज्य बैंक समूहको रहेको छ। आज वाणिज्य बैंक समूहको उच्च कारोबार भए पनि पछिल्लो लामो समयदेखि भने जलविद्युत समूहको उच्च कारोबार भइरहेको थियो।  पछिल्लो समय देशमा विद्युतको आवश्यकता र महत्व बढ्दै गएको छ। सरकार र निजी क्षेत्रले विद्युत...

पुँजीबजार सुधारका लागि ‘शक्ति सम्पन्न’ आयोग गठन गर्न लगानीकर्ताको माग

16795434753364288701628191490979331971958638133819035n.jpg
काठमण्डौ । पुँजीबजारको सुधार र विकासका लागि ‘पुँजीबजार सुधार आयोग’ गठन गर्न माग गरिएको छ।  नेपाल सेयरधनी संघको प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतलाई भेटेर यस्तो माग गरेका हुन्। संघका प्रतिनिधिहरुले पुँजीबजारको पछिल्लो अवस्थाबारे नेता महतसँग छलफल गर्दै ध्यानाकर्षणपत्र बुझाएको संघका सल्लाहकार मुक्ति...

दीर्घकालीन लगानीका लागि कस्ता कम्पनी छनौट गर्ने ?

1679391021market.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । अधिकांश लगानीकर्ताले सेयर बजारबाट घाटा हुन्छ भन्ने विश्वास कम गरेका हुन्छन्। तर, त्यसो नभएर ठ्याक्कै उल्टो भएको पाइन्छ।  नेपालको सेयर बजारमा पछिल्लो समय प्रायः लगानीकर्ताहरु अध्ययन बिना नै लगानी गर्ने गरेको पाइएको छ। साथीभाइ र सामाजिक सञ्जालको भरमा उनीहरुले लगानी गर्छन्। जसका कारण बजारबाट ठूलो घाटा...

सेयर बजारमा लगानी गर्न उपयुक्त समय कसरी छनौट गर्ने ?

1679384765market.jpg
काठमाण्डौ । सेयर बजारमा राम्रो आम्दानी गर्न सही समयमा लगानी गर्नु अति आवश्यक हुन्छ। प्रायः लगानीकर्ता सही समय खोजिरहेका हुन्छन्। तर, त्यो सही समय कसरी पहिचान गर्ने भनेर जान्न धेरै महत्वपूर्ण छ।  यदि तपाइँ नयाँ लगानीकर्ता हुनुहुन्छ वा अहिलेसम्म लगानी सुरु गर्नुभएको छैन भने तपाइँले पहिले नै ढिलो भइसकेको छ। जति चाँडो तपाइँले आफ्नो...

किन बजार पस्न डराइरहेका छन् लगानीकर्ता ? यस्ता छन् कारण

167896615333652410734663737836002584507203497990641880n.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको सेयर बजार लामो समयदेखि लगातार घटिरहेको छ।  अर्थतन्त्रमा समस्या देखिएपछि राष्ट्र बैंकले ल्याएको विभिन्न नीतिले सेयर बजारमा प्रत्यक्ष प्रभाव परेको थियो। अहिले अर्थतन्त्रमा सुधार देखिन थाले पनि बजार सुस्त नै छ।  पछिल्ला राजनीतिक घटनाक्रम र चर्को ब्याजदरविरुद्ध आन्दोलन र लघुवित्त संस्थामा...

तुलसीराम ढकाल भन्छन्-‘अमेरिकामा बैंक डुब्दैमा नेपाललाई कुनै असर गर्दैन’

1678795977tulsiram.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । अमेरिकामा धमाधम बैंकहरु डुब्न थालेपछि विश्व बजारमा हलचल मच्चिरहेको छ। अहिले विश्वभर चासोको विषय नै अमेरिकी बैंकिङ सेक्टर बनेको छ।  विश्वकै ठूलो अर्थतन्त्रको बैंकिङ सेक्टरमा देखिएको समस्याले मन्दीको त्रास पनि उत्तिकै बढेको छ। रुस–युक्रेन युद्ध निम्त्याइरहेको मन्दीलाई अमेरिकाको बैंकिङ सेक्टरमा...

भर्खरै

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’