nepal oil corporation

आयल निगमको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट, के-के चाहिन्छ योग्यता ?

1536905584noc.jpg
काठमाण्डौ । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट छनौटका लागि दरखास्त आह्वान गरेको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयल निगमको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाका लागि इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो । मन्त्रालयले सूचना प्रकाशित गर्दै कार्यकारी निर्देशक बन्न इच्छुकलाई...

पेट्रोल/डिजेलको भाउ बढ्यो, ग्यासको कति ?

1536169950petrol.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउमा अचाक्ली भएको वृद्धिसँगै भारतबाट आउने तेलको भाउ समेत बढेपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।  बुधबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा सबैभन्दा कम प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ ३ रुपैयाँको दरले मूल्य बढाएको हो ।  यो...

इन्धनको भाउमा अचाक्ली वृद्धि, आयल निगमको मासिक घाटा ६४ करोड पुग्ने

1536074039noc.jpg
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिका कारण नेपाल आयल निगमको मासिक घाटा ह्वात्तै बढ्ने भएको छ ।  गत महिना निगमको मासिक घाटा रु १४ करोड ४२ लाख रहेको थियो । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार निगमको मासिक घाटा रु ६४ करोड पुग्ने कामु प्रबन्ध निर्देशक सुशील भट्टराईले...

1660225348Smart-Muddati-900X100-px.gif

फेरि बढ्यो पेट्रोल, डिजल र हवाइ इन्धनको मूल्य

1534697938petrol1.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल,  डिजल र हवाइ इन्धनको मूल्य पुनः बढाएको छ ।  आइतबार निगम सञ्चालक समिति बैठकले पेट्रोलको मूल्य प्रतिलिटरमा एक रुपैयाँ, डिजेलको दुई रुपैयाँ र हवाइ इन्धनको साढे चार रुपैयाँले वृद्धि गरेको हो । नयाँ भाउ अनुसार अब पेट्रोल प्रति लिटर १११ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ९५ रुपैयाँ...

आयल निगमका सेयरधनी मालामाल, लाख लगानी गर्नेको पोल्टामा करोड !

1532708964noc.jpg
काठमाण्डौ । नेपाल आयल निगममा केही वर्षअघि सामान्य लगानी गर्ने बैंक तथा कम्पनीहरु मालामाल बनेका छन् ।  नेपाल आयल निगमको शुक्रबार बसेको ३६ औं वार्षिक साधारणसभाले २९ करोड रुपैयाँको चुक्तापूँजीलाई बढाएर ११ अर्ब पुर्याउने निर्णय गरेको छ ।  निगममा लगानी गरेकाहरुले चुक्तापूँजीका लागि थप लगानी गर्नुपर्ने छैन, किनभने हाल कायम रहेको...

पेट्रोलमा रु. ३ र डिजेल/मट्टितेलमा रु. २ ले मूल्य घट्यो

1529246557petrol.jpeg
काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ३  र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ मूल्य घटाएको छ । मूल्य समायोजनसँगै अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यस्तै, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ...

मन्त्रालयमा थन्काइएको ९ महिनापछि आयल निगमका कार्यकारी निर्देशकले दिए राजीनामा

1528354215GopalKhadka.jpg
काठमाण्डौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन्। निगमको तेल भण्डारणका लागि मुलुकका विभिन्न स्थानमा जग्गा खरीदको क्रममा भ्रष्टाचार गरेको आरोप लगाउँदै सरकारले उनलाई ९ महिनाअघि बर्खास्त गरेको थियो । तर, उनी सर्वोच्च अदालत गएपछि पुनर्बहाली भई आयल निगम पुगेका थिए । तर, आपूर्ति मन्त्रालयले उनलाई...

महङ्गियो पेट्रोलियम पदार्थ, महिना दिनमै तेश्रो मूल्यवृद्धि !

1514822887petroleum-l.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । विगत एक महिनाभित्रको यो तेश्रो मूल्यवृद्धि हो । निर्वाचनको समयमा निगमले मूल्यवृद्धि गर्दा त्यसले आफूहरुको मत प्रभावित हुनसक्ने भएकोले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दवाबमा फिर्ता गर्न लगाइएको थियो । तर, निर्वाचनमा कांग्रेसले हार...

प्रधानमन्त्री रिसाएपछि आयल निगममा आकस्मिक बैठक, पेट्रोलियम मूल्यवृद्धि फिर्ता

1509599458petrol.jpg
काठमाण्डौ । निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा त्यसले पार्टीको प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आपूर्तिमन्त्री र मुख्य सचिवलाई झपारेका छन् ।  प्रधानमन्त्रीले झपारेर पेट्रोलियम मूल्यवृद्धि तत्काल फिर्ता लिन ठाडो निर्देशन दिएपछि मुख्य सचिव लोकदर्शन रेग्मी र...

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्यो, अब कुनको कति ?

1509547753petrol-up.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागूू हुने गरी मूल्य वृद्धि गरिएको हो ।  निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको हो ।  निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बिजशालालाई...

आयल निगम प्रमुख गोपाल खड्का पदबाट बर्खास्त

1505718005gopal.jpg
काठमाण्डौ । पेट्रोलियम भण्डारणका लागि जग्गा खरीदको क्रममा भ्रष्टाचार गरेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई सरकारले पदबाट बर्खास्त गरेको छ ।  आफ्नो अमेरिका भ्रमणअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार आयोजना गरेको मन्त्रीपरिषद बैठकले आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाको सिफारिस र आपू...

अन्ततः फसे गोपाल खड्का, आयल निगमबाट मन्त्रालय तान्ने तयारी

1505197503gopal.jpg
काठमाण्डौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का कारबाहीमा पर्ने भएका छन् । उनको नेतृत्वमा आयल निगमले ७ वटै प्रदेशमा तेल भण्डारणका लागि जग्गा खरीद गर्दा करोडौं भ्रष्टाचार भएको ठहर भएपछि आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले खड्कामाथि कारबाहीको सिफारिस गरेका हुन् ।  जग्गा खरीद प्रकरणमा घोटाला भएको बिषय बाहिर आएपछि सो...

आयल निगम नेतृत्वले जग्गा खरीद गर्दा अनियमितता गरेको ठहर, अख्तियारलाई पत्राचार

1501852210noc.jpg
काठमाण्डौ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमले खरिद गरेको जग्गा प्रकरणमा अनियमितता भएको ठहर गर्दै आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ ।  शुक्रबार बसेको समितिको बैठकले आवश्यक छानबिन र दोषीमाथि कारबाहीका लागि आयोगलाई लेखी पठाउने निर्णय गरेको हो ।  खरिद...

निगममा भ्रष्टाचारको यो हद : ३ लाखको जग्गा एकरातमै ९ लाख !

1501675461gopal-khadka.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेटोलियम भण्डारणका लागि सातवटा प्रदेशका विभिन्न स्थानमा खरीद गरेका जग्गामा चरम भ्रष्टाचार भएको खबर यतिबेला हटकेक झै छ । यो प्रकरणमा ठूला र मन्त्री नै परिवर्तन गराउनसक्ने ल्याकत राख्ने व्यापारी समेत जोडिएपछि खुल्ला आँखाले हेर्दा र सामान्य मान्छेले समेत बुुझ्ने गरी करोडौं रुपैयाँको भ्रष्टाचार भएको...

आयल निगमका प्रबन्ध निर्देशक पक्रन गएको अख्तियारको टोली फाइल लिएर फिर्ता

1501598069gopal-khadka.jpg
काठमाण्डौ । आयल निगमले तेल भण्डारणका लागि देशका विभिन्न क्षेत्रमा खरीद गरेको वा खरीद गर्न लागेको जग्गामा करोडौं भ्रष्टाचार भएको खबरहरु सार्वजनिक भएसँगै दवाबमा परेको अख्तियारको टोली निगमका प्रबन्ध निर्देशक गोपाल खड्काकालाई पक्राउ नगरी फर्किएको छ ।  अख्तियारस्थित स्रोतका अनुसार मंगलबार अपरान्ह बबरमहलस्थित आयल निगममा पुुगेको...

भर्खरै

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

रिडी पावरको सेयर सोमबारबाट कारोबार आउने, ओपनिङ रेन्ज कति ?

रिडी पावरको सेयर सोमबारबाट कारोबार आउने, ओपनिङ रेन्ज कति ?

दराजमल फेस्ट घोषणा: प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भुत छुट

दराजमल फेस्ट घोषणा: प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भुत छुट

रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, ब्याजदरमा बैंकहरुले के गर्लान् ?

रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, ब्याजदरमा बैंकहरुले के गर्लान् ?

नबिल बैंकद्वारा खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

आइएमईको ‘घन्टी बज्यो’ अफर: आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

आइएमईको ‘घन्टी बज्यो’ अफर: आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

ग्राउन्ड जिरो: ‘सेयर बजारमा ‘भाउ’ नै भगवान हो, गल्तीबाट सिक र उधारोमा कारोबार नगर’

ग्राउन्ड जिरो: ‘सेयर बजारमा ‘भाउ’ नै भगवान हो, गल्तीबाट सिक र उधारोमा कारोबार नगर’

नीतिविपरीत दरबन्दी थप्न माग गर्दै अर्थमा सेबोनको पत्र, सम्बन्धित विभागलाई जानकारी नै छैन

नीतिविपरीत दरबन्दी थप्न माग गर्दै अर्थमा सेबोनको पत्र, सम्बन्धित विभागलाई जानकारी नै छैन

झुनझुनवालाका सेयर मन्त्र, ‘बजारमा सधैँ अवसर हुन्छ, तर सबैका लागि होइन’

झुनझुनवालाका सेयर मन्त्र, ‘बजारमा सधैँ अवसर हुन्छ, तर सबैका लागि होइन’

भदौमा के होला बैंक ब्याजदर ? भोलि निर्णय हुने

भदौमा के होला बैंक ब्याजदर ? भोलि निर्णय हुने

कम सेयर दिन खोजेको भन्दै सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड र आगजनी

कम सेयर दिन खोजेको भन्दै सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड र आगजनी

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा विशेष छुट

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्–‘मनोवैज्ञानिक डरले बजारमा दबाब’

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्–‘मनोवैज्ञानिक डरले बजारमा दबाब’

प्रतिनिधिसभाबाट ‘बीमा विधेयक’ पारित

प्रतिनिधिसभाबाट ‘बीमा विधेयक’ पारित