पेट्रोल-डिजेलको खरिद मूल्य २० रुपैयाँभन्दा बढी बढ्यो, दसैँमा उपभोक्तालाई राहत दिँदा निगमलाई ३.२० अर्ब घाटा !
काठमाण्डौ । भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलिटर २० रुपैयाँभन्दा बढी बढेर आए पनि नेपाल आयल निगमले तत्काल उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ। भोटेकोशीको असाधारण बाढीबाट सिर्जित परिस्थिति र नजिकिँदो चाडपर्वलाई ध्यानमा राख्दै निगमले बढेको लागत आफैं बेहोर्ने भएको हो।यसले चाडपर्वको मुखमा उपभोक्तालाई इन्धनको थप महँगीबाट तत्काल राहत दिएको छ। तर, यही मूल्य कायम...

