३.५५% ले बढ्यो सेयरबजार, धितोपत्र बजार पूँजीकरण रु.४४.६७ खर्ब
काठमाण्डौ । सेयरबजार ३.५५ प्रतिशतले बढ्यो छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको भदौ मसान्तसम्म नेप्से परिसूचक २ हजार ६७५.२५ विन्दुमा कायम भएको छ । गत आवको सोही अवधिसम्म नेप्से परिसूचक २ हजार ५८०.७६ विन्दुमा रहेको थियो । यस हिसाबमा सेयरबजार साढे ३ प्रतिशतले बढ्यो छ । साथै सेयरबजार घटेपनि धितोपत्र बजार पूँजीकरण भने ८.८६ प्रतिशतले बढेर ४४ खर्ब ६७...