nepal oil corporation

कच्चा तेलको मूल्यमा पहिरो, अमेरिकी मन्दीले अझै घट्नसक्ने

1657807448crude-final.jpg
काठमाण्डौ । अमेरिकी अर्थतन्त्रमा मन्दी आउनसक्ने त्रासका बीच कच्चा तेलको मूल्यमा पहिरो गएको छ ।  विगत केही सातादेखि कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ । यो क्रमले थप तीव्रता पाएसँगै बिहीबार कच्चा तेलको मूल्यमा पहिरो गएको हो ।  अन्तराष्ट्रिय बजार खुलेसँगै कच्चा तेलको मूल्य पहिरो गएको देखिएको हो । बिहान ९ बजेसम्मको अपडेट...

कच्चा तेलको मूल्य घटेर ४५ डलरसम्म आउनसक्ने प्रक्षेपण, नेपाललाई पनि लाभ

1657116432crude.jpg
काठमाण्डौ । आर्थिक मन्दीको आशङ्काले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा असर देखिन थालेको छ ।  विगत केही दिनको तथ्यमा आधारित रहेर हेर्ने हो भने अमेरिकाको बेञ्च मार्क क्रूड आयल(कच्चा तेल)को मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल झरिसकेको छ ।  आर्थिक मन्दीका कारण पेट्रोलियम पदार्थको मागमा गिरावट आउनसक्ने आँकलनका बीच मूल्य घट्न...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति पुग्यो ?

1656950594noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ ।  आज साँझ जारी विज्ञप्तिअनुसार सोमबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।  निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँको दरले मूल्य वृद्धि गरेको छ...

1662798070ADBL-ad-ver-1.gif

कर घटाएर पेट्रोल/डिजेलको मूल्य समायोजन

1656170064petrol.jpg
काठमाण्डौ । चौतर्फी दवाबपछि सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको भारी करमा केही कटौति गरी मूल्य समायोजन गरेको छ ।  पेट्रोलको मूल्य बढेर प्रतिलिटर १९९ पुगेसँगै यसमा जोडिएको करको विषयलाई लिएर सरकार र नेपाल आयल निगमको चर्को आलोचना भएको थियो । प्रतिलिटर पेट्रोलमा कर मात्रै ६५ रुपैयाँ असूलेको भन्दै मूल्य घटाउन सरकारलाई चौतर्फी...

पाकिस्तानमा एकैरातमा पेट्रोलियम मूल्यमा भारि वृद्धि, नेपाल पनि त्यस्तै बाटोमा !

1655395741pakistan.jpg
काठमाण्डौ । पाकिस्तान सरकारले घरेलु बजारमा पेट्रोल डिजेलमा दिइरहेको सब्सिडी खारेज गरेसँगै त्यहाँ पेट्रोल/डिजेलको मूल्य रकेटको गतिमा बढेको छ ।  पाकिस्तान सरकारलेले अन्तराष्ट्रिय मुद्राकोष(आइएमएफ)बाट पैसा पाउनका लागि सब्सिडी खारेज गर्दै इन्धनको मूल्यमा एकैपटक २९ प्रतिशतसम्मको बढोत्तरी गरिदिएको छ । यसले सर्वसाधारणमा थामिनसक्नु...

कर हटाएको एकसाता नबित्दै इन्धनको मूल्यमा पुनः भारि वृद्धि

1654790536ososos.jpg
काठमाण्डौ । चौतर्फी दवाबपछि बल्लतल्ल पूर्वाधार कर हटाएको नेपाल आयल निगमले इन्धनको भाउ पुनः बढाएको छ ।  बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले इन्धनको भाउ बढाएको हो ।  निगमले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।  निगमले चौतर्फी दवाबपछि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा...

डिजेल-पेट्रोलको मूल्यमा एकैपटक १० रुपैयाँले वृद्धि

1652538653Petrol-Price-Increase.jpg
काठमाण्डौ । जनस्तरबाट व्यापक विरोध भई निर्वाचनको मत परिणाममै नकारात्मक प्रभाव पर्ने विश्लेषणसहित बसेको सरकारले डिजेल र पेट्रोलको मूल्य एकैपटक ह्वात्तै बढाएको छ ।  सरकारले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा एकैपटक १० रुपैयाँ बढाएको हो ।  अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३...

फेरि बढ्यो पेट्रोलियम मूल्य, एलपी ग्यासको भने यथावत

1643729212petrrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य पुनः बढाएको छ। माघ १८ गते मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  निगमले जारी गरेको एक सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा रु. ३ ले बढाएको हो । मूल्य समायोजनपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५...

फेरि बढ्यो पेट्रोलियम मूल्य, निगमलाई अझै अर्धमासिक रु. १.२७ अर्ब घाटा

1615909279petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः समायोजन गरेको छ ।  निगमका अनुसार मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो । निगमले पछिल्लो समय पटक-पटक मूल्य समायोजन गर्दै आएको छ । पछिल्लो पटक गरिएको मूल्य समायोजनपछि पनि निगमलाई अर्धमासिक रूपमा  १ अर्ब २७ करोड भन्दा बढी घाटा रहेको...

आयल निगमको नाफामा ४७% बढीको छलाङ, एकवर्षमै कमायो झण्डै रु. १३ अर्ब

1609087486noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले एक वर्षको अवधिमा करिब १३ अर्ब रुपैयाँ मुनाफा कमाएको छ ।  पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतभन्दा बढी हो । निगमले आर्थिक वर्ष २०७५/७६ मा ८ अर्ब ७५ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो । लामो समयदेखि ऋण रहेको...

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ, अब प्रतिलिटर कति ?

1607827443Petrol.jpg
काठमाण्डौ। नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा २ रुपैयाँ बढाएको छ। मूल्यवृद्धिसँगै अब पेट्रोलको खुद्रा बिक्रीमूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेल तथा मट्टीतेलको ९१ रुपैयाँ नयाँ मूल्य कायम भएको छ।  गत डिसेम्बर १ मा...

झापा–सिलिगुरी पेट्रोलियम पाइपलाइनको काम सुरु, एलपीजी भण्डारण र बोटलिङ प्लान्ट पनि बन्ने

1607051832Oil.jpg
काठमाण्डौ। नेपाल आयल निगमले झापा–सिलिगुरी पेट्रोलियम पाइपलाइन परियोजना निर्माण प्रक्रिया सुरु गरेको छ। नेपाल सरकारको गत आर्थिक वर्षको नीति तथा निगमको कार्यक्रमले निर्दिष्ट गरेबमोजिम यो परियोजनाको काम सुरु गरिएको निगमले जनाएको छ। यो परियोजना प्रदेश नं. १ को मागलाई पूर्ति गर्न ९० दिनको भण्डारण क्षमताको हुनेछ। यसअन्तर्गत नेपाल आयल...

दाङको टरिगाउँ विमानस्थलमा बन्ने भयो हवाई इन्धन डिपो, दुई सातापछि निर्माणकार्य सुरु हुने

1606191512Oil1.jpg
काठमाण्डौ । दाङको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा स्थायी हवाई इन्धन डिपो निर्माण गरिने भएको छ। नेपाल आयल निगमन त्यहाँ हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो। यसका लागि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको नेतृत्वको प्राविधिकको टोलीले हिजो सोमबार डिपो निर्माणस्थल विमानस्थल प्रवेश गर्ने मुख्य गेटको दक्षिणतर्फ...

फल्स चेम्बर बनाएर तेल चोरी, २ ट्यांकर फन्दामा परेपछि खुल्यो यति ठूलो रहस्य

1605800498noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले फल्स चेम्बर बनाउने पेट्रोलियम ट्याङ्कर संचालकहरुमाथि कारबाहीको प्रक्रिया थालेको छ ।  त्यस्ता ट्याङ्कर संचालकलाई १५ लाखको दरले जरीवाना तिराउने प्रक्रिया अगाडि बढाइसकिएको र अन्य थप कारबाही पनि अगाडि बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  मंसिर ३ गते निगमको...

लकडाउनमा सरकारको उपहार, फेरि बढ्यो पेट्रोलको मूल्य !

1598970380petrol.jpg
काठमाण्डौ । पेट्रोलको मूल्य फेरि बढेको छ ।  नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा २ रुपैयाँले वृद्धि गरेको हो । नयाँ मूल्यसूचि मंगलबार मध्यरातिदेखि नै लागू हुनेछ ।  समायोजित मूल्यअनुसार अब पेट्रोलको मूल्य १०७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।  निगमले डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखेको छ...

भर्खरै

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट